राष्ट्रिय मानब अधिकार आयोगको अध्यक्ष अनुपराज शर्माको प्रतिज्ञा सुचिउन्मुख ४४ जातिहरुको सुचिकरण बिषय मुख्य एजेण्डाको रुपमा अगाडी बढाउने |

जेरुङ फिल्मस सम्बाददाता, १९ साउन २०७७, काठमाडौँ | राष्ट्रिय मानब अधिकार आयोगको कार्यालय हरिहर भवन ललितपुरमा सुचिउन्मुख ४४ जातिहरुलाई नेपाल सरकारले सूचीकरण गरी समुदायको मौलिक हक अधिकार सहित जातीय पहिचानको सुनिस्चित गरिदियोस भनि राष्ट्रिय आदिबासी जनजाती महासंघले डेलिकेसन सहित ज्ञापनपत्र बुझायो |   राष्ट्रिय आदिबासी जनजाती महासंघको नेतृत्वमा आदिबासी किरात महासंघका पदाधिकारीहरुको उपस्थितिमा राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधान न्यायधिस अनुपराज शर्मा ज्यु समक्ष राष्ट्रिय आदिबासी जनजाती महासंघ र आदिबासी किरात महासंघका अध्यक्ष चन्द्रसिंह कुलुङले ज्ञापनपत्र बाचन...

Read More

महाकुलुङ गाँउपालिकाद्वारा ६५२ घरदुरी नागरिकहरुलाई राहत वितरण

राज कुमार राई,२८,बैशाख– काठमाण्डौं । महाकुलुङ गाँउपालिकाले जिल्लाबाहिर रहेका ६५२ घरदुरी आफ्ना नागरिकहरुलाई राहत वितरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएका कोरोना कहर लामो समय लकडाउनले राजधानीमा विचल्ली बनाएका आफ्ना सबै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष सागर किराँतीको नेतृत्वमा राजधानी काठमाण्डौं आएर राहत वितरण टोलीले प्रति परिवार १ बोरा चामल, ४ केजी दाल,१ लिटर तेल राहतको रुपमा आईतबार वितरण गरेका हुन् । राहत पाए पछि काठमाण्डौमा रहेका महाकुलुङ बासीहरुले निकै खुशी महशुस गरेका...

Read More

सरकारले तलब खुवाउन नसक्ने भएपछि लोकसेवा आयोगले अब सबै तहका कर्मचारी भर्ना नगर्ने

राज कुमार राई,२१,बैशाख –काठमाण्डौं । लोकसेवा आयोगले तलब खुवाउन मुस्किल हुने आशंकामा सबै तहका कर्मचारी भर्ना रोक्का गरेका गर्ने निर्णय गरेका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा कर्मचारी पदपूर्ति नगर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्था प्रभावित भएकाले कर्मचारी भर्ना नगर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवा आयोगलाई पत्र लेखेर अर्को व्यवस्था नभएसम्मका लागि नयाँ कर्मचारी पदपूर्ति नगर्न निर्देशन दिएको छ । ‘रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार...

Read More

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

राज कुमार राई,२१,बैशाख –काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।...

Read More

उद्योग व्यावसायीको बैंकको ऋण मिनाहा गरेर सरकारले व्यावसायीलाई सहयोग गर्नुपर्ने सामाजसेवी तथा व्यावसायी रोक्काको माग

राज कुमार राई,२०,बैशाख–काठमाण्डौं । समाजसेवी तथा गरिबका सारथी बनेका व्यावसायी गोकुल रोक्काले उद्योग व्यावसायीलाई सरकारले विशेष छुट दिएर सहयोग गर्न आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमनको कारण लामो समय लकडाउनले सबै क्षेत्रका उद्योग व्यावसायीहरु मारमा परेकोले व्यासाय उकास्नका लागि आर्थिक तथा प्राविधिक दुवै क्षेत्रमा सरकारले सहजीकरण गरि सहयोग गर्न रोक्काले अपिल गरेका हुन् । समाजसेवासँगै गोकुल रोक्का प्लाई तथा फर्निचर व्यावसायी हुन् । उहाले सम्बृद्धि प्लाई हाउससँगै ऋषव एग्रो भेट समेत सञ्चालन गर्दै आएका छन् । कलाकारिता,राजनीति क्षेत्र,समाजसेवा...

Read More

सरकारको आँखा नपुगेको ठाउँमा समाजसेवी तथा धर्म गुरु थुप्टेन लामाको सहयोग

जेरुङ फिल्मस संवाददाता,११,बैशाख–काठमाण्डौं । हाल क्यालोफोर्निया निबासी धर्म गुरु तथा समाजसेवी थुप्टेन डोनियो लामाको आर्थिक सहयोगमा मंगलबार राहत वितरण गरिएको छ । ज्याला मजुरी गरेर खाने पीडित सात परिवारलाई राम्रो नराम्रो कुरा अनलाइन चौतारीको माध्यमबाट राहत वितरण गरिएको हो । सरकारले राहत नै नदिएका ज्याला मजदुरी गरेर खाने सात परिवारलाई गोर्कणेश्वर नगरपालिका स्थित पयौटारमा राम्रो नराम्रो कुरा अनलाइन च्यानलको माध्यमबाट राहत वितरण गरिएको हो । समाजसेवी थुप्टेन लामाले पठाएको पैसाले राशन किनेर राम्रो नाराम्रो कुरा च्यानलका सञ्चालक श्याम कुलुङले...

Read More

चीनमा फेरी यसरि सल्बलायो कोरोनाको महामारी : हिजोमात्रै १२ सय बढीको मृत्यु

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको महामारी सकिएको भनिएको चीनमा अचानक पुनः...

Read More

सनसिटीमा दुईजनामा कोरोना भएको पुष्टि भए पछि थप सर्तकता अपनाउदै सरकार,अहिले सनसिटी पुरै सिल

राज कुमार राई ,२ बैशाख – काठमाण्डौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना भाइसरस भएको शंका पछि परिक्षण गर्दा दुई जनामा पोजिटिभ भेटिएको छ । दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । उनीहरुबाट थप व्यक्तिमा समेत संक्रमण भएको हुनसक्ने भएसँगै उपत्यका नै जोखिममा परेको छ । हाल अपार्टमेन्टमा शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी गरेको जनाएकाको छ ।...

Read More

आदिवासी जनजाति चलचित्र महासंघ मार्फत आ.ज महासंघ कोरियाले पिपिइ सामाग्री नेपालको अस्पतालहरुलाई हस्तान्तरण

जेरुङ फिल्म्स सम्बाददाता २५ चैत्र मंगलबार । काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघ कोरियाको सहयोगमा आदिवासी जनजाति चलचित्र महासंघ मार्फत ब्यत्तिगत सुरक्षीत सामाग्री पिपिइ  “personal protective equipment  (PPE)”  हस्तान्तरण अभियान शुरु गरिएको र सो अभियानमा आदिबासी जनजाति चलचित्र महासंघका  अध्यक्ष अमृत सुनुवार  लगायत टिमहरु अहोरात्र खतेर पिपिइ सामाग्री सम्बन्धित निकायमा पुर्याईको छ  । हस्तान्तरण  अभियान अन्तरगत  पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठान पोखरा, बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान, सेती प्रादेशिक अस्पताल धनगढी, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, लाई  थप पिपिइ “200...

Read More

कस्तो होला कोरोना प्रकोप पछिको विश्व ?

मानवताले यतिखेर विश्वसंकट सामना गरिरहेको छ । यो हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकट हो । केही हप्ता यता विश्वका नागरिक र सरकारले लिएका निर्णयहरुले सम्भवत आउने वर्षहरुलाई आकारित गर्नेछ । भोलिको विश्व कस्तो हुने हो भन्ने कुरा आज लिइएका निर्णयमा निर्भर गर्नेछ । त्यो नयाँ आकार केवल स्वास्थ्य प्रणालीमा मात्र हुने छैन, बरु हाम्रो अर्थतन्त्र, राजनीति र संस्कृति समेत प्रभावित हुनेछ । अहिले हामीले छिटो-छिटो र निर्णायक कदमहरु चाल्नुपर्दैछ । यस्तो बेला हामीले हाम्रा कार्यहरुले पार्ने दीर्घकालीन प्रभाव र...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...