सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

जेरुङ सम्बाददाता, काठमाडौँ, ६ फागुन ९ बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो । अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उहाँले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि हुनुभयो । कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय...

Read More

विनिता राईले यो बैश लैजा भने पछि मच्यिो होङगामा भिडियो सहित

जेरुङ फिल्मस् संवाददाता,५,भदौ—फर्पिङ । गायिका विनिता राईले लैजा लैजा यो बैश लैजा बोल्को रोचक भिडियो बजारमा ल्याएकी छिन । लोक प्रीय तथा निकै चर्चित गायीका राई सानै उमेरदेखि गीत संगीत क्षेत्रमा लागेकी हुन् । भर्खरै मात्र बजारमा ल्याउन सफल लैजा लैंजा यो बैश लैजा बोलको पप आईटम म्यूजिक भिडियो आम दर्शक स्रोताको लागी रोचक बनेको छ । आम दर्शक स्रोताको निकै मन छुन सफल यो भिडियो बजारमा व्यापक चर्चा कमाउन समेत सफल भएको छ । गीत संगीत क्षेत्रमा ख्याति...

Read More

जाङमु ईन शेर्पाको पागल मन भिडियो सार्बजनिक,बजारमा व्यापक चर्चा ।

राजकुमार राई,१७,असार–काठमाण्डौँ । जाङमु ईन शेर्पा र उत्तम थापा मगरको निकै रोचक भिडियो सार्बजनिक भएको छ । प्रविसा अधिकारीको आवाजमा रहेको यो पागल मन बोलको गीतमा मोडल जाङमु ईन शेर्पा र उत्तम थापा मगरले रोचक अभिनय गरेका छन् । दुई युगल जोडी बीचको रोचक माया प्रेम प्रसंग यस भिडियोमा समेटिएको छ । यी दुई जोडीको माध्यमबाट पे्रममा नै हरेक सृष्टिअडिएको कुरा उजागर गरिएको छ । हरेक कलाकार र संगीतकारले यी नै कुरा आफ्नो शब्द रचना,अभिनय तथा स्वरका सुन्दर थँुगाहरुमा...

Read More

Mera High Camp

mera

Mera Peak climbers are fixed their last high camp at altitude of  5415 m in spring,   Mera peak is 6646m of Everest region  east Nepal..

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...