Dr. Lal Shyakurelu Rapacha| विश्वको आदिबासीहरुको सोच सबै संगै बाचौ भन्ने हो..

Featured Video Play Icon

Dr. Lal Shyakurelu Rapacha| विश्वको आदिबासीहरुको सोच सबै संगै बाचौ भन्ने हो.. तर यहाँ अरुलाई मारी आफूमात्र बाचौ भन्छन

Read More

National Custom Book of Nepal ‘s Researcher Persijs with ethnic group

Featured Video Play Icon

National Custom Book of Nepal ‘s Researcher Persijs with ethnic group

Read More

Amrit Yonjan| नेपालमा मातृ भााषाको अबस्था

Featured Video Play Icon

Amrit Yonjan| नेपालमा मातृ भााषाको अबस्था र सरकारी निकायको नीतिगत बाधाले गर्दा स्थानीयमा मात्री भाषामा पाठ्यक्रम निर्माणमा समस्य…

Read More

ताप्लेजुङ जिल्लाको फोक्टुलुङ गाउँपालीका ६ घुन्सामा, घुन्सा फाउण्डेशनद्वारा हस्पिटल निर्माण ।

Featured Video Play Icon

  जेरुङ फिल्मस सिंवाददाता, ३ मंसिर–काठमाण्डौं । ताप्लेजुङ जिल्लाको फोक्टुलुङ गाउँपालीका वडा नं. ६ घुन्सा, यस हिमाली गाउमा घुन्सा फाउण्डेशनद्वारा स्वस्थ्य ईकाई हस्पिटल निर्माण गरिएको छ । पूर्वीय नेपालको ३५९५ मिटरको उचाईमा अवसस्थित  घुन्सामा जन्मिनु भएकी घुन्सा फाउण्डेशनका अध्यक्ष समाजसेवि याङजोम शेर्पाले आफनी आमा गुमाएको पिडाले, उनको आमाले नौ महिना कोखमा राखेर जन्म दिईन तर न्यानो काखमा राखेर हुर्काउनु पाउनु भएन, उनी आमाको न्यानो काखमा बसेर छात्तिमा तासिएर आमाको अमृत पिउन पाईन, आमाको न्यानो मायाको अनुभुति पाउन सकिन, त्यसैले...

Read More

24 World Indigenous day ..

Featured Video Play Icon

२४ औ विश्व आादिवासी दिवसमा प्रधानमन्त्री उपस्थित नहुदा आयोजक टिम आक्रोसित…

Read More

World Environment Day

Featured Video Play Icon

The Law and Justice Minister Shree Sher Bahadur Tamang told to representatives every house plant a single tree will be evergreen around Maakalbari area of Gokarnewar Kathmandu Nepal. this is can be example for others. So we start from self and home to keep beautiful environment .

Read More

Ms Elizabeth Hawley 60 year in Nepal

Featured Video Play Icon

Ms Elizais beth Hawley 60 year in Nepal. A Memory of Last day with Autobiography documentary.

Read More

Amrit Yonjan. Language Exports .

Featured Video Play Icon

Language Exports Said We should implement to teaching at school for Conservation every mother tongue in their Local area region and state of Nepal.

Read More

मातृभाषाले मात्र समृदि बनाउछ

Featured Video Play Icon

भाषा आयोग नेपालका प्रमुख डा. लवदेव  अवस्थी ज्यूले भन्नु भयो हरेक मातृभाषा  बचाउनु पर्छ . आफनो मातृ भाषाले मात्र, समुदाय समृदि बनाउछ ,  समुदाय समृदि हुनुनै समाज र रास्ट्र समृदि बन्नु हो .

Read More

The Secret Tsum and Manaslu

Featured Video Play Icon

This story Based on Secret Tsum valley and Manaslu Adventure Trek in a aerobatic Art by Dr Filip and Inge from Netherlands. They traveled first time in Asian Country Nepal..

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...