किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...

Read More

‘हैट’ को दुई चलचित्र एकै साथ सबै हलहरुमा शुक्रबारबाट प्रदर्शन हुँदै

  जेरुङ फिल्मस सम्बाददाता राजकुमार राई,२५,जेठ– काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट कलाकार बुद्धि तामाङको दुई चलचित्र एकसाथ प्रदर्शनमा आउने भएको छ । ‘चंगा’ र ‘मट्टीमाला’ यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । हाँस्यकलाकार किशोर भण्डारी ९डिट्ठा साब०को निर्देशन रहेको ‘चंगा’ कमेडी जनरामा निर्माण भएको चलचित्र हो । बुद्धीकाअलावा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । पारिवारिक तथा सामाजिक कथा समेत समेतिएको चलचित्रको कथा निर्देशक आफैंले लेखेका...

Read More

चलचित्र ‘एक्स्ट्रा माया’को टेलर सार्वजनिक असार ८ गते प्रदर्शनको तयारीमा हुदै( भिडियो सहित)

   राजकुमार राई, २३, जेठ –काठमाण्डौ । सार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ टेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको टेलरमा समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ । फेसबुकको फेशन लवले घरबार विग्रिएको र साथीहरुको संगतले घरमा अशान्ति मच्चिएको सार्वजनिक गरेको टेलरमा देख्न सकिन्छ । लव तथा कमेडी जनरामा बनेको शो चलचित्रले अहिलेका युवायुवतीको वास्तविक कथालाई उजागर गर्न खोजेको देखाइएको छ...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...