किराँत राई साँस्कृतिक कलाकार द्वारा आफ्नो १४ औ स्थापना दिवसको अवसरमा कलाकारिता क्षेत्रमा विशेष योगदान दिएका ब्यक्तित्वहरुलाई नगद राशि सहित सम्मान गर्ने तायारी

राज कुमार राई,८,असाढ–काठमाण्डौं । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउने तयारी गरेको छ । यो संस्थाले आफ्नो स्थापना कालदेखि नै सफल रुपमा फन्को मार्दै १४ औ बर्ष पूरा गरेको अवसरमा यही असाढ १४ गते बार्षिक उत्सव मनाउन लागेको हो । मानव सभ्यताको प्रतीक हो,कला र संस्कृति हाम्रो चिनारी, भन्ने मुल नाराका साथ ललितपुरको जि.वि.स. हलमा एक कार्यक्रमका बीच आफ्नो बर्षिक उत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरि सस्थाले जानकारी गराएको छ । किरात...

Read More

बुटिक चुरा कसरी बनाउने,यो तरिका एक चोटी सबै महिलाहरुले सिक्नै पर्ने (भिडियो सहित)

बुटिक चुरा कसरी बनाउने,यो तरिका एक चोटी सबै महिलाहरुले सिक्नै पर्ने भिडियो सहित राज कुमार राई ,३०,बैशाख–काठमाण्डौ । गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बुटिक चुरा सम्वन्धि सीप विकास तालिम दिइएको छ । बैश १३ गतेबाट सञ्चालित बुटिक चुरा सम्वन्धि सीप विकास तालिम २७ गते शुक्रबार समापन गरिएको छ । नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कार्यलयको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौको संयुक्त आयोजनामा सो कार्यक्रम निशूल्क रुपमा सञ्चालन...

Read More

महाकुलुङ गाउँपालिका बुङमा कृषि तथा पशुपंछी बिकास गुरु योजना निर्माण गरिने

राज कुमार राई ,१६,बैशाख–महाकुलुङ बुङ । महाकुलुङ गाउँपालिका बुङमा कृषि पशुपंछी विकास गुरु योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । कृषि पशुपंछीमा लगानी महाकुलुङमा सुनौलो बिहानी भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । महाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु र कृषि तथा पशुपंछी सेवा शाखा कार्यलयको संयुक्त आयोजनामा कृर्षकलाई लक्षित गरि कृषि विशेषकज्ञ डा. मदन राईको प्रमुख आतिथ्यमा यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पाँचवटै वडाका प्रतिनिधिहरु तथा विभिन्न जिल्लाका कृषि बिशेषकज्ञहरु समेतको उपस्थिति रहेका थिए ।...

Read More

एभरेष्ट मेरा फाउण्डेशनका अध्यक्ष दिलिप सिंह कुलुङको पहलमा जर्मन नागरिकद्वारा महाकुलुङ आधारभूत विद्यालयलाई सहयोग, स्थानीय हर्षित

राज कुमार राई ,१६,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ आधारभूत विद्यालयलाई जर्मन नागरिक माईलकले सहयोग गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको भवन निर्माणका लागी माईकलले करिब साँढे दुईलाखको बराबरको आर्थिक,शैक्ष्क्षिक,खेलकुद तथा निर्माण सामाग्री उपलब्ध गराएको छ । महाकुलुङ गाउँपालिका वडा नं ३ मा जन्मनु भएका समाजसेवी तथा पर्यटन ब्यावसायी दिलिप सिहं कुलुङको पहलमा माइकलले सो बिद्यालयलाई सहयोग गर्नु भएको हो । माईकलले जस्तापाता,प्लाइउड तथा पचास हजार नगद मंगलबार हस्तान्तरण गरेका थिए । कार्यबाहक प्र.अ. दुर्ग माया कुलुङलाई सामग्री तथा नगद हस्तान्रण...

Read More

Amrit Yonjan| नेपालमा मातृ भााषाको अबस्था

Featured Video Play Icon

Amrit Yonjan| नेपालमा मातृ भााषाको अबस्था र सरकारी निकायको नीतिगत बाधाले गर्दा स्थानीयमा मात्री भाषामा पाठ्यक्रम निर्माणमा समस्य…

Read More

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर थामा बादलले उदघाटन गर्नु भएको छ । आईतबार राजधानी चुच्चेपाटीमा ग्याल्बो ल्होसार कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रमलाई गृहमन्त्री रामबहादुर थापा बादलले उदघाटन गरेका हुन । शेर्पा समुदायको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा गुथुक साँझ सांगीतिक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा विशिष्ट व्यतिmत्व तथा शेर्पा समुदायका सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा गृह मन्त्री राम बहादुर थापा बादलले कार्यक्रममा...

Read More

काठमाण्डौं महानगरपालीकाको आयोजनामा राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रम, प्रम ओलीद्वारा माल्यार्पण

काठमाण्डौं महानगरपालीकाको आयोजनामा राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रम, प्रम ओलीद्वारा माल्यार्पण आज देशभर शहिद दिवस मनाइयो, शहिदहरुको तस्बिरमा प्रम ओलीद्वारा माल्यार्पणजेरुङ फिल्मस, संवाददाता,१६, माघ– काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै काठमाण्डौं महानगरपालीकाले आज राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक वर्षको माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ । कार्यक्रममा बोल्दै ओलीले देश र जनताको निम्ति लोडदालोडदै आज चार वीर सपुतहरुले सहादत प्रप्त गरेको दिन भएकोले आजको दिन...

Read More

उद्यान पर्यटकको गन्तव्यस्थल बन्यो टीकापुर

जेरुङ फिल्मस संवाददाता,९,कात्तिक– टीकापुर । घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान ९टीकापुर पार्क० आकर्षक गन्तव्य बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा ९¥याफ्टिङ०को रोमाञ्चकारी यात्रा र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर उद्यान पहिलो रोजाइमा पर्छ । पर्यटकको आगमन बढेसँगै उद्यानको आम्दानीमा समेत वृद्धि भएको उद्यानका प्रमुख अर्जुन कुँवरले बताउनुभयो...

Read More

हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने

जेरुङ फिल्मस संवाददाता २,कात्तिक–काठमाण्डौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ।चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो । २०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान...

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने तयारी गर्दै

जेरुङ फिल्मस संवाददाता १ कात्तिक – काठमाडौं । वडादशैं तथा बिजया दशमीको अवसर पारेर यसपाली प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यो भन्दा अगाडी राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिन्थे । यो पटक भने प्रधानमन्त्रीले पनि सर्व साधारणलाई टिका लगाई दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...