सगरमाथाको आरोहण गर्नेहरुको भीड धमाधम सुरु

धमाधम सगरमाथाको आरोहण गर्नेहरुको भीड सुरु आजको दिनसम्म सबैभन्दा अगाडि जाने आरोहीहरु क्याम्प २ बाट क्याम्प ३ पुग्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभएको छ । पर्वतारोहण अभियानका नेता टासी शेर्पाकाअनुसार आइतबार बिहान कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा र १३ भारतीय पर्वतारोहीसहित १४ शेर्पा गाइडहरुको टोली खुम्बु आइसफल हुँदै आधार शिविरबाट क्याम्प १ का लागि निस्किएको छ । कामीरिताले भारतीय सगरमाथा पर्वतारोही टोलीलाई नेतृत्व गर्दैछन्, जसलाई १४ पीक अभियानदलले आयोजना गरेको हो ।...

Read More

भारतीय सैनिकको दाबी मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटियो

भारतीय सैनिकको दाबी मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटियो नयाँ दिल्ली: भारतीय सेनाले मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटिएको भन्दै तस्विर सहितको विवरण ट्वीट गरेपछि सामाजिक संजालमा त्यसको चर्चा भइरहेको छ। मानिसहरुले भारतीय सेनाको उक्त दाबीलाई ठट्टा र अन्धविश्वासको संज्ञा दिएका छन्। ‘यति’ विशेषगरी दक्षिण एसियाका लोककथाहरुमा हिम मानव भएको विश्वास गरिन्छ। हिमाली क्षेत्रमा बस्ने मानिसहरुले आफूहरुले यति देखेको दाबी गरेता पनि हालसम्म यतिको तस्विरहरु सार्वजनिक भएका छैनन्। भारतीय सेनाले लोक कथाकै उदाहरण दिँदै यतिको...

Read More

Villagelife|भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी, टान्ग्बे मुस्ताङ

Featured Video Play Icon

Villagelife| भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी गर्छन मुस्ताङका, टान्ग्बे बासीले, मुस्ताङ @sheep

Read More

विमान दुर्घटनामा भएको मृतक र घाइतेको पहिचान खुल्यो

हेलिक्प्टर र बिमान चालक गुरुङ र रोकायाको अवस्था गम्भिर जेरुङ फिल्मस संवाददाता,१,बैशाख–सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छ । नयाँ बर्षकै दिन आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान, मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटमा ज्यान गुमाउनेहरुमा,समिट एयरलाइन्सका चावहिल काठमाण्डौं निवासी ३४ बर्षिय को पाइलट सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ वर्षीय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र भोजपुर घर भएका प्रहरी...

Read More

पृथ्वीनारायण शाहले किरातीहरुलाई ज्यूँदै बोरामा बाँधेर अरुण नदीमा प्याक्थे

बैशाख १ आइतबार । काठमाण्डौ( राजनीतिक विश्लेषक सिके लालले पृथ्वीनारायण शाहका बारेमा इतिहासलाई उदृत गर्दै एउटा लेख लेखे । उक्त लेखमा पृथ्वीनारायण शाहका समर्थकहरुले घोर आलोचन गरे । उनले राष्ट्र–राष्ट्रलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोप्ने काम गरेकाले उनलाई राष्ट्रिय एकताको प्रतिक मान्न नसकिने विचार राखेका थिए । ‘पूर्वमा किरात राई र लिम्बूलाई फुटाएर राज्य कब्जा गरेका थिए,’ उनले भने, ‘राईहरुको समुदायमा त यति कुरुप व्यवहार गरेका थिए कि ज्यूँदै मान्छेलाई आगो लगाएर हत्या गरेका थिए ।’ पृथ्वीनारायण...

Read More

लुक्ला एअरपोर्टमा समिट एअर विमान दुर्घटना ४ जनाले ज्यान गुमायो

१ वैशाख – सोलुखुम्बु, सोलुखुम्बुको लुक्ला एअरपोर्टमा बिहान साढे ९ बजे मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ। चार जनामध्ये दुई जनाको सनाखत भएको छ। लुक्ला विमानस्थलका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको सनाखत भएको हो। समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे...

Read More

जिल्ला प्रशासनको आदेश पक्राउ गर्न , सोलुखुम्बुको नाम्चे होटलहरुमा एसोसिएनशनको नामबाट मनपरी पर्यटकहरुसँग रकम असुल्नेलाई

जेरुङ फिल्मस  संवाददाता ,१, वैशाख –सोलुखुम्बुु । सोलुखुम्बु  नाम्चे आसपासका विभिन्न होटलमा एसोसिएशनको नामबाट मनपरी पर्यटकसँग रकम असुल्नेलाई पक्राउन गर्न जिल्ला प्रशासन कर्यालयले आदेश जारी गरेको छ । काउन्टर नै खडा गरि मनोमानी पर्यटकसँग पैसा उठाँउदै आएको एसोसिएशनको काउन्टरलाई केही समय अघि प्रशासनले भत्काई दिएपछि होटलमा नै गएर पैसा उठाउने गरेको पाइएको छ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई कोठा भाडाको नाममा एसोसियशनले रकम लिने क्रम नरोकिएको गुनासो व्यापक बढेपछि प्रशासनले पक्राउ गर्न आदेश दिएको हो । खुम्बु क्षेत्रमा केही...

Read More

विश्वको उच्च शिखर सगरमाथाको उचाई मापन कार्य तीव्र गतिमा ,करिब ६० प्रतिशत काम सकियो

 जेरुङ फिल्मस संवाददाता,२९,चैत्र– काठमाण्डौ  । सोलुखुम्बुमा पर्ने  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ । सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताउनुभयो । अब प्राविधिक टोलीले सगरमाथा उचाइमा पुगेर उचाइ मापन गर्नेछन् । सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८...

Read More

हिमपातले जनजीवन प्रभावित, टेलिफोन सेवा अवरुद्ध

जेरुङ फिल्मस संवाददाता, २६,माघ–रुकुम, हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम ९पूर्व० को उच्च हिमाली बस्तीमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । केही ठाउँमा बुधबारदेखि लगातार पानी परिरहेको छ भने केही ठाउँमा हिमपात भइरहेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङ, झिङ्ग्री, रुमालबारालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि दैनिक कामकाजमा समस्या आएको छ । उच्च हिमाली क्षेत्रको चरन क्षेत्रमा...

Read More

दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

जेरुङ फिल्मस संवाददाता,१९, माघ – पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्की एशोसिएशनको आयोजना एवं नेशनल ओलम्पिक कमिटी, नेशनल स्पोर्ट काउन्सिल र स्की स्नोबोडिङ फाउण्डेशन नेपालको संयोजनमा माघ १४ गते सोमबारदेखि शुरु प्रतियागिता आज सम्पन्न भएको हो । देशका विभिन्न भागबाट २० पुरुष र आठ महिलासहित २८ जनाले प्रतिस्पर्धामा भाग लिएको स्की स्नोबोडिङ फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत अलपाइन स्कीको सिनियर पुरुषतर्फ छिरिङ तेञ्जिङ शेर्पा...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...