Villagelife|भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी, टान्ग्बे मुस्ताङ

Villagelife| भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी गर्छन मुस्ताङका, टान्ग्बे बासीले, मुस्ताङ @sheep
Read Moreओखलढुङ्गा भिजन आईडल प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक गीत सार्बजनिक

जेरुङ फिल्मस संवाददाता,६,पौष –काठमाण्डौ । २०७५ को ओखलढुङ्गा भिजन आईडल बिजेता प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक पहिलो गीत सार्बजनिक भएको छ । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी राईले तिमीले छाडी जादा मेरो के हालत हुन्छ ? बोलको गीत बजारमा ल्याएको हो । सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा गर्ने सुनौलो मौका पाएको बताइन् । प्रमोद श्रेष्ठको शब्द रहेको“तिमीले मलाई छाडी जादाँ मेरो के हालत...
Read Moreचलचित्र सायाबुङ्ले पाए, युनिर्भसल सर्टिफिकेट

जेरुङ फिल्मस संवाददाता,३०,कात्तिक, काठमाडौं । किराँत सँस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पाएको छ । दि पाल्म ग्रुप प्रा। ली। को ब्यानरमा निर्मित चलचित्रलाई साया राईले निर्माण गरेका हुन् । मौलिक कलासँस्कृतिमा आधारित यो चलचित्र उत्कृष्ट भएको ठहर गर्दै नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान हुन् । गत मङ्गलवार समितिले सर्टिफिकेट प्रदान गरेकोहो । यो चलचित्रको कथा लेखन तथा निर्देशन भगिराज राईले गरेका हुन् । पूर्वीय नेपालको भुभागमा अवस्थित किरात समुदाय अन्तर्गत पर्ने...
Read More24 World Indigenous day ..

२४ औ विश्व आादिवासी दिवसमा प्रधानमन्त्री उपस्थित नहुदा आयोजक टिम आक्रोसित…
Read Moreचलचित्र ‘एक्स्ट्रा माया’को टेलर सार्वजनिक असार ८ गते प्रदर्शनको तयारीमा हुदै( भिडियो सहित)
राजकुमार राई, २३, जेठ –काठमाण्डौ । सार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ टेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको टेलरमा समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ । फेसबुकको फेशन लवले घरबार विग्रिएको र साथीहरुको संगतले घरमा अशान्ति मच्चिएको सार्वजनिक गरेको टेलरमा देख्न सकिन्छ । लव तथा कमेडी जनरामा बनेको शो चलचित्रले अहिलेका युवायुवतीको वास्तविक कथालाई उजागर गर्न खोजेको देखाइएको छ...
Read MoreSukumbasi#Refugee# Of Pradip Thulung..

कथा, निर्देशन- प्रदिप थुलुङ , कलकारहरु:- डम्बर ढकाल, रोमना सेटाल्चु जेरुङ, हरि नाछिरिंङ, प्रतिमा मगर र नैन सेटाल्चु जेरुङको छायांकन र सम्पादनबाट निर्मित वास्तविक समाजमा नदेखिने तर यथार्थ कथा हो सुकुम्बासी.. This Story based on Refugee due to Natural disaster development, and strangling to live with life obstacle.
Read Moreनेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...