किराँत राई साँस्कृतिक कलाकार द्वारा आफ्नो १४ औ स्थापना दिवसको अवसरमा कलाकारिता क्षेत्रमा विशेष योगदान दिएका ब्यक्तित्वहरुलाई नगद राशि सहित सम्मान गर्ने तायारी

राज कुमार राई,८,असाढ–काठमाण्डौं । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउने तयारी गरेको छ । यो संस्थाले आफ्नो स्थापना कालदेखि नै सफल रुपमा फन्को मार्दै १४ औ बर्ष पूरा गरेको अवसरमा यही असाढ १४ गते बार्षिक उत्सव मनाउन लागेको हो । मानव सभ्यताको प्रतीक हो,कला र संस्कृति हाम्रो चिनारी, भन्ने मुल नाराका साथ ललितपुरको जि.वि.स. हलमा एक कार्यक्रमका बीच आफ्नो बर्षिक उत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरि सस्थाले जानकारी गराएको छ । किरात...

Read More

उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा तेस्रो आदिवासी मातृभाषी चलचित्र महोत्सव २०७६ हुने तयारी पुरा |

काठमाडौ । तेस्रो आदिबासी जनजाति मातृभाषी चलचित्र महोत्सबको सम्पुर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष अमृत सुनुवरले बताएका छ। अादिवासी जनजाति चलचित्रको प्रवर्द्धन, माैलिक भाषा साँस्कृतिक संरक्षण भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अायोजकले जानकारी दिएका छ। जेष्ठ २४ शुक्रबारबाट शुरु हुने महोत्सव २६ गतेसम्म राष्ट्रिय सभागृहमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार विभाग संयोजक...

Read More

फुलन्देकी ‘आमा को हुन्

काठमाडौं : एक दिन आफू चर्चित हास्य कला कार हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएन । दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे। भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात परे। फुलंदेकी आमाको भूमिकाबाट चर्चाको शिखर चुम्न सफल कलाकार हुन् उमेश राई।देश तथा बिदेशमा रहने नेपालीहरुले उनको अभिनय र नृत्यकौशलको खुलेर तारिफ गरेका छन। छोटो समयमा नै सबैको प्यारो...

Read More

किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...

Read More

सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

जेरुङ सम्बाददाता, काठमाडौँ, ६ फागुन ९ बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो । अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उहाँले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि हुनुभयो । कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय...

Read More

एचआइभि संक्रमितहरुको पीडा र कथा सुनेर किन रोईन् गायीका केशु गुरुङ ?( कारण यस्तो छ )

  जेरुङ फिल्मसर संवाददाता,२०,आसार–काठमाडौं । पेसाले स्वास्थ्यकर्मी केशु गुरुङ पछिल्लो समय गीत संगीतमा निकै चर्चाको शिखर बनेका छन् । कौरा गायन थालेको करिब एक दशक नाघिसकेको छ । ‘पेसा स्वास्थ्यकर्मी भएपनि रहर र रुचिले गर्दा यस क्षेत्रमा समेत प्रवेश गरेको उनले बताइन् तनहुँको तनहुँ, धरमपानीकी केशु दमौलीस्थित ‘कम्युनिटी सर्पोट ग्रुप’ नामक गैरसरकारी संस्थामा हाल आबद्ध छिन् । जसले एचआईभी एड्ससम्बन्धी कार्य गर्छ । आफ्नो पेसाबाट बचेको समय गायनलाई दिदै आएकी केशुका बजारमा आएका गीत मध्य ‘आँशु तालमा’, ‘धरमपानी’, ‘बन्दीपुरमा...

Read More

नायक युविन ढुङगाना र नायीका रजिना मर्हजनको डेटिङ रोमान्स चन्द्रगीरिमा यस्तो देखियो, ( भिडियो सहित )

  जेरुङ फिल्मस/राजकुमार राई ,२१,जेठ, काठमाणडौ । शनिबार अमरवती हाउजीङ चन्द्रगीरिमा घुटुघटु बोल गीतको म्यूजिक भिडियो छाँयाङकन भएको छ । सितल राज पाण्डे र टिका प्रसाईको स्वर लहरी भरिएको गीतमा नायक युविन ढुङ्गाना र नायीका रजिना मर्हजनले निकै रमाईलो अभिनय गरेका छन् । दुलहीलाई बोक्ने जस्तो सृङगारिएको गाडी लहरै पछि पछि र श्रृङगार पोसाकमा सजिएका कोरसहरुको नृत्य अघि अघि हुदै सफा र सुन्दर सडकमा अगाडी बढ्दा छुट्टै रमाईलो माहोवल देखियो ।   वरिपरिका आम जनसागर सडक भरि उर्लिए ।...

Read More

टंक राज कुलुङ र बेनिषा हमालको निकै रोचक रोमान्स्

जेरुङ फिल्म्स/राजकुमार राई, २०,जेठ–काठमाण्डौ । मुटुभित्र देउन मलाई बास बोल गीतको म्यूजिक भिडियो शुक्रबास सार्बजनिक भएको छ । सो गीतमा मोडल तथा कलाकार टंक राज कुलुङ र बेनिषा हमालको निकै रोचक रोमान्स् देख्न सकिन्छ । उक्त गीतको म्यूजिक भिडियोलाई शुक्रबार हाईलाईटस् नेपालको च्यानलबाट सार्बनिक गरिएको छ । यो भिडियोमा युगल जोडीबिचको एक आपसीको खुशी र माया प्रेम प्रशंगलाई समेटिएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना, राजन राज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...