कपिलवस्तु जिल्लामा अनुगमन : दुई स्थानीय तहमा मेड्पा टोली

१८,जेष्ठ–तौलिहावा कपिलवस्तु । सामाजिक स्वास्थ्य शिक्ष उत्थान केन्द्र बालाजु काठमाण्डौं र घरेलु तथा साना उद्योग  कार्यलय कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालन भई रहेको तालिमलाई बिहिबार मेड्पा टोलीद्वा अनुगमन गरिएको छ । कपिलवस्तु जिल्लाको पाँच स्थानीय तहमा सञ्चालन भईरहेको लामो,मध्यम तथा छोटो अवधिको तालिम अन्तरगत कपिलवस्तु नगरपालिका वडा नं १० नगवा र बाडगंगा नगरपालिकाको ७ नं र ५ नं वडामा बिहिबार अनुगमन गरिएको छ । सो अनुगमनको क्रममा लाली गुँरा लघु उद्यमी महिला समुह (डल तथा कुशन),गरुड गँगा युवा लघु उद्यमी...

Read More

कलाकारद्वय पुर्खाजित र ज्योतीले किराती परम्परा अनुसार कसे लगनगाँठो

काठमाडौं: विगत दुई दशकदेखि रंङ्गमञ्चमा सक्रिय पुर्खाजित राई र ज्योती राईबीच यहि २०७६ बैशाख २९ गते आईतबार किराती परम्परा अनुसार बैवाहिक सम्बन्ध बाँधिएको छन् । कलाकारिता क्षेत्रमा लामो सहकार्य पश्चात विगत चार महिनाको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै यी दुईबीच किराती परम्परा अनुसार रित पुर्वक बैबाहिक बन्धनमा बाँधिएका छन् । वर्तमान समयमा आफ्ना संस्कार संस्कृतिहरु लोप हुँदै गैरहेको अवस्थामा नयाँ पिढीलाई मार्गनिर्देश होस भन्ने उदेश्य अनुरुप किराती परम्परा अनुसार नै विवाह गरेको उनीहरु बताउँछन् । पुर्खाजित राई विगत दुई...

Read More

धनकुटाबासीले आन्दोलन घोषणा गरे

प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो । त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा...

Read More

२ बर्षीय बालकको कस्ले गर्‍यो घाटीरेटी हत्या ?

धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ।मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। आर्यन सोमबार साँझ हरियो रङको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि अभिभावक बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए।त्यहीबीचमा आर्यन बेपत्ता भएका थिए। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए। बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका...

Read More

महाकुलुङ छेस्काममा मेरा फाउण्डेशन तथा विद्यार्थीहरुद्वारा दुई स्वास्थ्यकर्मीलाई सम्मान

राजकुमार राई ,१६,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ छेस्काममा मेरा फाउण्डेशनले दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । सम्मान हुनेमा नरेन्द्र बहादुर थ्यात र हिरामनी रोक्का रहेका छन् । लामो समय पाँच बर्ष सम्म महाकुलुङ छेस्काममा सेवा गरेबापत फाउण्डेशनले दुई जनालाई सम्मान गरेको हो । थ्यात र रोक्का कर्मचारी समायोजनको क्रममा आ–आफ्नो जिल्लामा जाने भएका छन् । ईमान्दारी र लगनशील्ताका साथ लामो समय पाँच वर्ष सम्म खटेर महाकुलुङमा सेवा गरेकोले बिदाई स्वरुप सम्मान गरिएको मेरा फाउण्डेशनका अध्यक्ष दिलिप सिंह कुलुङले बताउनु भयो ।...

Read More

महाकुलुङ गाउँपालिका बुङमा कृषि तथा पशुपंछी बिकास गुरु योजना निर्माण गरिने

राज कुमार राई ,१६,बैशाख–महाकुलुङ बुङ । महाकुलुङ गाउँपालिका बुङमा कृषि पशुपंछी विकास गुरु योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । कृषि पशुपंछीमा लगानी महाकुलुङमा सुनौलो बिहानी भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । महाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु र कृषि तथा पशुपंछी सेवा शाखा कार्यलयको संयुक्त आयोजनामा कृर्षकलाई लक्षित गरि कृषि विशेषकज्ञ डा. मदन राईको प्रमुख आतिथ्यमा यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पाँचवटै वडाका प्रतिनिधिहरु तथा विभिन्न जिल्लाका कृषि बिशेषकज्ञहरु समेतको उपस्थिति रहेका थिए ।...

Read More

एभरेष्ट मेरा फाउण्डेशनका अध्यक्ष दिलिप सिंह कुलुङको पहलमा जर्मन नागरिकद्वारा महाकुलुङ आधारभूत विद्यालयलाई सहयोग, स्थानीय हर्षित

राज कुमार राई ,१६,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ आधारभूत विद्यालयलाई जर्मन नागरिक माईलकले सहयोग गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको भवन निर्माणका लागी माईकलले करिब साँढे दुईलाखको बराबरको आर्थिक,शैक्ष्क्षिक,खेलकुद तथा निर्माण सामाग्री उपलब्ध गराएको छ । महाकुलुङ गाउँपालिका वडा नं ३ मा जन्मनु भएका समाजसेवी तथा पर्यटन ब्यावसायी दिलिप सिहं कुलुङको पहलमा माइकलले सो बिद्यालयलाई सहयोग गर्नु भएको हो । माईकलले जस्तापाता,प्लाइउड तथा पचास हजार नगद मंगलबार हस्तान्तरण गरेका थिए । कार्यबाहक प्र.अ. दुर्ग माया कुलुङलाई सामग्री तथा नगद हस्तान्रण...

Read More

१२ नेपाली महिलाकेन्याको बारमा पक्राउ परे

केन्याको बारमा पक्राउ परे १२ नेपाली महिला १ वैशाख, काठमाडौं । केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ । प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको...

Read More

निर्माणाधीन पक्की पुल भाँच्चियो

न १ वैशाख  २०७६, गुल्मी । मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा  भाँचिएको हो ।निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन्। दुर्घटनामा मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि घाइते भएकम छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ । घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुलवहादुर रानालाई...

Read More

Villagelife|भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी, टान्ग्बे मुस्ताङ

Featured Video Play Icon

Villagelife| भेडा च्यांग्राबाट एकपरिवारले ५० लाख बार्षिक आम्दानी गर्छन मुस्ताङका, टान्ग्बे बासीले, मुस्ताङ @sheep

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...