प्रदेश नं १ मा ५४ जनाको हत्या

  विराटनगर, २० मङ्सिर । सन् २०१८ को एघार महीनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५०...

Read More

मेची महाकाली फेमेली रोधीघरमा देशैको बिशेष टिका, कर्मचारीहरु बिचमा शुभकामना आदनप्रदान

जेरुङ फिल्मस संवाददाता,असोज,३०–काठमाण्डौं । मेची महाकाली रोधीघरले दशै बिशेष कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्षमा खुशीयाली साटदै शुभकामना सहित रोधीघरले आफना कर्मचारीहरुलाई बिदाई गरेका हुन् । रोघीघरका सञ्चालिका सुनिता लामाले सबैजनालाई टिका लगाउदै आशिर्बाद र दक्षिणा दिएकी थिइन् । शुभकामनासँगै रोधीघरका कलाकारहरुले रोचक प्रस्तुति देखाएका थिए । यो रोधीघरले हरेक पर्वमा नै विशेष कार्यक्रम गर्दै आई रहेको छ । सुन्दर शान्त अनि रमणीय वातावरणमा स्थापित रोधीघर आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ...

Read More

भारतीय युवती पाकेटमारको समूह काठमाडौं आएको खुलासा

जेरुङ फिल्मस संवाददाता,२८,असोज–काठमाडौं । दशैं र तिहार जस्ता चाडबाडको मौका छोपेर पाकेटमारी गर्न भारतबाटै युवती पाकेटमारको समूह काठमाडौं आएको प्रहरीले जनाएको छ। गएको शुक्रबार काठमाडौंको बिशालबजार क्षेत्रबाट भारतीय नागरिक औजिखा खातुन पक्राउ परिन्। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले खातुनलाई बिशालबजारमा पछाडिबाट पाकेटमार गरिरहेको बेला पक्राउ गरेको हो। एक युवतीको रकम पाकेटमारी गर्दै गरेका बेला पक्राउ परेकी उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ । दशैं तिहार जस्ता चाड पर्वमा पाकेटमारी गर्नकै लागि भारतीय युवतीको समूह काठमाडौं आएको खातुनको बयानबाट खुलेको प्रहरीले...

Read More

नेचर (प्रकृति) बोर्डिङ स्कुलमा टिका जमरा कार्यक्रम सम्पन्न ।

जेरुङ फिल्मस सम्बाददाता २६, असोज–काठमाण्डौँ । समय परिवर्तन सहित नेचर (प्रकृति) बोर्डिङ स्कुल सामाखुसी काठमाडौंले दशै बिशेष शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा विद्यार्थी शिक्षक शिक्षिकाहरु बीच दशै बिशेष शुभकामना आदान प्रदान गरिएको छ । यस विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई टिका जमरा र दक्षिणा सहित बिदाई गरिएको छ । विद्यालयका तर्फबाट प्रमुख अतिथिमा राम नाथ पोखरेल हुनुहुन्थ्यो भने कार्यक्रमका अध्यक्षता विद्यालयका प्रिन्सिपल श्री तुलसी प्रसाद पौडेलले गर्नु भएको थियो । जसरी अभिभावकले आ आफ्ना छोरा छोरीलाई...

Read More

इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम ले फेरि चर्चा

जेरुङफिल्मस संवाददाता,२२,असोज– काठमाडौं । २० औ संस्करणको इमेज अवार्ड शनिबार राजधानीमा वितरण गरिएको छ । सो कार्यक्रममा प्रियंकाले ग्याल्यामर आइटम देखाएकी छन् । वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सो समारोहमा ‘वेस्ट पर्सनालिटी अफ दी इयर’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको थियो । २०७४ साल असार १ गतेदेखि २०७५ जेठ मसान्तसम्म सार्वजनिक भएका गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरुमध्येबाट १८ विधामा अवार्ड बाँडिएको थियो । समारोहमा उत्कृष्ट गीत...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...