असनमा तुलाधर समुदायको खड्ग जात्रा

काठमाडौँ। असन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दशैँ मनाएका छन्। हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असन तथा त्यस वरपर क्षेत्रका तुलाधरले विजया दशमीको भोलिपल्ट विशेष बाजागाजासहित जात्रा गरी आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाउने प्रचलन छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले राक्षसी प्रवृत्तिबाट मुक्त भई मानव कल्याणका लागि खड्ग जात्रा गर्ने परम्परा रहेको स्थानीय दिपेश तुलाधारले जानकारी दिए। सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासी आज बाजागाजासहित फरक भूमिकामा जात्रामा निस्केको दृश्य...

Read More

गोकर्णेश्वर मन्दिरमा विशाल मेला,पितृ पुजा गर्नेको घुइचो,यस्तो छ यथार्थ ( भिडियोमा हेर्नुस् )

राज कुमार राई,१३,भदौ–काठमाण्डौं । आज बुवाको मुख हेर्ने अर्थात कुशे औंसीको अवसरमा गोकर्णेश्वर मन्दिर परिसर भित्र विशाल मेला भरिएको छ । परापूर्वकालदेखि चलिआएका परम्परा अन्तर्गत हरेक बर्ष यो मन्दिरमा मेला भर्ने गरिन्छ । भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मिष्ठान्न भोजन खुवाएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ । बुवाले संसार देखाए बापत उहाँको खुशीको आँशु पुच्ने अवसरको रुपमा पनि आजको दिनलाई लिने चलन छ । दिवङ्गत पिताप्रति को सम्झना...

Read More

उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा तेस्रो आदिवासी मातृभाषी चलचित्र महोत्सव २०७६ हुने तयारी पुरा |

काठमाडौ । तेस्रो आदिबासी जनजाति मातृभाषी चलचित्र महोत्सबको सम्पुर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष अमृत सुनुवरले बताएका छ। अादिवासी जनजाति चलचित्रको प्रवर्द्धन, माैलिक भाषा साँस्कृतिक संरक्षण भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अायोजकले जानकारी दिएका छ। जेष्ठ २४ शुक्रबारबाट शुरु हुने महोत्सव २६ गतेसम्म राष्ट्रिय सभागृहमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार विभाग संयोजक...

Read More

आदिबासी जनजाती चलचित्र महासंघले मातृभाषी चलचित्र तेस्रो महोत्सव २०७६ ले राज्यको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउने आशा र ऐतिहासिक महोत्सव बनाउने ।

जेरुङ फिल्मस सम्बाददाता । काठमाण्डौ, जेष्ठ १५ गते बुधबार । आदिबासी जनजाती चलचित्र महासंघले आज भृकुतिमण्डप स्थित नेपाल  पर्यटन बोर्डमा प्रेसमिट राखि आदिबासी मातृभाषी  चलचित्र महोत्सव २०७६ र उदेश्यबारे महासंघका अध्याक्ष अमृत बहादुर सुनुवारले यसरी प्रस्तुति गर्नुभयो । आदिवासी जनजाति चलचित्रकर्मीहरुको एउटा स्वायत्त, मुनाफा रहित र शुद्ध सामाजिक अधिकारमुखी राष्ट्रिय स्तरका साझा छाता संगठन हो । महासंघमा विभिन्न आदिवासी जनजाती समुदायमा चलचित्र र चलिचित्रकर्मीसँग सम्बन्धित केन्द्रिय स्तरका एक–एक वटा संस्थाहरु सदस्य रहने व्यवस्था छ । यस महासंघले हरेक वर्ष...

Read More

किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...

Read More

जनयुद्ध दिवस मनाउने क्रममा बिप्लप पार्टी बर्तमान सरकारप्रति खनि

जेरुङ फिल्मस् संवाददाता,१,फागुण—काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराउदै शहिदहरुको सपना माथी खेलवाड गरेको आरोप लगाएको छ । जनयुद्धबीना शहिद र जनताको सपना पुरा हुन सक्दैन भन्ने यी नै नेताले आज अर्काे बामपन्थी सरकारसँग मिलेर पुलिस नेपाली सेनाको भरमा आफ्नो दुई जना नेता खोज्न पैसट्ठी करोड छुटाएको नेकपाका एक नेताले बताए । पैसट्ठी करोड त के ? पैसट्ठी अरबौं छुटाए पनि सम्भब नहुने उनले जिकीर गरे...

Read More

प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बने

प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बने काठमाडौँ, २७ माघ,जेरुङ फिल्मस संवाददाता । सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो । एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो । “सानी छोरीले गीत गाउँछिन् अब, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत...

Read More

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर थामा बादलले उदघाटन गर्नु भएको छ । आईतबार राजधानी चुच्चेपाटीमा ग्याल्बो ल्होसार कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रमलाई गृहमन्त्री रामबहादुर थापा बादलले उदघाटन गरेका हुन । शेर्पा समुदायको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा गुथुक साँझ सांगीतिक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा विशिष्ट व्यतिmत्व तथा शेर्पा समुदायका सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा गृह मन्त्री राम बहादुर थापा बादलले कार्यक्रममा...

Read More

उपराष्ट्रपति पुनद्वारा पर्यटकीय क्षेत्र भ्रमण

जेरुङ फिल्मस संवाददाता,१८,माघ–काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज नवलपरासीमा रहेका विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमण गर्नुभएको छ । उहाँले पूर्वी नवलपरासी गजेन्द्रमोक्ष धाम र त्रिवेणी धाम तथा पश्चिम नवलपरासी गौतमबुद्धको मावलीस्थल पण्डितपुर र देवदह ताललगायत भ्रमण गर्नुभएको हो । उहाँले विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमणका साथै सो क्षेत्रबारेमा जानकारीसमेत प्राप्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । पश्चिम नवलपरासीको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवं लोक सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटनको...

Read More

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा ल्होसार कार्यक्रमको आयोजना गरिने, साथमा गुथुक साँझसँगै विभिन्न साँस्कृतिक कार्यक्रम तथा प्रतियोगीता पनि हुने

जेरुङ फिल्मस संवाददाता,१८,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसारको अवसरमा ल्होसार गुथुक साँझ कार्यक्रम गर्ने भएको छ । नयाँ वर्ष स मो फाग् लो २१४६ औं ग्याल्पो लोसारसँगै केन्द्र स्थापनाको २५औं वर्षगाँठलाई रजत जयन्तीको रुपमा मनाउने गरी आउँदो माघ २० गतेदेखि २२ गतेसम्म चुच्चेपार्टीस्थित ह्यात चौरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । यो कार्यक्रमसँगै साथमा विभिन्न मौलिक कला साँस्कृतिलाई झल्काउने साँस्कृतिक कार्यक्रम तथा अन्य रोचक मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...