बेवास्तामा परेको टोटलालाई बेलैमा चिनेर औषधिका रूपमा प्रयोगको पहल थालिहाल्नुपर्छ।

तराई, चुरिया, दुन, मध्यपहाड, उच्चपहाड र हिमाली क्षेत्रमा विभक्त नेपालमा भौगोलिक विषमतासँगै जैविक विविधता अनेक छ । जैविक विविधताकै कारण औषधिजन्य वनस्पति पनि प्रचुर मात्रामा पाइन्छन् ।  तर, भइरहेको के छ भने; यी वनस्पतिबारे हामीलाई असाध्यै थोरै ज्ञानछ । ज्ञान भएका विदेशी औषधि उत्पादन कम्पनीहरू खुरुखुरु हाम्रा वनस्पति लगिरहेका छन् ।  आफ्नै वनस्पतिको गुण नचिनेपछि त्यसको महत्व पनि थाहा नहुने नै भयो । कति मूल्य तोक्ने, निर्यात गर्न दिने, नदिने भन्नेमा पनि अन्योल रहने नै भयो । ज्ञानै नभएका जनतामा त यस्तो समस्या हुने नै...

Read More

Dr. Lal Shyakurelu Rapacha| विश्वको आदिबासीहरुको सोच सबै संगै बाचौ भन्ने हो..

Featured Video Play Icon

Dr. Lal Shyakurelu Rapacha| विश्वको आदिबासीहरुको सोच सबै संगै बाचौ भन्ने हो.. तर यहाँ अरुलाई मारी आफूमात्र बाचौ भन्छन

Read More

किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...

Read More

वृहत साँस्कृतिक कार्यक्रम सहित टानद्वारा शेर्पा ल्होसारको आयोजना, ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने

जेरुङ फिल्मस संवाददाता, १५, माघ— काठमाडौ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०ले शेर्पाहरुको महान चाड ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ । केहि बर्षदेखि संयुक्त रुपमा मनाउदै आएको ल्होसार यस वर्ष पनि टानले वृहत साँस्कृतिक कार्यक्रम सहित भव्य र सभ्य रुपमा मनाउन लागेको हो । कार्यक्रमका मुख्य आकर्षणहरु, शेर्पा, गुरुङ, तामाङ, ह्याल्मो लगायत हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका ख्याति प्राप्त कलाकारहरुबाट संस्कृतिक प्रस्तुती, हाँस्य कलाकारहरुको प्रहशन,नृत्य , सांगीतिक प्रस्तुति, डिजे सेशन जस्ता रहने भएको छ...

Read More

मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतनामुखी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता,२५,असोज–नुवाकोट । विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठन अर्थात ह्वाइट फेज सफेद चरणले सोम्बार नुवाकोटमा वृहत रुपमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । नुवकोटको रानीपौवा स्थित भवानी उच्च माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा करिब विद्यार्थी शिक्षक र अभिवाक तथा कलाकार गरि पाँच सयको हाराहारीमा सहभागीता देखिए । कार्यक्रममा सफेद चरणले विद्ययालयलाई महत्वपूर्ण शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठनका प्रमुख सिइओ विकास तामाङले नुवाकोट जिल्लामा...

Read More

चलचित्र निर्मात्री साया राईले सुटिङको क्रम्मा कसैले आफुसँग रमाईलो गर्न खोजेको यसरी खुलासा गरिन् (भिडियो सहित)

  राजकुमार राई,४,असोज— काठमाडौ । चलचित्र सायाबुङ निर्मात्री साया रार्इले सुटिङको क्रम्मा कसैले आफुसँग रमाईलो गर्न खोजेको बताइन् । कति काम मात्र गर्ने ? बरु रमाईलो गरौं, घुम्न जाउ मनोरञ्जन गरौं अनि तिम्रो डुबेको पैसाको दोब्बर म उठाई दिन्छु । तर मैले अस्वीकार गरेपछि अनेक एस.एम.एस. गरे । त्यो स्क्रीन सर्ट गर्दिन्छु भन्दा फेसबुकबाट समेत ब्लक गरेको बताईन् । सहयोग गर्छु भन्ने तर सहयोग भने नपाएको उल्लेख गर्दै चलचित्र निर्मात्री रार्इले भनिन्, । यस किसिमको कुदृश्टि र गिद्धे नजरबाट...

Read More

चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो हेर्ने दर्शकको भीड

जेरुङ फिल्मस संवाददाता,३१,भाद्र– काठमाडौ । शनिबार किराँत सस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’ को च्यारिटी शो सम्पन्न भएको छ । किराँत राई यायोक्खाको कार्यलय कोटेश्वरमा भएको च्यारिटी शोमा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो । हल दर्शकहरुको भीड्ले पुरै प्याक र खचाखच थियो । कार्यक्रममा स्रष्टा कलाकर्मी,संगीतकर्मी एवम् उल्लेख्य योगदान दिने सञ्चारकर्मी लगायतलाई सम्मान् गरिएका थिए । कार्यक्रममा बोल्दै किरात राइ यायोक्खाका अध्यक्ष दिवस राइले चलचित्रकी निर्माता साया राई सफलताको शुभकामना दिए । साथै एउटा नारी भएर किराँतहरुको कला र सस्कृतीलाई जगेर्ना...

Read More

मलाई चाहिने तिम्रो छोरी

Featured Video Play Icon

पेट पेट मिचीमिची , आन्द्रा चुडिने गरि हसाउने र पेटको चिया मुखबाट निस्कने गरि हसाउने प्रदिप थुलुङको कमेडी मुभी..  प्रदिप थुलुङ को कथामा निर्मित  कमेडी मा कलाकारहरु गणेश राई  सपना मगर, मय थामी हुनुहुन्छ

Read More

The Secret Tsum and Manaslu

Featured Video Play Icon

This story Based on Secret Tsum valley and Manaslu Adventure Trek in a aerobatic Art by Dr Filip and Inge from Netherlands. They traveled first time in Asian Country Nepal..

Read More

Sherpa woman dance

Featured Video Play Icon

Sherpa Women  Performance a Occasion of 22th of World Indigenous Day in Nepal.

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...