निर्वाचन बहिष्कार स्वरुप भित्ते लेखन गर्दै नेकपा माऔबादी केन्द्रका नेता तथा कार्यकता पक्राऊ

२८,कात्तिक–काठमाण्डौं । मंसिर १४ को उप निर्वाचन वहिष्कार तथा देश रक्षार्थ र स्वधीनताको पक्षमा भित्तामा नारा लेख्दै गर्दा नेकपा माआबादी केन्द्रका पाँच कार्यकतालाई प्रहरीले पक्राउ गरेका छन् । बिहिबार विहान भित्ते लेखन गर्दै गर्दा नेकपा माआबादी केन्द्र नेपाल सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष कमरेड कुमार बान्तवा राई र नेवा ताम्सालिङ प्रदेश अध्यक्ष कमरेड राजकुमार विश्वकर्मा सहित ५ जना लाई प्रहरीले बल्खु काठमाण्डौंबाट गिरफ्तार गरेको हो । पछिल्लो समय नेकपा माऔबादीले शसक्त रुपमा उपनिवार्चनलाई वहिष्कार गर्ने योजना बनाउदै आएका थिए ।...

Read More

बोलिभियामा ढल्यो मोरालेसको १४ वर्ष लामो सत्ता

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका हुन् । आन्दोलन उत्कर्षमा पुगेपछि सेनाले पनि मोरालेसलाई समर्थन नगर्ने जनाएको थियो ।  तीन साताअघि सम्पन्न निर्वाचनपछि उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए । मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरे । सम्बोधनका क्रममा मोरालेसले आफ्नो कार्यकालमा भोकमरी हटेको र गरिबी न्यून भएको दाबी गरेका थिए । चरम असन्तुष्टि १४ वर्षदेखि सत्तामा रहेका मोरालेसको विरोध गर्दै मन्त्री र केही सरकारी...

Read More

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको विमोचन

जेरुङ फिल्मस संवाददाता,२२,कात्तिक–काठमाण्डौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको विमोचन गरिएको छ । लोकसत्ता मासिक बालकुमारी ललितपुरद्वारा राजधानी काठमाण्डौंको बानेश्वरमा आयोजित कार्यक्रममा पूर्व प्रधान मन्त्री तथा समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतित्थ्यमा सो पुस्तकको विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै डा. भट्टराईले राजनीति भनेको विचार अध्यन,अनुसन्धान,चिन्तन र विषय नभएर खाली आफ्नो स्वार्थ पुरा गर्ने एउटा माध्यम मात्र भएको बताउनु भयो । साथै उहाँले सट्टा प्राप्त गरेर सुःख भोग...

Read More

नुसरतलाई जिउँदै जलाउने १६ जनालाई फाँसी, यसरी गरिएको थियो हत्या

एजेन्सी, ७ कात्तिक । उन्नाइस वर्षीया एक किशोरीलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा बंगलादेशको अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । बिहीबार बंगलादेशको अदालतले १९ वर्षीया किशोरी नुसरत जाहा राफीको हत्या गरेको अभियोगमा १६ जनालाई फाँसीको सजाय सुनाएको हो । फाँसीको सजाय पाउनेमध्ये २ जना सत्तारुढ दल अवामी लिगका स्थानीय नेता समेत रहेका छन् । अदालतले नुसरतको हत्यामा संलग्न रहेको अभियोगमा उनी पढ्ने विद्यालयका प्रधानाध्यापकसहित ३ जना शिक्षक र उनीसँगै पढ्ने २ जना छात्रालाई समेत मृत्युदण्ड दिने फैसला...

Read More

चिनियाँ राष्ट्रपति सी चेन्नईबाट नेपालका लागि प्रस्थान

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल तर्फ प्रस्थान गरेका छन् । भारतको दुई दिने भ्रमण सकाएर सी चेन्नईबाट नेपालका लागि प्रस्थान गरेको हुन् ।उनि केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने छन् । राष्ट्रपति विद्यादेवि भण्डारी आफ्नो समकक्षीको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुुगिसकेकी छिन् । विमानस्थलको सुरक्षा व्यवस्था समेत अत्यन्त कडा पारिएको छ । राष्ट्रपति सीले नेपालमा १९ घण्टा बिताउनेछन् ।

Read More

चिपास राज्यका मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो

एजेन्सी ।  मेक्सिकाेमा एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन्। चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन्। बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए। तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन्। विग्रिएको सडकमा घिसारिँदा उनको ढाँड, हात तथा खुट्टामा चोटपटक लागेको छ। प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिएपछि मेयर जर्जको ज्यान बचेको जनाइएको छ।...

Read More

आफ्नो कारणले अरु उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजीनामा

काठमाडौं, १२ जेठ । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन् । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उनले राजीनामा दिएकी हुन् । मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत पनि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा...

Read More

राष्ट्रपतिका लागि डेढ अर्बको हेलिकप्टर आगामी मंसिरभित्र ल्याउने तयारी

काठमाडौं। राष्ट्रपतिसहित अति विशिष्ट व्यक्ति-भीभीआईपीलाई बोक्नका लागि सरकारले इटालीको निर्माण कम्पनी अगुस्ता वेस्टल्यान्डसँग अर्डर गरेको हेलिकप्टर आगामी मंसिरभित्र नेपाल ल्याउने तयारी गरिएको छ। एडब्लू १३९ हेलिकप्टर अधिकतम १५ सिट क्षमता र लगातार पाँच घन्टासम्म उडाउन सकिने जनाइएको छ। यस हेलिकप्टरको उडानका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणका एक जना निरिक्षक पाइलट र नेपाली सेनाका तीन जना पाइलट हाल इटालीमा ‘टाइप कनभर्जन’ प्रशिक्षण गरिरहेका छन्।

Read More

धरानवाट फैलिएको डेंगी काठमाडौंहुदै मनाङ पुग्यो: ६ जनाको ज्यान गयो, ४ हजार संक्रमित

२०७६ भाद्र २४ गते, मंगलवार, काठमाडौं। नयाँ वर्ष २०७६ सुरू भएसँगै सुनसरीको धरानमा नयाँ रोग देखिन थाल्यो। ज्वरो आउने, रूघाखोकी लाग्ने, बिबिरा आउने भएपछि धरानवासी अस्पताल गए। वैशाख ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका एक जनामा डेंगी पोजेटिभ देखियो। त्यसपछि डेंगीको संक्रमण दिनदिनै बढेको बढ्यै भयो। असार २ गतेसम्म प्रतिष्ठानमा परीक्षणका लागि आएकामध्ये पाँच सय पाँच जनामा डेंगी संक्रमण देखिएको थियो। विजयपुर अस्पताल र इटहरी अस्पतालमा पनि डेंगी संक्रमित भेटिए। असारसम्म सुनसरीमा छ सय चार जनामा डेंगी...

Read More

जिम्बाबेका पुर्व राष्ट्रपति रबर्ट मुगाबे ९५ वर्षकाे उमेरमा अलविदा

जिम्बाबेका पुर्व राष्ट्रपति रबर्ट मुगाबे ९५ वर्षकाे उमेरमा अाज मृत्यु वरण गरे । उनी पश्चिमा साम्राज्यवाद र नव उपनिवेशवादकाे विरूद्धमा खराे रूपमा डटेका अश्वेत नेताकाे रूपमा चिनिन्छन् । उनी वाकपटुता र “सेन्स अभ ह्युमर” का धनी नेता थिए । उनले कालाहरू गाेराभन्दा कम हाेइनन् भन्ने कुरालाई बाैद्धिक तार्किकीकरण गरेका थिए । यसै सन्दर्भमा उनले एउटा भाषण गरेका थिए, जुन वर्षकै उत्कृष्ट भाषण थिए । जाे यस प्रकार छ: ” जातिवाद त्याे बेलासम्म अन्त्य हुदैन, जबसम्म सेताे कारमा कालाे टायर...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...