राम लिम्बु बने द भोइस अफ नेपाल सिजन टु को विजेता

२२, मंसिर–काठमाण्डौं । द भोइस अफ नेपाल सिजन टु को विजेता राम लिम्बु बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम लिम्बुले उपाधी चुमेका हुन् ।उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् । ग्रान्ड फिनालेमा लाइभ सोमा पुगेका प्रतिस्पर्धीसहित गत वर्षका विजेतासहित फाइनलिष्टले पनि प्रस्तुती दिएका थिए ।शनिवार भएको ‘द भोइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।       ...

Read More

आदिवासी किरात महासंघले ११औ ‘राष्ट्रीय जनगणना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ गर्यो |

जेरुङ फिल्म्स संम्बाददाता – मंसिर १४ गते शनिबार- काठमाण्डौ | आदिबासी किरात महासंघले काठमाण्डौमा एक कार्यक्रम गर्दै किरात भित्र रहेको जातिहरुको सहि तथ्याङ्क हुनु पर्ने माग सहित एक बृहत् कार्यक्रम गर्यो  । आउदो ११औ जनगणनामा २०७८ मा हुन्दै गरेको  ‘राष्ट्रीय जनगणना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा प्रमुख अथिती आदिबासी किरात महासंघको निबर्तमान अध्यक्ष पृथ्बिराज मुकारुङको प्रमुख अथिती र विशेष अथितीमा केन्द्रिय तथ्याङ्क बिभागका निर्देशक ढुण्डिराज लामिछाने र ईन्द्र बहादुर कार्की,  सल्लाहकार अथिती र अथिती बुदिजिवी, जनप्रतिनिधि  सहितको १४ जातीय...

Read More

कुलमानको अर्को चमत्कार, अब बिद्युत महसुल पनि घट्ने

काठमाडौं । लोडसेडिङको अन्त्य गरी नेपाललाई अन्धकारमुक्त बनाउदै राष्ट्रिय अर्थतन्त्र बचाएका कुलमान घिसिङकै कारण नेपाली जनताले अर्को ठूलो राहत पाउने भएका छन् । उपभोक्ताको हितलाई ध्यानमा राखेर अब विद्युत महसुल निर्धारण गर्ने सरकारी तयारीले कुलमानको योगदान पुनः स्मरणीय गराएको छ । बर्षेनी करोडौं घाटामा रहेर सरकारको सेता हात्तीको उपमा पाएको नेपाल बिद्युत प्राधिकरणलाई नाटकीय सुधार गरेर नाफामा लगेपछि उपभोक्तामैत्री महसुल निर्धारण गर्न लागिएको हो । महसुल महंगो भएका कारण निम्नस्तरका जनताले बिद्युत उपभोग गर्न नसकेको र उद्योगधन्दालाई पनि मर्का परेको...

Read More

विश्वकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो एकेडेमी सन् १९८० मा स्थापना भएको हो । यो दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय भएको बताईएको छ । परम्परागत तिब्बती बौद्ध शिक्षा अध्ययनका लागि यहाँ मलेसिया, हङकङ, सिंगापुर, ताइवानलगायतबाट विद्यार्थीहरु आउने गरेका छन् । यो विद्यालयमा टेलिभिजन हेर्न प्रतिबन्ध छ भने आइफोन चलाउन भने पाइन्छ । छात्र र...

Read More

माऔबादी केन्द्रद्वारा ४१ सदस्य सहितको प्रदेश ३ समिति गठन

जेरुङ फिल्मस संवाददाता, ३०,कात्तिक – भक्तपुर । नेकपा माओवादी केन्द्रले प्रदेश ३ को उत्तराधिकारी संगठन युवा कम्युनिस्ट लिग वाइसीएल भेला भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार भक्तपुर जिल्लाको सूर्यविनायक शुभकामना पार्टी प्यालेसमा सो कार्यक्रमको आयोजना गरिएको हो । यसै कार्यक्रमकाबीच उक्त भेलामा माऔबादी केन्द्रले प्रदेश नं ३ अन्र्तगतका १३ जिल्लामा आफ्नो नयाँ प्रदेश समिति गठन गरेको छ । सुमन बडासैनीको अध्यक्षतामा बसेको भेलाले शंकर प्रधान अध्यक्ष, अशोक गजुरेल उपाध्यक्ष,सुनिता दुलाल र जितेन सिम्खडा सचिव तथा उपसचिव र ३६...

Read More

अमेरिका सामु सांसदले गरे देशकै बेइज्जत !

कार्तिक २७, २०७६, ललितपुर– आइएनजीओको कार्यक्रममा सांसदहरुले मुलककै बेइज्जत गरेका छन् । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुले ट्याक्सी चढ्ने पैसा समेत नभएको भन्दै मुलुकको बेइज्जत गरेका हुन् ।  अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको कार्यक्रममा सांसदहरुले यस्तो हर्कत गरेका हुन् ।  अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद सचिवालयमा काम गरेका पूर्वकर्मचारी ब्राड स्मिथले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुले...

Read More

दुई विघा खेतको पाकेको धानमा आगो लगाइयो ।

२६,कात्तिक–भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाकीसकेको धान खेतमा नै आगो लगाएकी छिन् । २ बिघा क्षेत्रफलमा लगाइएको धानमध्ये १० कठ्ठा जमिनमा फड्के कीरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उनले बताइन् । ुअघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँु, गजुरेलले भनिन् । कृषि प्राविधिकलाई सोध्दा कीरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन हुँदैन भनेपछि आगो लगाएको उनले जानकारी दिइन् । नले वडा नम्बर...

Read More

२००२ सालबाट सुचारु ओखल्ढुङ्गा जिल्लाका सगरमाथा जनता माध्यामिक विद्यालयबाट उत्पादित २०४४ सालका एस.एल.सि. पुर्वविद्यार्थिहरुले यसरी मनाए ३२ औ यूनिभर्ससरी ।

जेरुङ फिल्मस सम्बाददाता २३ शनिबार  काठमाण्डौ । ओखल्ढुङ्गा जिल्ला सिद्दिचरण नगरपालिका स्थित संचालिच सगरमाथा जनता माध्यामिक विद्यालयको २०४४ सालमा उत्पादित एस. एल.सि. ब्याजका पुर्वविद्यार्थि ब्रितिश  आर्मि तथा समाजसेवी नारायण गुरुङको आयोजनामा ३२ वर्ष पछि पहिलो पटक  नक्साल स्थित काज दरबार होटलमा गुरुवर्ग तथा कक्षासहकर्मीहरुसंगको पुरानो मित्रता भावनात्माक संम्बन्धको नविकरणात्मक ऐतिहासिक भेतघात कर्यक्रम आयोजना गर्नु भएको थियो ।  पुर्वि नेपालको ओखल्ढुङ्गा जिल्ला सिद्दिचरण नगरपालिका जरंगे गाउमा जन्मनु भएका समाजसेवि गुरुङले आफ्रनो जन्मभुमि, ज्ञानका प्रतिक गुरुवर्ग र सहकर्मीहरुसंग जिवनमा लामो समयसम्म...

Read More

विकास नगर्ने जनप्रतिनिधिहरुलाई यसो गर्दा कसो होला

२१,कात्तिक–काठमाण्डौं । मकवानपुरको अति विकट राक्सिराङ गाँउपालिकाको वडा नं ८ महांकाल बस्तीमा भीआईपी बनेर कार्यक्रम्मा पुगेका जनप्रतिनिधिहरुलाई स्थानीयले फूलको माला लगाएर स्वागत गरी गाग्रो भरि पानी बोकाएर उकालो हिडाएका थिए ।  सो गाँउमा पहिलेदेखि नै खानेपानीको बिकराल समस्या सुनाउदा पनि कानमा तेल हालेर नेताहरु बसेपछि विरोध स्वरुप गोप्य रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो । तब मात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिहरुलाई...

Read More

प्रतिबन्धित विप्लव समूह राष्ट्रघाती राजनीतिक प्रतिशोध भए महरा किन पक्राउ पर्थे ?

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् । उनले यथास्थितिमा वार्ताको कुनै औचित्य नरहेको र वार्ता गरिहाल्ने सरकारको नीतिसमेत नरहेको प्रष्ट पारेका छन् । उनले विप्लव समूहले वार्ताको नाममा जाँतो घुमाएजस्तो प्रतिबन्ध फुकुवा, जेलमा रहेका नेता कार्यकर्ता रिहा हुनुपर्ने सर्त तेर्स्याएको भन्दै हिँसा नछाडेसम्म वार्ता नहुने र वार्ताको औचित्य पनि नरहने बताएका हुन् । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले हिंसाको बलमा चन्दा सङ्कलन...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...