केशब राईको निर्देशनमा बनेको अरुण तरेर हजुर बरुण तरेर, पुर्वेलि लोक गितको म्यूजिक भिडियो चाडै सार्वजजिक हुदै ।

यस म्यूजिक भिडियो वास्तविक पुर्वेलि लोक भाकाबाट सलसलि बग्ने अरुण बरुणको जस्तै सङलो र छर्लङग पार्ने पुर्वेलि संगितको दर्पण हो, यो गीत चाडै सार्वजजिक हुदैछ ।

Read More

राजनीतिज्ञहरुलाई गायक भीम कुसारीले कुर्सी प्रहार गरे पछि प्रचण्ड,बाबुराम,शेरबहादुर देउपा तथा प्रम के.पी.लगायतका नेताहरुले के के भने त ?( भिडियो सहित )

राज कुमार राई,११,जेष्ठ–काठमाण्डौं । बर्तमान राजनीति र यथार्थ परिस्थिलाई ब्यङग्य गर्र्दै गायक भीमकुसारीले नयाँ गीत बजारमा ल्याएको छ । वर्तमान राजनीति फोहोरी खेल तथा किनबेचको थलो भएको औल्याउदै सधै सट्टा टिकाई राख्न उनीहरुले जे पनि गर्न सक्ने मुल आशय यस गीतमा समेतिएको छ । सबै नेता कार्यकर्ता तथा देशभक्त बन्न खोज्नेहरु नै घुस खोरी भ्रष्टचारी भएको सन्देश यस गीतको माध्यमबाट दिन खोजिएको छ । राणा शासनको गन्धले लिप्त भएको हाम्रो देशमा चोरी डकैती ,लुटपात,हत्या हिंशा भलात्कार जस्ता जघन्य अपराधहरु...

Read More

Asha Limbu| जन्म दिनको कोसेली आमालाई गीत गाउदा धुरुधुरु रोइन..

Featured Video Play Icon

Asha Limbu | जन्म दिनको कोसेली आमालाई गीत गाउदा धुरुधुरु रोइन.. गीतको भावमा चुर्लुम दुबिन गायीका आशा लिम्बु..

Read More

अदालतमै दिनुपर्ला उजुरी

Featured Video Play Icon

अदालतमै दिनुपर्ला उजुरी भनेर यसरी खोलिन गायिका मेनुकाले मनका कुरा भिडियोमा नै हेनुस नालिबेलि……

Read More

Solteelai Phakaudai ..

Featured Video Play Icon

लेखकको रचना, संगीतकारको सिर्जना, गयाककारको गलाले  धरान  धनकुटा  भेडेटार भन्दै सोल्ति सोल्तिनालाई फकाउने  कस्तो मिठो तरिका हौ

Read More

4 Song in One. Enjoying with Varieties melody

Featured Video Play Icon

Enjoying with Varieties melody by different singers  presentation in  a program of Kirat Radu Nachhiring Sakham at Dhumbarahi Kathmandu

Read More

Saarangi

Featured Video Play Icon

The Song is Based on poverty of exchange their sweat and tear  with money in abroad . ..

Read More

मेरो पहिचान

Featured Video Play Icon

जेरुङ समुदायको  पहिचानम र मुन्धुममा आधारित  गीत, आभा मुकारुङ र पबन राई को मिठो स्वर, डाक्टर किरातीको संगीत र अशोक लोहोरुङको  रेकडीङ  तथा  नैन सेटाल्चु जेरुङको लेखन तथा निर्देशनमा बनेको  बृत्तचित्रको  मेरो  पहिचान..

Read More

गरिबी- मेलिना राई र पबन राईको मिठो

Featured Video Play Icon

बिपन्न वर्गका यथार्थ  काथामा आधारित  किरात जेरुङ भाषामा निर्मित  पहिलो ब्यासा बित्ताचित्रको  हिर्दय स्पर्सी गीत मेलिना राई र पबन राई को मिठो स्वोरमा.. लेखन तथा  निर्देशन  नैन  सेटाल्चु जेरुङ  कलाकारमा  बाबु राम  सुत्रप्प्चु  जेरुङ, शान्त कुमारी मगर जेरुङ, बुद्धिमान  किर्तिमान, राज कुमार, किशान, रामकृष्ण, बेग बहादुर, मनिता, लाघुधन, दल कुमारी लगायत  केमरामा बिष्णु बास्तोला  रहेका छन् भने संगीतकार  डाक्टर किराती र  रेकर्दिंग मा अशोक लोहोरुंग रहेका छन्..

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...