डा. रवीन्द्र पाण्डेद्वारा होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई १६ अनुरोध

थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ | (२)पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |...

Read More

आउदो १२ औं राष्ट्रिय जनगणना २०७८ मा जेरुङ जातिको सवाल

२०७८|०१|२० गते सोमबार १. जेरुङ जातिको अवस्था र परिचय ।जेरुङ समुदाय नौलख किरात माहाजाति र सभ्यता भित्रको एक अभिछिन्न राष्ट्र हो । जेरुङ जातिको आप्mनै भाषा, धर्म, संस्कार, संस्कृति, लिखित अलिखित इतिहास, भुगोल, परम्परागत भेषभुषा तथा प्रथाजनित कानुन, मौलिक पहिचान भएको एक समृद्धिशाली जाति हो तथापी नेपाल राज्य एकिकरण पश्चात चार जात, ३६ वर्णमा विभाजन भएसगै सानो र ठूलो जाति बनाउदै सानो जाति माथि विभेद र समुदाय शोषण हुनथाल्यो र फलस्वरुप नौलाख किरातहरु मध्य जिम्मेवारी पदवीलाई जातिमा परिनत हुनथाल्यो...

Read More

नेपाल चिन कैलाश साँस्कृतिक समर्वद्धन विकास संघद्वारा स्वास्थ्य सामाग्री वितरण

१५,बैशाख–काठमाण्डौं । नेपाल चिन कैलाश साँस्कृतिक समर्वद्धन विकास संघले काठमाण्डौं बौद्ध स्तुप्पामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना महामारीबाट बच्न करिब ३५ लाख बराबरको स्वास्थ्य सामाग्री सो संस्थाले बुधबार विहान वितरण गरेको हो । निस्वार्थ र गैर नाफा मुलक सस्ंथाले यो भन्दा अगाडीको कोरोना महामारीमा पनि करिब तीन करोड बराबरको खाद्य सामाग्री वितरण गरी सकेको सँस्थाका अध्यक्ष ओम गुरुङले बताए । चीनको तर्फबाट संस्थाका अध्यक्ष रिञ्जिन नोर्बुको पहलमा यो संस्थाले धेरै राहत सामाग्रीहरु वितरण गर्दै आएका छन् ।...

Read More

विश्वभर पैmलिएको महामारी कोभिड १९ नेपालमा पनि दोस्रो चरणमा संक्रमन बढेपछि काठमाण्डौ जिल्ला प्रशासनको अदेश जारी

जेरुङ फिल्मस १६ गते बुधबार, काठमाण्डौ । विश्वभर पैmलिएको महामारी कोभिड १९ ले दोस्रो चरणमा अत्यधिक रुपमा संक्रमण बढेकोले नेपालमा पनि संक्रमणम बढिरहेको करण काठमाण्डौ जिल्ला प्रशासन कार्यलयले आज देखि लागु हुने गरी २०७८।०१।१६ गते बिहान ६बजे देखि २०७८।०१।२२ गते राति १२ बजेसम्म काठमाण्डौ जिल्लाभर लागु हुने गरी सुचना जारिगरेको छ । योजना निर्माणका सामग्री धुवानीका लागि सम्बन्धित स्थानीय निकाय र जिल्ला प्रशासन कार्यलयबाट अनुमति पत्र लिएर संचालन गर्ने स सो कादारहरुलाई काम गर्न दिने भएको छ भने औषधी...

Read More

नेपाल पर्यटन बोर्डको प्रेस विज्ञप्ति पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधार बजेट ब्यवस्थापनमा जोड

चैत्र ३०, काठमाण्डौ । कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । पर्यटन बोर्डमा आयोजित ‘आजको पर्यटन चुनौती र अवसर ’ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लािग बजेट ब्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिनुभयो । उहाँले पहिले जस्तो अवस्था नभएपनि कोभिडले पर्यटन क्षेत्रलाई बढि प्रभावित गरेकोले यसको...

Read More

मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेमा सम्पन्न ।

जेरुङ फिल्मस, चैत्र १४ गते शनिबार, काठमाण्डौ । आज गोकर्णेश्वर नगर कमिटिको आययोजनामा दोश्रो मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेश्र मन्दिर परिसरमा सम्पन्न भयो । यस कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगर प्रमुखले गर्नु भएको थियो भने अतिथिगणहरुमा गोकर्णेश्वर नगर उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दिपक रिसाल लगायतका २५ जनाभन्दा बढी अथितिको उपस्थिति रहेको थियो भने यस खेललाई प्रमखु अतिथि सन्तोष चालिसेले पानसमा दियो बोलर समुदघाटन गर्नु भएको छ । यस मुवॉथाइ खेल विहान ११ बजेदेखि शुरु भएर दिउसो ५ बजे सम्पन्न भयो...

Read More

महाशिवरात्री,आज पशुपतिमा भक्तजनहरुको भीड

२७,फागुण–काठमाण्डौं । बिहीबार शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ । यद्यपि पशुपतिनाथ मन्दिरमा यसवर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा माहोल भने कम भएको छ । यसवर्ष पशुपतिको मूल मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बिहीबार बिहान ९ बजेसम्ममात्रै २ लाख जनाले पशुपतिमा दर्शन गरेको अनुमान गरिएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि करिब १०० मात्र...

Read More

आदिवासी जनजाति र अधिकार पुस्तक कोटेश्वरमा बिमोचन

१५,फागुण–काठमाण्डौं । साहित्य सर्जक तथा सामाजसेवी अरुण कुमार राई ९दोभान० द्वारा लिखित आदिवासी जनजाति र अधिकार नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार किराँत राई यायोख्खाको केन्द्रिय कार्य समिति कार्यलय सुम्निमा हल कोटेश्वर काठमाण्डौैंमा सो पुस्तक विमोचन भएको छ । साहित्यकार अरुण कुमार राई द्वारा लिखित पुस्तकलाई पूर्व यु।के। मेजर योगेश कोयी राईले प्रकाशन गरेको हो । किराँत राई यायोख्खा लेखक सङ्घ केन्द्रिय कार्यसमिति द्वारा आयोजित लोकार्पण समारोहमा किराँत राई यायोख्खा केन्द्रिय कार्र्यसमितिका अध्यक्ष दिवस राई प्रमुख अतिथिको रुपमा...

Read More

नेवारी भाषा बोल्यो भन्दै बालाजुका २ जना पक्राउ

१४ फागुन ०७७, काठमाडौं । काठमाडौंको वालाजुबाट नेवारी भाषा बोलेको भन्दै २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । स्थानीय रविन्द्र कुमार श्रेष्ठका अनुसार सुमन सायमी विरोचन श्रेष्ठलाई वालाजु क्षेत्रबाट पक्राउ परेका अभियुक्तहरुलाई भेट्ने क्रममा नेवारी भाषा बोलेको र प्रहरीले नबोल्न आदेश दिदा विवाद भएपछि पक्राउ गरिएको ललितपुर खबरलाई जानकारी दिए । केही दिन अघि वाईपास क्षेत्रमा निर्माणाधिन वालाजु सुचना केन्द्र बनाएको विरोधमा ६ जना अभियन्ताहरुलाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । अदालतले स्टे अडर दिएको ठाउँमा काठमाडौं महानगरपालिकाले सुचना...

Read More

मात्रृभाषा कायम गर भन्दै सिहंदरबार अगाडी नाङ्गो प्रर्दशनमा उत्रिएका विकिन लिम्बु पक्राउ

९,फागुण–काठमाण्डौं । मात्रृभाषा कायम गर भन्दै सिहंदरबार अगाडी नाङ्गो प्रर्दशन गर्दै गर्दा विकिन लिम्बु काम्बाङ पक्राउ परेका छन् । अन्तराष्ट्रिय मात्रृ भाषा दिवसको अवसरमा उनले सिंहदरबार अगाडी नाङ्गो प्रर्दशन गरेका हुन् । राज्य शासन सत्ताले दमन गरेको र मातृ भाषालार्ई कुण्ठित बनाएको उनले आरोप लगाएका छन् । आफुहरुको मात्री भाषालाई राष्ट्रभाषासा समेटिनु पर्ने र व्यावस्थापन गर्नुपर्ने मुख्य माग सहित सिंहदरबार अगाडी आन्दोलन गरेको लिम्बुले बताए । पुरै नग्न अवस्थामा आएको लिम्बुले राज्यले नै आफूलाई नाङ्गो बनाएको बताएका छन् ।...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...