पर्वतको फलेवास नगरपालिकाले तीज बिशेष कार्यक्रम मनायो

पर्वत, १७ भाद्र २०७६.पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा, र वडा नं. २ थापाठाना लगायतका स्थानमा तीज बिशेष गित प्रतियोगिता गरिएको छ । सो अवसरमा नेवार समुदायबाट परम्परागत लाखे नाच, तथा समाजमा जनचेतना फैलाउने खालका बिविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका छन् । तिज विशेष यो कार्यक्रमलाई मिलन यूवा कल्व थापाठानाले आयोजना गरेका हुन् । यस कार्यक्रम अन्तर्गत,समाजमा रहेका बिकृती, बिसंगती र महिला अधिकारका बारेमा परिर्वतन ल्याउने गित, नृत्य र नाटक प्रस्तुत गरिएका थिए । यो प्रतियोगिताबाट समाजमा...

Read More

नेवार समुदायमा गाई जात्राको रौनक्ता,कहाँ के हुदैं ?

जेरुङ फिल्मस संवाददाता, संवाददाता,३१,साउन–काठमाण्डौं । आज देशभर नेवार समुदायले गाई जात्रा मनाउने भएको छ । आजको दिनदेखि चल्ने यो पर्व आठ दिनसम्म मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर न पुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर...

Read More

किराँत राई साँस्कृतिक कलाकार द्वारा आफ्नो १४ औ स्थापना दिवसको अवसरमा कलाकारिता क्षेत्रमा विशेष योगदान दिएका ब्यक्तित्वहरुलाई नगद राशि सहित सम्मान गर्ने तायारी

राज कुमार राई,८,असाढ–काठमाण्डौं । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउने तयारी गरेको छ । यो संस्थाले आफ्नो स्थापना कालदेखि नै सफल रुपमा फन्को मार्दै १४ औ बर्ष पूरा गरेको अवसरमा यही असाढ १४ गते बार्षिक उत्सव मनाउन लागेको हो । मानव सभ्यताको प्रतीक हो,कला र संस्कृति हाम्रो चिनारी, भन्ने मुल नाराका साथ ललितपुरको जि.वि.स. हलमा एक कार्यक्रमका बीच आफ्नो बर्षिक उत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरि सस्थाले जानकारी गराएको छ । किरात...

Read More

भर्खरै डिभीको नतिजा सार्वजनिक, हेर्नुहोस तपाईलाई डिभी पर्यो की परेन ?

अमेरिकी इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९)मा भरेको इडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने छ ।डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर...

Read More

किरात समुदायमा मार्चाको प्रयोग वैज्ञानीक र दर्शन यस्तो

किरात समुदायमा मार्चाको प्रयोग वैज्ञानीक र दर्शन यस्तो –भिम राई  किरात सभ्यता हो । इतिहाँस हो । सृष्टीको आदीमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती संस्कार र संस्कृतिकले पुष्टी पार्छ । इतिहाँसको तथ्यहरु लेख्यरुपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका संस्कारहरुलाई हेर्दा विस्वास गर्न लायक छ । किरातीहरुमा विभिन्न थरगत विविधता छ । यद्यपी यी सबै किरातहरुले मान्दै आएका प्रचलनहरु समान छन् । किरात सभ्यता हो । इतिहाँस...

Read More

महिलाहरुले आफ्नै लगानीमा बनाए गाउँपालिकाले भत्काएको छाउगोठ

बैशाख ४, २०७६ बुधबार, बझाङ ( केही समयअघि मात्रै साईपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियानसमेत सञ्चालन गर्‍यो । विभिन्न सडक नाटक, जनचेतनामूलक र अन्तर्क्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्‍यो । त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँगाउँमा भएका छाउगोठहरु भत्काउने अभियन पनि सञ्चालन गरे । वडा नम्बर एकदेखि ५ सम्म गाउँमा भएका छाउ गोठहरु भत्काइयो । लाखौँ रुपैयाँ लगानी गरेर छाउगोठ भत्काउनुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पनि गाउँपालिकाको लगानी बालुवा पानी सरह भएको छ । साईपाल...

Read More

जेरो/जेरुङ माला मिम्सी रयाम्सी

रचना: Yogesh Jerung‎    आदुम्की लोपोन्मुख अानेनीसानो ईतिहासतिचू नेस्साकु आबामी  ३२से पुस्ता यलेखिम बामे मिसिकु कियानी । सत्रुसे आईलागेलाम्मे चौतर्फी झालपाम्मे  सुन्कोशीसम्म आक्रम्न्पाम्मे आङ्तिचुसे राज पाम्मे। गडैपाम्मेरैछ सिमाना साँधी त्यङैसे हिप्सिफमे  उईन्वमाल इकिम जेरुङ द् याल सर्लक्कै च्वइम्मे। पुर्खाकु प्रोती ग्वाइम्मेरैछ इकिम खल्टोशान  हरदम जुटैलाम्मेरैछ ब्वार्पास्सी न्यान्थोखिम। थाक्सेकु घुयात्रो हप्चालबुल ढिङ काइसुपाम्मेने  पुर्खाकु बन्दुक हप्चालबुल घुमौरोमाने बनैपाम्मेने । मानेडाडा-ढिङचेपडाडा बिचैनबाम मोलुङ बिरानोबरु दुम्किम होला निई बानो जेरोङा । चाचूक्वमेतिचू फैलेइ लाम्मे चार्दिशा संसार  त्यम्चिन्चीभी रेक्साकुबामे च्वइम्मे सन्स्कार। बाजिङजाल्झेल बादै...

Read More

नयाँ बर्ष र चैत्य दशैको रौनक्ता,देशका बिभिन्न मन्दिरमा पूजा गरिदै

देशका बिभिन्न मन्दिरमा पूजा गरिदै जेरुङ फिल्मस  संवाददाता, ३०,चैत्र–काठमाण्डौं । आज चैत्र महिनाको अन्तिम दिन शनिबार चैते दशैँ र रामनवमी पर्व परेको छ । सो अवसरमा सबै नेपालीहरुले हर्ष र उल्लाशका साथ यो पर्व मनाइदै छ । चैत्य दशैसँगै नयाँ वर्ष पनि परेकोले राजधानी काठमाण्डौ लगायत सबै ठाँउमा निकै भीड्भाड र चहलपहल बढ्न थालेको छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । तिथिका कारण रामनवमी पर्व पनि आजै मनाईंदैछ ।...

Read More

कुलुुङ जाती विचौलियाका कारण सुचिकृत भएन

जेरुङ फिल्मस सम्बाददाता चैत्र ३० । नेपाल किराँत कुलुङ् भाषा संस्कृति उत्थान सङ्घ झापाले शुक्रबार हल्दीबारी गाउँपालिकाकमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनमा यस्तो बताएका हुन् । नेपालका विभिन्न जातीमध्ये कुलुुङ् जाती विचौलियाका कारण सुचिकृत हुननसकेको आरोप लगाएका छन् । देशमा लोकतन्त्र संस्थागत भइरहेपनि एकात्मक सत्ता कै आभास भइरहेको उनिहरुले गुनासो गरेका छन् । इतिहास बोकेको किराँती मुलको एक आदिवासी भएपनि राइसँग जोडेर उपजाति बनाएको प्रति असन्तुष्ट जनाएका थिए । लोपोन्मुख जातिलाइ राज्यले पछाडि पारेकोले कुलुङ्लाइ सुचिकृत गराउन आन्दोलन गरिरहेको...

Read More

दोलखाको, किरातीछाप र किराती

चन्द्रकुमार राई हतुवालीको प्रारम्भीक अध्ययन प्रारम्भ अध्ययनको क्रममा विसं२०४५ सालमा काठमाडौं प्रवेशसँगै दोलखाको नाम नजिकबाट सुन्न पाएको हुँ । नेपाल ल क्याम्पसमा अध्ययन गर्ने क्रममा दोलखाका साथी श्याम बस्नेत ९अधिवक्ता तथा सम्पदा मासिकका सम्पादक०, उनकै दाइ कुमार बस्नेतसँग हामी कक्षागत साथी । त्यसरी नै मकवानपुर बसाइका क्रममा जेटीए देव खड्कासँगका सामिप्यता । किरात राई बान्तावाको इतिहास बोक्ने बुङवाखाको निकाल्ने क्रममा कम्प्युटर र डिजाइनमा सहयोग गर्नु हुने भाइहरु दिपक वली र रमेश वलीको हातेमालोले दोलखा जिल्लासँगको सामिप्यता निकै गहिरो नै...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...