पर्वतको फलेवास नगरपालिकाले तीज बिशेष कार्यक्रम मनायो

पर्वत, १७ भाद्र २०७६.पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा, र वडा नं. २ थापाठाना लगायतका स्थानमा तीज बिशेष गित प्रतियोगिता गरिएको छ । सो अवसरमा नेवार समुदायबाट परम्परागत लाखे नाच, तथा समाजमा जनचेतना फैलाउने खालका बिविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका छन् । तिज विशेष यो कार्यक्रमलाई मिलन यूवा कल्व थापाठानाले आयोजना गरेका हुन् । यस कार्यक्रम अन्तर्गत,समाजमा रहेका बिकृती, बिसंगती र महिला अधिकारका बारेमा परिर्वतन ल्याउने गित, नृत्य र नाटक प्रस्तुत गरिएका थिए । यो प्रतियोगिताबाट समाजमा...

Read More

नेवार समुदायमा गाई जात्राको रौनक्ता,कहाँ के हुदैं ?

जेरुङ फिल्मस संवाददाता, संवाददाता,३१,साउन–काठमाण्डौं । आज देशभर नेवार समुदायले गाई जात्रा मनाउने भएको छ । आजको दिनदेखि चल्ने यो पर्व आठ दिनसम्म मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर न पुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर...

Read More

किराँत राई साँस्कृतिक कलाकार द्वारा आफ्नो १४ औ स्थापना दिवसको अवसरमा कलाकारिता क्षेत्रमा विशेष योगदान दिएका ब्यक्तित्वहरुलाई नगद राशि सहित सम्मान गर्ने तायारी

राज कुमार राई,८,असाढ–काठमाण्डौं । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउने तयारी गरेको छ । यो संस्थाले आफ्नो स्थापना कालदेखि नै सफल रुपमा फन्को मार्दै १४ औ बर्ष पूरा गरेको अवसरमा यही असाढ १४ गते बार्षिक उत्सव मनाउन लागेको हो । मानव सभ्यताको प्रतीक हो,कला र संस्कृति हाम्रो चिनारी, भन्ने मुल नाराका साथ ललितपुरको जि.वि.स. हलमा एक कार्यक्रमका बीच आफ्नो बर्षिक उत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरि सस्थाले जानकारी गराएको छ । किरात...

Read More

फुलन्देकी ‘आमा को हुन्

काठमाडौं : एक दिन आफू चर्चित हास्य कला कार हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएन । दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे। भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात परे। फुलंदेकी आमाको भूमिकाबाट चर्चाको शिखर चुम्न सफल कलाकार हुन् उमेश राई।देश तथा बिदेशमा रहने नेपालीहरुले उनको अभिनय र नृत्यकौशलको खुलेर तारिफ गरेका छन। छोटो समयमा नै सबैको प्यारो...

Read More

भर्खरै डिभीको नतिजा सार्वजनिक, हेर्नुहोस तपाईलाई डिभी पर्यो की परेन ?

अमेरिकी इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९)मा भरेको इडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने छ ।डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर...

Read More

सगरमाथाको आरोहण गर्नेहरुको भीड धमाधम सुरु

धमाधम सगरमाथाको आरोहण गर्नेहरुको भीड सुरु आजको दिनसम्म सबैभन्दा अगाडि जाने आरोहीहरु क्याम्प २ बाट क्याम्प ३ पुग्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभएको छ । पर्वतारोहण अभियानका नेता टासी शेर्पाकाअनुसार आइतबार बिहान कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा र १३ भारतीय पर्वतारोहीसहित १४ शेर्पा गाइडहरुको टोली खुम्बु आइसफल हुँदै आधार शिविरबाट क्याम्प १ का लागि निस्किएको छ । कामीरिताले भारतीय सगरमाथा पर्वतारोही टोलीलाई नेतृत्व गर्दैछन्, जसलाई १४ पीक अभियानदलले आयोजना गरेको हो ।...

Read More

भारतीय सैनिकको दाबी मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटियो

भारतीय सैनिकको दाबी मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटियो नयाँ दिल्ली: भारतीय सेनाले मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटिएको भन्दै तस्विर सहितको विवरण ट्वीट गरेपछि सामाजिक संजालमा त्यसको चर्चा भइरहेको छ। मानिसहरुले भारतीय सेनाको उक्त दाबीलाई ठट्टा र अन्धविश्वासको संज्ञा दिएका छन्। ‘यति’ विशेषगरी दक्षिण एसियाका लोककथाहरुमा हिम मानव भएको विश्वास गरिन्छ। हिमाली क्षेत्रमा बस्ने मानिसहरुले आफूहरुले यति देखेको दाबी गरेता पनि हालसम्म यतिको तस्विरहरु सार्वजनिक भएका छैनन्। भारतीय सेनाले लोक कथाकै उदाहरण दिँदै यतिको...

Read More

किरात समुदायमा मार्चाको प्रयोग वैज्ञानीक र दर्शन यस्तो

किरात समुदायमा मार्चाको प्रयोग वैज्ञानीक र दर्शन यस्तो –भिम राई  किरात सभ्यता हो । इतिहाँस हो । सृष्टीको आदीमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती संस्कार र संस्कृतिकले पुष्टी पार्छ । इतिहाँसको तथ्यहरु लेख्यरुपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका संस्कारहरुलाई हेर्दा विस्वास गर्न लायक छ । किरातीहरुमा विभिन्न थरगत विविधता छ । यद्यपी यी सबै किरातहरुले मान्दै आएका प्रचलनहरु समान छन् । किरात सभ्यता हो । इतिहाँस...

Read More

महिलाहरुले आफ्नै लगानीमा बनाए गाउँपालिकाले भत्काएको छाउगोठ

बैशाख ४, २०७६ बुधबार, बझाङ ( केही समयअघि मात्रै साईपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियानसमेत सञ्चालन गर्‍यो । विभिन्न सडक नाटक, जनचेतनामूलक र अन्तर्क्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्‍यो । त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँगाउँमा भएका छाउगोठहरु भत्काउने अभियन पनि सञ्चालन गरे । वडा नम्बर एकदेखि ५ सम्म गाउँमा भएका छाउ गोठहरु भत्काइयो । लाखौँ रुपैयाँ लगानी गरेर छाउगोठ भत्काउनुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पनि गाउँपालिकाको लगानी बालुवा पानी सरह भएको छ । साईपाल...

Read More

आखिरको हुन कोरियन जोडि , यसरी आफ्नो बारेमा लभ देखी लाईभ सम्मको गोप्य कुरा खोले ।

काठमाण्डौ- कोरियन जोडिको रुपम हिट छन रक्ष कुमार राई अभियान र तिरुशा राई । यो कोरियन जोडी ‘लाग्छ तिम्रो माया’ गित बाट चर्चामा आएको छ । यस गितलाई कोयी दिलिपले रचना गरेको हुन हुने ऐरेन्जर हेम सुब्बा छन । गितमा स्वर कोयी दिलिप र समिता लिम्बुको रहेको छ । यस गितमा कोरियन मोडेलको रुपमा रक्ष कुमार राई अभियान र तिरुशा चाम्लिङ्ले जोडदार अभिनय गरेको छन । क्यमरा र सम्पादन रुपक रिदम र भिडियो निर्देशक रक्ष कुमार राईको नै छ...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...