जेल फोडेर प्रहरी कार्यलयमा बम बिष्फोट गराउने जनताको चेतावनी ( भिडियो सहित )

जेरुङ फिल्मस संवाददाता,६,भदौ–काठमाण्डौं । पत्रकार रबि लामिछानेलाई निश्पक्ष रिहाई नगरे तिन करोड नेपालीले प्रहरी कार्यलयलाई तोडेर बम बर्षाउने आन्दोलन कारीहरुले चेतावनी दिएको छ । आन्दोलनले उग्र रुप लिए पछि गायक भिम कुसारी पनि सडकमा नै उत्रिएर निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने चेतावनी दिए । गृहमन्त्री,प्रधान मन्त्री लगायत सबै सरकार नै असफल भई सकेको जनताहरुले सडकमा बताई रहदा गायक कुसारीले दुई तिहाईको डम्ब गर्न पाईन्न,लाखौ जनता भन्छन् यस्तो सरकार चाहिन्न भन्दै सरकारलाई ठाँडो चुनौती दिए । प्रचण्ड गर्मी छिचोल्दै...

Read More

चलचित्र जगतमा उदाउदो तारा बने राज चाम्लिङ, अत्बुत कला र प्रतिभाले शिखर चुम्दै

२८,साउन–काठमाण्डौं । पूर्वीय नेपालको पाँचथर फिदिम्मा जन्मेका राज चाम्लिङ एक बहुमुखी प्रतिभाशाली छवि भएका कलाकार हुन् । सानै उमेरदेखि गति संगित तथा कलाकारिता जगतमा रमाउने सुनौलो सपना बोकेका राई वि. स. (२०६६ सालबाट लिम्बु संस्कृतिमा आधारित फिल्म “सुर्केफुङ” को निर्देशन यात्रा बाट यस क्षेत्रमा प्रवेश गरेका हुन् । प्रकृतिको काखमा रमाउन र मिलनसार व्यवहारले हजारौ दर्शकको मनलाई मोहनी लगाउन सक्ने गुण भएका चाम्लिङ्ले छोटो समयमा नै मोफसलबाट छलाङ् मार्दै नेपाली चलचित्र जगतमा नै ठूलो फन्को मारेको छ । चलचित्र...

Read More

राजनीतिज्ञहरुलाई गायक भीम कुसारीले कुर्सी प्रहार गरे पछि प्रचण्ड,बाबुराम,शेरबहादुर देउपा तथा प्रम के.पी.लगायतका नेताहरुले के के भने त ?( भिडियो सहित )

राज कुमार राई,११,जेष्ठ–काठमाण्डौं । बर्तमान राजनीति र यथार्थ परिस्थिलाई ब्यङग्य गर्र्दै गायक भीमकुसारीले नयाँ गीत बजारमा ल्याएको छ । वर्तमान राजनीति फोहोरी खेल तथा किनबेचको थलो भएको औल्याउदै सधै सट्टा टिकाई राख्न उनीहरुले जे पनि गर्न सक्ने मुल आशय यस गीतमा समेतिएको छ । सबै नेता कार्यकर्ता तथा देशभक्त बन्न खोज्नेहरु नै घुस खोरी भ्रष्टचारी भएको सन्देश यस गीतको माध्यमबाट दिन खोजिएको छ । राणा शासनको गन्धले लिप्त भएको हाम्रो देशमा चोरी डकैती ,लुटपात,हत्या हिंशा भलात्कार जस्ता जघन्य अपराधहरु...

Read More

Asha Limbu| जन्म दिनको कोसेली आमालाई गीत गाउदा धुरुधुरु रोइन..

Featured Video Play Icon

Asha Limbu | जन्म दिनको कोसेली आमालाई गीत गाउदा धुरुधुरु रोइन.. गीतको भावमा चुर्लुम दुबिन गायीका आशा लिम्बु..

Read More

गायक एल्बी पुन मगरको भाले नभन हाँस्य कमेडी रोचक गीतको बिमोचन

जेरुङ फिल्मस संवाददाता,१,पोष काठमाण्डौं । गायिका अमृता लुंगेली मगर र कुशल गायक एल्बी पुन मगरको भाले नभन बोलको गीत शनिबार बिमोचन भएको छ । दाजुभाई क्याटरिङ पाटी प्यालेसमा चर्चित दोहोरी गायक किरण बाबु पुनको प्रमुख आतिथ्यमा भिडियो सहित यो गीतको बिमोचन गरिएको हो । हाँस्यकलाकार सुमन मगरको सभापतित्व तथा कार्यक्रममा निर्देशक तथा सर्जक तिलक रोक्का मगर, निर्दशक पेम्बा लामा, ,गायक नन्द घर्ती मगर, हाँस्य कलाकार खवबु चन्चल मगर आदी अतिथिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । कार्यक्रममा बोल्दै...

Read More

गीत संगीत क्षेत्रमा केही गर्न मन छ ः गायक तथा मोडल सन्तोष पोख्रेल

जेरुङ फिल्मस संवाददाता,२६,पौष–काठमाण्डौं । गीत संगीत तथा मोडलीङ क्षेत्रमा अब्बल रुची राख्ने सन्तोष पोख्रेलले आफ्नो रुची मात्र नभएर सिङगो सपना नै यस क्षेत्रमा रहेको बताउनु भयो । सानै उमेरदेखि सुनौलो सपना बोकेर कलाकारित क्षेत्रमा प्रबेश गरेका सन्तोष पोख्रेल यतिखेर निदेर्शनमा समेत व्यस्त हुने भएको छ । बर्दिया जिल्लामा जन्मेका पोख्रेल सानैदेखि गीत संगीत भने पछि हुरुक्कै हुन्थे । वाल्यकालमा शान्त स्वभाव तथा औधी प्रकृति प्र्रेमी भएको उहाले बताउनु भयो । विद्यलय तथा वरिपरि नजिक कुनै साँस्कृतिक कार्यक्रम हुने वित्तिकै...

Read More

ओखलढुङ्गा भिजन आईडल प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक गीत सार्बजनिक

         जेरुङ फिल्मस संवाददाता,६,पौष –काठमाण्डौ  । २०७५ को ओखलढुङ्गा भिजन आईडल बिजेता प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक पहिलो गीत सार्बजनिक भएको छ । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी राईले तिमीले छाडी जादा मेरो के हालत हुन्छ ? बोलको गीत बजारमा ल्याएको हो । सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा गर्ने सुनौलो मौका पाएको बताइन् । प्रमोद श्रेष्ठको शब्द रहेको“तिमीले मलाई छाडी जादाँ मेरो के हालत...

Read More

फिल्म ‘गरुड गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद पुरस्कार पाउने

  जेरुङ फिल्मस संवाददाता,२१,मसिंर– काठमाडौं । फिल्म ‘गरुड पुराण’ ले आफ्नो गीत ‘म त पिरिममा’ गाउने दर्शकका लागि उपहार योजनासमेत ल्याएको छ । सो योजना बमोजिम गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद जित्न सक्ने योजना निर्माण युनिटले अहिले सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक यो गीतको बढ्दो लोकप्रियतालाई ख्याल गर्दै यो उपहार योजना ल्याइएको आयोजकले जनाएको छ । गीतमा कभर भिडियो निर्माण गर्ने मध्यबाट उत्कृष्ट एकले नगद रु ५० हजारका साथै एउटा म्युजिक भिडियो र फोटोसेसनको...

Read More

चन्द्रगिरी बोसी गाउँ बुद्धस्थानमा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुदै, राष्ट्रिय कलाकारहरुले बेजोड साँगीतिक प्रस्तुति दिने

  जेरुङ फिल्मस् संवाददाता,१९,मंसिर, काठमाण्डौं । न्यू नेपाल कम्यूनिटी सर्भिसद्वारा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दृष्टिबिहिनहरुका लागी सहयोगार्थ स्वरुप सो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । राष्ट्रिय तथा अन्य ख्याति प्राप्त कलाकारहरुको साथमा चन्द्रगिरी बोसी गाउँ बुद्धस्थानमा सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रमका मुख्य आकर्षणहरु हाँस्यब्याङग्य, प्रहसन, नृत्य तथा गायन जस्ता रोचक प्रस्तुतिहरु रहने भएको छ । कलाकारहरु रक गायीका स्वरस्वती लामा, लोक गायीका विनिता राई, लोक गायक तथा दोहोरी गायक भीम राई, दोहोरी...

Read More

सुमधुर भाकामा गीत रेकर्ड गर्दै, खोटाङ जिल्ला साईनो कला केन्द्रका कलाकार टोलीहरु

 जेरुङ फिल्मस संवाददाता,१६,मंसीर–काठमाण्डौं । खोटाङ जिल्लामा रहेका साईनो कलाकेन्द्रबाट गीत रेकर्ड गर्न कलाकारहरुको टोली राजधानी आई पुगेका छन् । साईनो कलाकेन्द्रका अध्यक्ष  प्रमोद श्रेष्ठको नेतृत्वमा राजधानी आईपुगेका यी टोलीहरुले बिहिबारबाट भर्जिन स्टुडियोमा गीत रेकर्ड गर्न थालेका छन् । मेरो र उनको,उनको र हाम्रो सबैको चौतारी, एउटै हो लक्ष साईनो   जोड्ने बनाउने फूलबारी बोलको गीत साईनो कलाकेन्द्रको ब्यानर गीत हुन् । जुन गीतलाई सहित्य सर्जक तथा साईनो कलाकेन्द्रका अध्यक्ष  प्रमोद  श्रेष्ठले   रचना गरेका हुन् । भक्त बिश्वकर्माले संगीत बद्ध गर्नु भएको गीतलाई कुमार...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...