रोजगाारको लागि आर्कषक गनतव्य मकाउ स् ऐतिहासिक खोज अनुसन्धान पाटोमा नेपालीलाई सम्मान

जेरुङ फिल्मस सम्वाददाता  २९ चैत्र काडमाण्डौ । मकाउ एक शासन दुई व्यवस्था अनुसार संचालन गर्ने शर्तमा पोर्चुगलले १९९९ मा चीनलाई हस्तान्तरण गरेको चीनया बिषेश प्रशासकिय क्षेत्र हो । यो पूर्वी चीनको प्रशान्त महासागरमा अवस्थीत दिप हो । मकाउ २७ बर्ग किमीबाट समुन्द्रबाट बिस्तार गरी ३३ बर्ग किमी फैलिएको क्षेत्रफल मकाउमा मुख्य जुवाको केन्द्रको रूपमा लिइन्छ र यस अवधिमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । हाल मकाउ र चीनको विकास नयाँ ऐतिहासिक आराम्भ बिन्दुमा रहँदैआएको छ । मकाउमा एक देश...

Read More

नेपालमा अब पब्जी खेल्न नपाइने : कारण यस्तो

जेरुङ फिल्मस सम्बादाता २९ चैत्र काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए।दैनिक ५ घन्टा यो गेम खेल्ने जो कोही पनि ३ महिनामा पछी बिरामी हुने कुरा एक अध्यायनले देखाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ। पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो।...

Read More

किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...

Read More

सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

जेरुङ सम्बाददाता, काठमाडौँ, ६ फागुन ९ बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो । अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उहाँले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि हुनुभयो । कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय...

Read More

बैनाबट्टा चलचित्र बन्ने पक्का, देबेन्द्र नेम्वाङ,कविता राई,बाबु मोक्तान, र रश्मिला तामाङले डेब्बु गर्दै

राजकुमार राई, २९, माघ —काठमाण्डौँ । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा नयाँ चलचित्र बैनाबट्टा बन्ने पक्का भएको छ । सोमबार राजधानी काठमाण्डौंमा सञ्चारकर्मीहर माझ शुभ—मुर्हत गर्दै सो कुरा चलचित्र यूनिट टिमले सार्बजनिक गरेको हो । नेपाली कथानक चलचित्र बैनाबट्टाकोे सोमवार शुृभमुहुर्त सम्पन्न भएको छ । प्रमुख अतिथि संघिय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले क्यामेराको स्विच थिचेर चलचित्र बैनाबट्टाकोे शुृभमुहुर्त गरेका थिए । शुभमुहुर्त पछि नरिवल फृटाएर नायक नायिका लगायत सम्पूर्ण चलचित्र यूनिटले क्यामेरा पूजा गरेका थिए । प्रेम लावतीको...

Read More

नयाँ नेपाली कथानक चलचित्र बैनाबट्टा, सुम्हातलुङ फिल्मस प्रा.लि.को ब्यानरमा बन्ने पक्का, सोमबार शुभ –मुर्हुत हुदै

जेरुङ फिल्मस संवाददाता, राजकुमार राई ,२६,माघ–काठमाण्डौ । राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहेको नेपाली कथानक नयाँ चलचित्र बैनाबट्टाको शुभ–मुर्हत हुने भएको छ । सुम्हातलुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्र बैनाबट्टाको शुभ–मुर्हुत सोमबार हेल्लो क्याँफे बागबजारमा हुने भएको छ । औपचारिक रुपमा हुन लागेको शुभ–मुर्हुत कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेता अशोक राई रहने निर्देशक राईले जानकारी दिनुभयो । यो फिल्मलाई पे्रम लावतीले निर्माण गर्ने भएको छ । विभिन्न चलचित्रकर्मी, कलाकर्मी तथा सञ्चारकर्मीहरुको माझमा शुभ–मुर्हत हुन लागेको निर्देशक...

Read More

आजबाट नेपालगञ्जमा चलचित्र महोत्सव शुरु

जेरुङ फिल्मस संवाददाता,२०,पौष नेपालगञ्ज स् आजदेखि नेपालगञ्जमा फिल्म महोत्सव शुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको सो महोत्सवमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, चार घण्टा, सेक्रेट्स अफ धौलागिरि, असल गुरु, विपद्सँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड र ब्लाइन्ड रक्स फिल्म...

Read More

चलचित्र सायाबुङ्ले पाए, युनिर्भसल सर्टिफिकेट

  जेरुङ फिल्मस संवाददाता,३०,कात्तिक, काठमाडौं । किराँत सँस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पाएको छ । दि पाल्म ग्रुप प्रा। ली। को ब्यानरमा निर्मित चलचित्रलाई साया राईले निर्माण गरेका हुन् । मौलिक कलासँस्कृतिमा आधारित यो चलचित्र उत्कृष्ट भएको ठहर गर्दै नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान हुन् । गत मङ्गलवार समितिले सर्टिफिकेट प्रदान गरेकोहो । यो चलचित्रको कथा लेखन तथा निर्देशन भगिराज राईले गरेका हुन् । पूर्वीय नेपालको भुभागमा अवस्थित किरात समुदाय अन्तर्गत पर्ने...

Read More

चलचित्र निर्मात्री साया राईले सुटिङको क्रम्मा कसैले आफुसँग रमाईलो गर्न खोजेको यसरी खुलासा गरिन् (भिडियो सहित)

  राजकुमार राई,४,असोज— काठमाडौ । चलचित्र सायाबुङ निर्मात्री साया रार्इले सुटिङको क्रम्मा कसैले आफुसँग रमाईलो गर्न खोजेको बताइन् । कति काम मात्र गर्ने ? बरु रमाईलो गरौं, घुम्न जाउ मनोरञ्जन गरौं अनि तिम्रो डुबेको पैसाको दोब्बर म उठाई दिन्छु । तर मैले अस्वीकार गरेपछि अनेक एस.एम.एस. गरे । त्यो स्क्रीन सर्ट गर्दिन्छु भन्दा फेसबुकबाट समेत ब्लक गरेको बताईन् । सहयोग गर्छु भन्ने तर सहयोग भने नपाएको उल्लेख गर्दै चलचित्र निर्मात्री रार्इले भनिन्, । यस किसिमको कुदृश्टि र गिद्धे नजरबाट...

Read More

चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो हेर्ने दर्शकको भीड

जेरुङ फिल्मस संवाददाता,३१,भाद्र– काठमाडौ । शनिबार किराँत सस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न भएको छ । किराँत राई यायोक्खाको कार्यलय कोटेश्वरमा भएको च्यारिटी शोमा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो । हल दर्शकहरुको भीड्ले पुरै प्याक र खचाखच थियो । कार्यक्रममा स्रष्टा कलाकर्मी,संगीतकर्मी एवम् उल्लेख्य योगदान दिने सञ्चारकर्मी लगायतलाई सम्मान् गरिएका थिए । कार्यक्रममा बोल्दै किरात राइ यायोक्खाका अध्यक्ष दिवस राइले चलचित्रकी निर्माता साया राई सफलताको शुभकामना दिए । साथै एउटा नारी भएर किराँतहरुको कला र सस्कृतीलाई जगेर्ना...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...