किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...

Read More

सगरमाथा आरोहणमा हिडेका सय आरोही बीचबाटो मै रोकिए

जेरुङ फिल्मस् संवाददाता, २,जेष्ठ–सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशीका एक सय भन्दा बढी आरोही आधा शिविरमा नै रोकिएका छन् । प्रतिकूल मौसमका कारण बीच बाटोमै आरोहीहरु रोकिएको हो । सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...