महाकुलुङ गाँउपालिकाद्वारा ६५२ घरदुरी नागरिकहरुलाई राहत वितरण

राज कुमार राई,२८,बैशाख– काठमाण्डौं । महाकुलुङ गाँउपालिकाले जिल्लाबाहिर रहेका ६५२ घरदुरी आफ्ना नागरिकहरुलाई राहत वितरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएका कोरोना कहर लामो समय लकडाउनले राजधानीमा विचल्ली बनाएका आफ्ना सबै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष सागर किराँतीको नेतृत्वमा राजधानी काठमाण्डौं आएर राहत वितरण टोलीले प्रति परिवार १ बोरा चामल, ४ केजी दाल,१ लिटर तेल राहतको रुपमा आईतबार वितरण गरेका हुन् । राहत पाए पछि काठमाण्डौमा रहेका महाकुलुङ बासीहरुले निकै खुशी महशुस गरेका...

Read More

सरकारले तलब खुवाउन नसक्ने भएपछि लोकसेवा आयोगले अब सबै तहका कर्मचारी भर्ना नगर्ने

राज कुमार राई,२१,बैशाख –काठमाण्डौं । लोकसेवा आयोगले तलब खुवाउन मुस्किल हुने आशंकामा सबै तहका कर्मचारी भर्ना रोक्का गरेका गर्ने निर्णय गरेका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा कर्मचारी पदपूर्ति नगर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्था प्रभावित भएकाले कर्मचारी भर्ना नगर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवा आयोगलाई पत्र लेखेर अर्को व्यवस्था नभएसम्मका लागि नयाँ कर्मचारी पदपूर्ति नगर्न निर्देशन दिएको छ । ‘रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार...

Read More

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

राज कुमार राई,२१,बैशाख –काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।...

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट गएर आराम गर्न दुवै बामदेव गौतमको आग्रह

राज कुमार राई ,१४,बैशाख–काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई दुबैपदबाट हटाउन चौर्तफी दबाव आएको छ । यो दवाबसँगै प्रम ओलीको पद धरापमा परेको हो । उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न प्रभावशाली नेताहरुले भेटेरै भनेको खुलासा भइसकेको छ । तर ओली कुनै हालतमा सत्ता सजिलै छाड्ने पक्षमा छैनन् । उनले हिजो उपाध्यक्ष वामदेव गौतमसँगको चर्काचर्कीमा देखाइदिने सम्मको धम्की दिए । उनले अविश्वासको प्रस्ताव ल्याएमा सामना गर्ने भनेपछि संकट सहजै पार नलाग्ने देखिएको छ...

Read More

खतराको घण्टी, जसपा नेपालका लागि अझै टरेको छैन ,

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरणका लागि सैद्धान्तिक सहमति गरेर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । एक वर्ष (२०७६) अगाडी एकीकरण भइ समाजवादी पार्टी बनेको समाजवादी पार्टी र तीन वर्ष अगाडि छवटा दल मिलेर बनेको राजपा नेपालभित्रै समायोजनले पूर्णता नपाएको अवस्थामा दुई दल अपसमा मिल्नुले एकतालाई झन् पेचिलो बनाउने देखिएको छ । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग एकीकरण गरी संघीय समाजवादी फोरम नेपाल...

Read More

नेपाल एयरलाइन्सद्वारा पाइलट र एयरहोस्टेसको दोस्रो पटक तलब कटौती

बुधबार, १० बैशाख –काठमाण्डौं । नेपाल एयरलाइन्सले दोस्रो पटक स्वदेशी तथा विदेशी पाइलटले पाउँदै आएको तलब कटौती गरेको छ । विदेशी पाइलटको ५० प्रतिशत र करारमा नियुक्त नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती गर्ने निर्णय भएको छ । लकडाउन शुरु भएलगत्तै नेपाल एयरलाइन्सले करारमा नियुक्त विदेशी पाइलटलाई २ साता र नेपाली पाइलटलाई १० दिन बेतलवी बिदा दिएको थियो । नेपाल एयरलाइन्सले करारमा कार्यरत १६६ जना एयर होस्टेसलाई समेत १० दिन बेतलवी बिदा दिएको थियो । तर, लकडाउन र अन्तराष्ट्रिय...

Read More

कोरोनाको जस्तो आक्रमण शैलीमा रणनीतिक योजना लागु गरी भ्रष्टाचार नियन्त्रण गरेमा विकास किन हुँदैन ?

राज कुमार राई, ३ बैशाख–काठमाण्डौं । विगत सय बर्षलाई मात्र हेर्ने हो भने पनि सरुवा रोगका महामारी नआएका होइनन् । सार्स कोरोनाबाट मर्स कोरोना हुँदै अहिले नोवल कोरानाले विश्वमा द्धन्द गरिहेको छ । कोरोनाजस्ता सरुवा रोगका भाइरसहरु धेरे आएका छन्, जसले हालसम्म विश्वमा करोडौँ मानिसहरुको मृत्यु भएको यथार्थ छ । पोलियो रोगले सन १९५० सम्ममा यूरोप, अमेरीका लगायतका राष्ट्रहरुमा लाखौँ मानिसको मृत्यु भएको थियो, जुन अहिले खोप आएसँगै उन्मुलनको अवस्थामा छ भन्न सकिन्छ । ज्क्ष्ख् वाट हालसम्म विश्वमा करिव...

Read More

लकडाउन, बैखाख १५ सम्म थपियो

राज कुमार राइ, २ बैशाख – काठमाण्डौं । बैसाख १५ सम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि सरकारले लगाएको लकडाउनको आदेश बुधबार सकिने भएपछि सरकाले बैसाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। उनका अनुसार बीचमा उपत्यका बाहिर जानका लागि खुला गर्ने कुनै पनि निर्णय समेत भएको छैन। ‘मन्त्रिपरिषद् बैठकले बैसाख १५ सम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेको छ,’ उनले भनिन्,...

Read More

माऔबादी केन्द्रद्वारा ४१ सदस्य सहितको प्रदेश ३ समिति गठन

जेरुङ फिल्मस संवाददाता, ३०,कात्तिक – भक्तपुर । नेकपा माओवादी केन्द्रले प्रदेश ३ को उत्तराधिकारी संगठन युवा कम्युनिस्ट लिग वाइसीएल भेला भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार भक्तपुर जिल्लाको सूर्यविनायक शुभकामना पार्टी प्यालेसमा सो कार्यक्रमको आयोजना गरिएको हो । यसै कार्यक्रमकाबीच उक्त भेलामा माऔबादी केन्द्रले प्रदेश नं ३ अन्र्तगतका १३ जिल्लामा आफ्नो नयाँ प्रदेश समिति गठन गरेको छ । सुमन बडासैनीको अध्यक्षतामा बसेको भेलाले शंकर प्रधान अध्यक्ष, अशोक गजुरेल उपाध्यक्ष,सुनिता दुलाल र जितेन सिम्खडा सचिव तथा उपसचिव र ३६...

Read More

ने.क.पा. माऔबादी केन्द्रद्वारा वाईसियल गठन

२३ भदौ–काठमाण्डौं । नव गठित नेकपा माऔबादी केन्द्रले सोमबार प्रथम भेला आयोजना गरेको छ । सो भेलाबाट ९९ सय केन्द्रिय सदस्य सहित वाई सिएल पुनरगठन गरिएको छ । पूर्व जनमुक्ति सेनाको बटालियन बि.सि. प्रकाश राई गौरबको अध्यक्षतामा नेकपाले फेरि आफनो जनमुक्ति सेना वाई सिएल गठन गरिएको हो । नव गठित वाई सिएलहरुलाई नेकपा माऔबादी केन्द्रका वर्तमान अध्यक्ष गोपाल किराँतीले गोपनीयता तथा सफथ खुवाएका थिए । साथै किराँतीले पार्टीको नीतिनियम र सिद्धान्तको विषयमा पनि सबै कार्यताहरुलाई ब्रिफिङ गरेका थिए ।...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...