जेल फोडेर प्रहरी कार्यलयमा बम बिष्फोट गराउने जनताको चेतावनी ( भिडियो सहित )

जेरुङ फिल्मस संवाददाता,६,भदौ–काठमाण्डौं । पत्रकार रबि लामिछानेलाई निश्पक्ष रिहाई नगरे तिन करोड नेपालीले प्रहरी कार्यलयलाई तोडेर बम बर्षाउने आन्दोलन कारीहरुले चेतावनी दिएको छ । आन्दोलनले उग्र रुप लिए पछि गायक भिम कुसारी पनि सडकमा नै उत्रिएर निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने चेतावनी दिए । गृहमन्त्री,प्रधान मन्त्री लगायत सबै सरकार नै असफल भई सकेको जनताहरुले सडकमा बताई रहदा गायक कुसारीले दुई तिहाईको डम्ब गर्न पाईन्न,लाखौ जनता भन्छन् यस्तो सरकार चाहिन्न भन्दै सरकारलाई ठाँडो चुनौती दिए । प्रचण्ड गर्मी छिचोल्दै...
Read Moreआदिवासी किरात महासंघको आयोजकत्वमा १४ जातिय संस्थाहरुको सह आयोजकमा बृहत कार्यक्रममा भयो ।

काठमाण्डौ, २०७६ जेष्ठ २५ शनिवार, आदिवासी किरात महासंघको आयोजकत्व १४ जातिय संस्थाहरुको सहआयोजकमा ायोजित कार्यक्रममा प्रमुख अतिथिमा नेपाल आदिवासी राष्ट्रि«य लोकतन्त्रीक महासंघको संयोजक तथा पूर्व मा. संविधान सभा सदस्य श्री सुरेश आलेमगर, विशिष्ट अतिथिमा प्रदेश नं. १, संघिय संसद मा. हेम कुमार राई (सुरविर) विशिष्ट अतिथिमा प्रदेश –३ का संघिय संसद मा. कृष्ण याक्खा राइ लगायत दर्जनौ अतिथिगणहरुकोे अतिथ्यतामा सव्य र भव्यका साथ कार्यक्रम भयो । सो कार्यक्रममा पहिलो पटक ६ वटा जातिय सास्कृतिक नृत्य प्रस्तुत गरिएको थियो...
Read Moreमहिलाहरुले आफ्नै लगानीमा बनाए गाउँपालिकाले भत्काएको छाउगोठ

बैशाख ४, २०७६ बुधबार, बझाङ ( केही समयअघि मात्रै साईपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियानसमेत सञ्चालन गर्यो । विभिन्न सडक नाटक, जनचेतनामूलक र अन्तर्क्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्यो । त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँगाउँमा भएका छाउगोठहरु भत्काउने अभियन पनि सञ्चालन गरे । वडा नम्बर एकदेखि ५ सम्म गाउँमा भएका छाउ गोठहरु भत्काइयो । लाखौँ रुपैयाँ लगानी गरेर छाउगोठ भत्काउनुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पनि गाउँपालिकाको लगानी बालुवा पानी सरह भएको छ । साईपाल...
Read MoreVillagelife|भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी, टान्ग्बे मुस्ताङ

Villagelife| भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी गर्छन मुस्ताङका, टान्ग्बे बासीले, मुस्ताङ @sheep
Read MoreNational Custom Book of Nepal ‘s Researcher Persijs with ethnic group

National Custom Book of Nepal ‘s Researcher Persijs with ethnic group
Read Moreआन्दोलन गरी खड्गप्रसाद ओली सरकार २ महिनामा नै ढाल्नुपर्छ

गोपाल किराती नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाली किराँतीले वर्तमान सरकारकाविरुद्ध आन्दोलनको विकल्प नरहेको बताए । उनले भने, ‘सत्ता बाहिर रहेका सबै राजनीति दलहरु मिलेर खड्गप्रसाद ओली सरकारविरुद्ध लाग्नुपर्ने बेला लाएको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र क . महोन वैद्य ‘किरण’ले यसको अगुवाई गर्न पर्छ, यो सरकार २ महिनामै ढल्छ ।’ ११ बिद्यार्थी संगठन द्धारा आयोजित कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्रमा...
Read Moreनयाँ बर्ष र चैत्य दशैको रौनक्ता,देशका बिभिन्न मन्दिरमा पूजा गरिदै

देशका बिभिन्न मन्दिरमा पूजा गरिदै जेरुङ फिल्मस संवाददाता, ३०,चैत्र–काठमाण्डौं । आज चैत्र महिनाको अन्तिम दिन शनिबार चैते दशैँ र रामनवमी पर्व परेको छ । सो अवसरमा सबै नेपालीहरुले हर्ष र उल्लाशका साथ यो पर्व मनाइदै छ । चैत्य दशैसँगै नयाँ वर्ष पनि परेकोले राजधानी काठमाण्डौ लगायत सबै ठाँउमा निकै भीड्भाड र चहलपहल बढ्न थालेको छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । तिथिका कारण रामनवमी पर्व पनि आजै मनाईंदैछ ।...
Read Moreकिरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२ चैत्र शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...
Read Moreनेचर (प्रकृति) बोर्डिङ स्कुलमा टिका जमरा कार्यक्रम सम्पन्न ।

जेरुङ फिल्मस सम्बाददाता २६, असोज–काठमाण्डौँ । समय परिवर्तन सहित नेचर (प्रकृति) बोर्डिङ स्कुल सामाखुसी काठमाडौंले दशै बिशेष शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा विद्यार्थी शिक्षक शिक्षिकाहरु बीच दशै बिशेष शुभकामना आदान प्रदान गरिएको छ । यस विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई टिका जमरा र दक्षिणा सहित बिदाई गरिएको छ । विद्यालयका तर्फबाट प्रमुख अतिथिमा राम नाथ पोखरेल हुनुहुन्थ्यो भने कार्यक्रमका अध्यक्षता विद्यालयका प्रिन्सिपल श्री तुलसी प्रसाद पौडेलले गर्नु भएको थियो । जसरी अभिभावकले आ आफ्ना छोरा छोरीलाई...
Read More24 World Indigenous day ..

२४ औ विश्व आादिवासी दिवसमा प्रधानमन्त्री उपस्थित नहुदा आयोजक टिम आक्रोसित…
Read Moreनेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...