असनमा तुलाधर समुदायको खड्ग जात्रा

काठमाडौँ। असन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दशैँ मनाएका छन्। हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असन तथा त्यस वरपर क्षेत्रका तुलाधरले विजया दशमीको भोलिपल्ट विशेष बाजागाजासहित जात्रा गरी आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाउने प्रचलन छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले राक्षसी प्रवृत्तिबाट मुक्त भई मानव कल्याणका लागि खड्ग जात्रा गर्ने परम्परा रहेको स्थानीय दिपेश तुलाधारले जानकारी दिए। सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासी आज बाजागाजासहित फरक भूमिकामा जात्रामा निस्केको दृश्य...

Read More

गोकर्णेश्वर मन्दिरमा विशाल मेला,पितृ पुजा गर्नेको घुइचो,यस्तो छ यथार्थ ( भिडियोमा हेर्नुस् )

राज कुमार राई,१३,भदौ–काठमाण्डौं । आज बुवाको मुख हेर्ने अर्थात कुशे औंसीको अवसरमा गोकर्णेश्वर मन्दिर परिसर भित्र विशाल मेला भरिएको छ । परापूर्वकालदेखि चलिआएका परम्परा अन्तर्गत हरेक बर्ष यो मन्दिरमा मेला भर्ने गरिन्छ । भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मिष्ठान्न भोजन खुवाएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ । बुवाले संसार देखाए बापत उहाँको खुशीको आँशु पुच्ने अवसरको रुपमा पनि आजको दिनलाई लिने चलन छ । दिवङ्गत पिताप्रति को सम्झना...

Read More

किराँत राई साँस्कृतिक कलाकार द्वारा आफ्नो १४ औ स्थापना दिवसको अवसरमा कलाकारिता क्षेत्रमा विशेष योगदान दिएका ब्यक्तित्वहरुलाई नगद राशि सहित सम्मान गर्ने तायारी

राज कुमार राई,८,असाढ–काठमाण्डौं । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउने तयारी गरेको छ । यो संस्थाले आफ्नो स्थापना कालदेखि नै सफल रुपमा फन्को मार्दै १४ औ बर्ष पूरा गरेको अवसरमा यही असाढ १४ गते बार्षिक उत्सव मनाउन लागेको हो । मानव सभ्यताको प्रतीक हो,कला र संस्कृति हाम्रो चिनारी, भन्ने मुल नाराका साथ ललितपुरको जि.वि.स. हलमा एक कार्यक्रमका बीच आफ्नो बर्षिक उत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरि सस्थाले जानकारी गराएको छ । किरात...

Read More

उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा तेस्रो आदिवासी मातृभाषी चलचित्र महोत्सव २०७६ हुने तयारी पुरा |

काठमाडौ । तेस्रो आदिबासी जनजाति मातृभाषी चलचित्र महोत्सबको सम्पुर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष अमृत सुनुवरले बताएका छ। अादिवासी जनजाति चलचित्रको प्रवर्द्धन, माैलिक भाषा साँस्कृतिक संरक्षण भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अायोजकले जानकारी दिएका छ। जेष्ठ २४ शुक्रबारबाट शुरु हुने महोत्सव २६ गतेसम्म राष्ट्रिय सभागृहमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार विभाग संयोजक...

Read More

कपिलवस्तु जिल्लामा अनुगमन : दुई स्थानीय तहमा मेड्पा टोली

१८,जेष्ठ–तौलिहावा कपिलवस्तु । सामाजिक स्वास्थ्य शिक्ष उत्थान केन्द्र बालाजु काठमाण्डौं र घरेलु तथा साना उद्योग  कार्यलय कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालन भई रहेको तालिमलाई बिहिबार मेड्पा टोलीद्वा अनुगमन गरिएको छ । कपिलवस्तु जिल्लाको पाँच स्थानीय तहमा सञ्चालन भईरहेको लामो,मध्यम तथा छोटो अवधिको तालिम अन्तरगत कपिलवस्तु नगरपालिका वडा नं १० नगवा र बाडगंगा नगरपालिकाको ७ नं र ५ नं वडामा बिहिबार अनुगमन गरिएको छ । सो अनुगमनको क्रममा लाली गुँरा लघु उद्यमी महिला समुह (डल तथा कुशन),गरुड गँगा युवा लघु उद्यमी...

Read More

आदिबासी जनजाती चलचित्र महासंघले मातृभाषी चलचित्र तेस्रो महोत्सव २०७६ ले राज्यको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउने आशा र ऐतिहासिक महोत्सव बनाउने ।

जेरुङ फिल्मस सम्बाददाता । काठमाण्डौ, जेष्ठ १५ गते बुधबार । आदिबासी जनजाती चलचित्र महासंघले आज भृकुतिमण्डप स्थित नेपाल  पर्यटन बोर्डमा प्रेसमिट राखि आदिबासी मातृभाषी  चलचित्र महोत्सव २०७६ र उदेश्यबारे महासंघका अध्याक्ष अमृत बहादुर सुनुवारले यसरी प्रस्तुति गर्नुभयो । आदिवासी जनजाति चलचित्रकर्मीहरुको एउटा स्वायत्त, मुनाफा रहित र शुद्ध सामाजिक अधिकारमुखी राष्ट्रिय स्तरका साझा छाता संगठन हो । महासंघमा विभिन्न आदिवासी जनजाती समुदायमा चलचित्र र चलिचित्रकर्मीसँग सम्बन्धित केन्द्रिय स्तरका एक–एक वटा संस्थाहरु सदस्य रहने व्यवस्था छ । यस महासंघले हरेक वर्ष...

Read More

कलाकारद्वय पुर्खाजित र ज्योतीले किराती परम्परा अनुसार कसे लगनगाँठो

काठमाडौं: विगत दुई दशकदेखि रंङ्गमञ्चमा सक्रिय पुर्खाजित राई र ज्योती राईबीच यहि २०७६ बैशाख २९ गते आईतबार किराती परम्परा अनुसार बैवाहिक सम्बन्ध बाँधिएको छन् । कलाकारिता क्षेत्रमा लामो सहकार्य पश्चात विगत चार महिनाको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै यी दुईबीच किराती परम्परा अनुसार रित पुर्वक बैबाहिक बन्धनमा बाँधिएका छन् । वर्तमान समयमा आफ्ना संस्कार संस्कृतिहरु लोप हुँदै गैरहेको अवस्थामा नयाँ पिढीलाई मार्गनिर्देश होस भन्ने उदेश्य अनुरुप किराती परम्परा अनुसार नै विवाह गरेको उनीहरु बताउँछन् । पुर्खाजित राई विगत दुई...

Read More

गोकर्णेश्वरमा किरात संस्कृतिक चाड उभौलि यसरी मनायो ।

काठमाण्डौ जेष्ठ ४ गते शनिवार । किरात सम्बत ५०७९ को उभौली चाड आदिवासी किरात समाज गोकर्णेश्वरको संयोजत्वमा किरात भाषागत, भुगोलगत, समुहगत, सुनुवार सेवा समाज गोकर्णेश्वर नगर समिति सस्थाहरुले संयुक्त आयोजना गरेको किराती संस्कृतिक महान चाड उभौलाीको प्रमुख अतिथि माननीय कृष्ण याक्खा राई, विशिष्ट अतिथि गोकर्णेश्वर नगर प्रमुख श्री सन्तोष चालिसे, विशेष अतिथि राष्ट्रिय शहिद तथा शान्ति पार्कको अध्यक्ष श्री सुदर्शन सिग्देलको बाहुलीबाट गोकर्णेश्वर जगडोल समुदाय वन अन्र्तगत संस्कृतिक संरक्षण नीतिगतरुपबाट यस क्षेत्रमा किरात अनुस्थान र ट्रष्टको शिलन्यास गरी भव्य...

Read More

बुटिक चुरा कसरी बनाउने,यो तरिका एक चोटी सबै महिलाहरुले सिक्नै पर्ने (भिडियो सहित)

बुटिक चुरा कसरी बनाउने,यो तरिका एक चोटी सबै महिलाहरुले सिक्नै पर्ने भिडियो सहित राज कुमार राई ,३०,बैशाख–काठमाण्डौ । गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बुटिक चुरा सम्वन्धि सीप विकास तालिम दिइएको छ । बैश १३ गतेबाट सञ्चालित बुटिक चुरा सम्वन्धि सीप विकास तालिम २७ गते शुक्रबार समापन गरिएको छ । नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कार्यलयको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौको संयुक्त आयोजनामा सो कार्यक्रम निशूल्क रुपमा सञ्चालन...

Read More

धनकुटाबासीले आन्दोलन घोषणा गरे

प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो । त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...