नेपाल एयरलाइन्सद्वारा पाइलट र एयरहोस्टेसको दोस्रो पटक तलब कटौती

बुधबार, १० बैशाख –काठमाण्डौं । नेपाल एयरलाइन्सले दोस्रो पटक स्वदेशी तथा विदेशी पाइलटले पाउँदै आएको तलब कटौती गरेको छ । विदेशी पाइलटको ५० प्रतिशत र करारमा नियुक्त नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती गर्ने निर्णय भएको छ । लकडाउन शुरु भएलगत्तै नेपाल एयरलाइन्सले करारमा नियुक्त विदेशी पाइलटलाई २ साता र नेपाली पाइलटलाई १० दिन बेतलवी बिदा दिएको थियो । नेपाल एयरलाइन्सले करारमा कार्यरत १६६ जना एयर होस्टेसलाई समेत १० दिन बेतलवी बिदा दिएको थियो । तर, लकडाउन र अन्तराष्ट्रिय...

Read More

चीनमा फेरी यसरि सल्बलायो कोरोनाको महामारी : हिजोमात्रै १२ सय बढीको मृत्यु

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको महामारी सकिएको भनिएको चीनमा अचानक पुनः...

Read More

संक्रमित संख्या ३० पुग्यो, बैशाख ५ गते सबैभन्दा धेरै जनामा कोरोना भेटियो

राज कुमार राई  ६, बैशाख– काठमाण्डौं । नेपालमा दिनानुदिन कोरोना संक्रमित संख्या बढदै जाने क्रममा सबै भन्दा धेरै आज बैशाख ५ गते पत्ता लागेको हो । हिजो  एकै दिनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्।उदयपुरमा ३४, २९,...

Read More

कोरोनाको जस्तो आक्रमण शैलीमा रणनीतिक योजना लागु गरी भ्रष्टाचार नियन्त्रण गरेमा विकास किन हुँदैन ?

राज कुमार राई, ३ बैशाख–काठमाण्डौं । विगत सय बर्षलाई मात्र हेर्ने हो भने पनि सरुवा रोगका महामारी नआएका होइनन् । सार्स कोरोनाबाट मर्स कोरोना हुँदै अहिले नोवल कोरानाले विश्वमा द्धन्द गरिहेको छ । कोरोनाजस्ता सरुवा रोगका भाइरसहरु धेरे आएका छन्, जसले हालसम्म विश्वमा करोडौँ मानिसहरुको मृत्यु भएको यथार्थ छ । पोलियो रोगले सन १९५० सम्ममा यूरोप, अमेरीका लगायतका राष्ट्रहरुमा लाखौँ मानिसको मृत्यु भएको थियो, जुन अहिले खोप आएसँगै उन्मुलनको अवस्थामा छ भन्न सकिन्छ । ज्क्ष्ख् वाट हालसम्म विश्वमा करिव...

Read More

सनसिटीमा दुईजनामा कोरोना भएको पुष्टि भए पछि थप सर्तकता अपनाउदै सरकार,अहिले सनसिटी पुरै सिल

राज कुमार राई ,२ बैशाख – काठमाण्डौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना भाइसरस भएको शंका पछि परिक्षण गर्दा दुई जनामा पोजिटिभ भेटिएको छ । दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । उनीहरुबाट थप व्यक्तिमा समेत संक्रमण भएको हुनसक्ने भएसँगै उपत्यका नै जोखिममा परेको छ । हाल अपार्टमेन्टमा शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी गरेको जनाएकाको छ ।...

Read More

लकडाउन, बैखाख १५ सम्म थपियो

राज कुमार राइ, २ बैशाख – काठमाण्डौं । बैसाख १५ सम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि सरकारले लगाएको लकडाउनको आदेश बुधबार सकिने भएपछि सरकाले बैसाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। उनका अनुसार बीचमा उपत्यका बाहिर जानका लागि खुला गर्ने कुनै पनि निर्णय समेत भएको छैन। ‘मन्त्रिपरिषद् बैठकले बैसाख १५ सम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेको छ,’ उनले भनिन्,...

Read More

अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले प्रेम कुमार राईलाई उद्धार गरि नेपाल फर्काए पीडितको मार्मिक भनाई ( भिडियोमा हेर्नुस् )

राज कुमार राई ,२१,जेष्ठ–काठमाण्डौं । अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनको पहलमा खोटाङ जिल्ला निवासी प्रेम कुमार राईको मंगलबार उद्धार गरिएको छ । साउदी अरबियामा काम गर्न गएका प्रेम कुमार राई लडेर अङ्गभङ्ग हुदा कम्पनी र मेनवारले उपचार गर्नुको अलवा रमित हेरेर बसेका थिए । खोटाङ जील्लाको रुपाकोट मझुवागडी नगरपालिका वडा नम्बर १० हाल धरान उप ( नगरपालिका वडा नम्बर ८ बस्ने राईलाई साउदी अरेबियाबाट उद्धार गरिएको हो । साउदीको दमाम स्थित अल खाफन कम्पनीमा काम गर्दा गर्दै...

Read More

महाकुलुङ छेस्काममा मेरा फाउण्डेशन तथा विद्यार्थीहरुद्वारा दुई स्वास्थ्यकर्मीलाई सम्मान

राजकुमार राई ,१६,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ छेस्काममा मेरा फाउण्डेशनले दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । सम्मान हुनेमा नरेन्द्र बहादुर थ्यात र हिरामनी रोक्का रहेका छन् । लामो समय पाँच बर्ष सम्म महाकुलुङ छेस्काममा सेवा गरेबापत फाउण्डेशनले दुई जनालाई सम्मान गरेको हो । थ्यात र रोक्का कर्मचारी समायोजनको क्रममा आ–आफ्नो जिल्लामा जाने भएका छन् । ईमान्दारी र लगनशील्ताका साथ लामो समय पाँच वर्ष सम्म खटेर महाकुलुङमा सेवा गरेकोले बिदाई स्वरुप सम्मान गरिएको मेरा फाउण्डेशनका अध्यक्ष दिलिप सिंह कुलुङले बताउनु भयो ।...

Read More

उपचार अनुदान पाँच लाख पुर्याउने नेकपाका अध्यक्ष दाहालको दाबी

  जेरुङ फिल्मस संवाददाता, २०,पौष भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम बढाएर रु पाँच लाख पु¥याउने बताउनु भएको छ । भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो । अध्यक्ष दाहालले अर्बुद रोग न्यूनीकरणका लागि जनचेतना फैलाउने...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...