चीनको अवस्था सामान्य भएपछि सिनेमा हलमा चल्ने पहिलो बलिउड फिल्म ‘सुपर-३०’

एजेन्सी मुम्बई,  बैशाख १ सोमबार २०७७, काठमाण्डौ | लामो समय बन्द भएको कोरोना भाइरसको उद्गम देश चीन विस्तारै चलमलाउन थालेको छ।  लकडाउनले त्यहाँका मात्र हैन, संसारभरकै सिनेमा हलहरू बन्द भएका छन्। तर चीनमा स्थिति सामान्य हुँदै जाने क्रम बढेको छ। चीनको अवस्था सामान्य भएसँगै सिनेमा हलहरू खुल्नेछन्। यही क्रममा चीनमा बलिउड फिल्म पनि रिलिज हुनेछ। कोरोना त्रासपछि खुलेका हलमा सबभन्दा पहिले लाग्ने बलिउड फिल्म ऋतिक रोशनको ‘सुपर ३०’ हुने हिन्दुस्तान टाइम्सले लेखेको छ। रिलायन्स इन्टरटेन्मेन्ट ग्रुपका सिइओ शिवाशिष सरकारले...

Read More

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन गरिएको छ । लोकतन्त्र धर्म निरपेक्षता कार्यन्वयन गर,राष्ट्रिय जनावर गाई होइन,कस्तुरी मृग वा एक सिंगे गैडा राख भन्ने व्यानर सहित लिम्बु र उनका सर्मथकहरुले नारा लगाएका थिए । गाईगोरुको मासु खान पाउनु पर्छ, सबै जनावर उस्तै हुन भन्दै सिहंदरबार भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । लिम्बुको टिममा जम्मा सात जना रहेका थिए । उनीहरु कुनै प्रशासन र पप्लिकलाई थाहै नदिई एक्कासी...

Read More

गोकर्णेश्वर मन्दिरमा विशाल मेला,पितृ पुजा गर्नेको घुइचो,यस्तो छ यथार्थ ( भिडियोमा हेर्नुस् )

राज कुमार राई,१३,भदौ–काठमाण्डौं । आज बुवाको मुख हेर्ने अर्थात कुशे औंसीको अवसरमा गोकर्णेश्वर मन्दिर परिसर भित्र विशाल मेला भरिएको छ । परापूर्वकालदेखि चलिआएका परम्परा अन्तर्गत हरेक बर्ष यो मन्दिरमा मेला भर्ने गरिन्छ । भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मिष्ठान्न भोजन खुवाएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ । बुवाले संसार देखाए बापत उहाँको खुशीको आँशु पुच्ने अवसरको रुपमा पनि आजको दिनलाई लिने चलन छ । दिवङ्गत पिताप्रति को सम्झना...

Read More

रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

काठमाडौँ, ८, माघ, नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ ।

Read More

महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

मेलम्ची, ८ माघ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ । चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । नायब सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा पाँच जना शिक्षकले पढाइरहेका छन् । कक्षामा लामा...

Read More

राप्रपालाई काङ्ग्रेसको र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ ः कमल थापा

हेटौँडा, ८ माघ, राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयो । हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको विचार व्यक्त...

Read More

एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने

पेरिस, ७ माघ– बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त बिमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ । डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो बिमान खरिदबिक्री र लिजमा बिमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको हो ।...

Read More

तीन सय पचपन्न मुद्दा फछ्र्योट

  जेरुङ फिल्मस संवाददाता, १९ पुस– वीरेन्द्रनगर । सुर्खेत जिल्ला अदालतले पाँच महीनाको अवधिमा ३५५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा दर्ता भएका ८८६ मुद्दामध्ये ३५५ वटा फछ्र्योट भएको र ५३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताउनुभयो । उहाँका अनुसार अदालतमा रहेका जम्मा मुद्दामध्ये ३६३ मुद्दा पुराना थिए । मुद्दा फछ्र्योटको कामलाई प्रभावकारी बनाइएको जिल्ला न्यायाधीश धुव्रकुमार शाहले बताउनुभयो । उहाँले अदालतमा पुराना मुद्दा बाँकी नरहेको जानकारी दिनुभयो । अदालतको तथ्यांकअनुसार एक वर्षदेखि १८ महीनासम्मका तीन थान...

Read More

दोहोरो नागरिकता लिने महिला पक्राउ

जेरुङ फिल्मस संवाददाता,१९,पौष–विराटनगर । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले बुधबार जानकारी दिनुभयो । दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ साल जेठ १६ गते...

Read More

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ ग्रहण

  जेरुङ फिल्मस संवाददाता,१८,पौष–काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो । राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...