तेन्जिङ र हिलारी हिँडेका थिए: ‘मुन्धुम ट्रेल’ विश्वकै उत्कृष्ट पदमार्ग

जेरुङ फिल्मस सम्वादाता  काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को तयारी चल्दै गर्दा सगरमाथा शिखरमा पहिलो पाइला टेकेका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले त्यस समयमा प्रयोग गरेको ‘ट्रेकिङ रूट’लाई ‘मुन्धुम ट्रेल’का रूपमा विकास गरिने भएको छ । यस  ‘ट्रेल’लाई विकास गर्न सके विश्वकै उत्कृष्ट पदमार्ग र पर्यटकीय गन्तव्य बन्ने अभियन्ताहरूको दाबी छ । प्रदेश–१ का खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाका पर्यटकीय क्षेत्र समेटेर मुन्धुुम पदमार्गको अवधारणा अगाडि सारिएको हो । २०१० जेठ १६ शेर्पा र हिलारीले सगरमाथा आरोहण...

Read More

ANTIM JOKHANA

Featured Video Play Icon

Karat peoples are culturally trust Shamanism as nature power for treatment and last treat and good bye his god..

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...