चलचित्र जगतमा उदाउदो तारा बने राज चाम्लिङ, अत्बुत कला र प्रतिभाले शिखर चुम्दै

२८,साउन–काठमाण्डौं । पूर्वीय नेपालको पाँचथर फिदिम्मा जन्मेका राज चाम्लिङ एक बहुमुखी प्रतिभाशाली छवि भएका कलाकार हुन् । सानै उमेरदेखि गति संगित तथा कलाकारिता जगतमा रमाउने सुनौलो सपना बोकेका राई वि. स. (२०६६ सालबाट लिम्बु संस्कृतिमा आधारित फिल्म “सुर्केफुङ” को निर्देशन यात्रा बाट यस क्षेत्रमा प्रवेश गरेका हुन् । प्रकृतिको काखमा रमाउन र मिलनसार व्यवहारले हजारौ दर्शकको मनलाई मोहनी लगाउन सक्ने गुण भएका चाम्लिङ्ले छोटो समयमा नै मोफसलबाट छलाङ् मार्दै नेपाली चलचित्र जगतमा नै ठूलो फन्को मारेको छ । चलचित्र...

Read More

चलचित्र बिकास बोर्ड । मातृभाषा चलचित्र प्रबद्र्धन समितिद्वारा आयोजित आदिवासी जनजाति चलचित्रकर्मी संघ संस्थाहरुको रणनितिक योजना तर्जुमा तथा क्षमता बिकास तालिम धुलिखेल स्थित धुलिखेल इको रिसोर्टमा सम्पन्न भयो ।

जेरुङ फिल्मस्  सम्बाददाता १६ श्रावन  बिहिबार  काठमाण्डौ । आदिवासी जनजाति मातृभाषा  चलचित्र प्रबद्र्धन समितिद्वारा आयोजित  कर्यक्रम धुलिखेल स्थित धुलिखेल इको रिसोर्टमा  श्रावन १३ गते सोमबार देखि  १५ गते बुधबारसम्मको ३ दिने  आदिवासी जनजाति चलचित्रकर्मी संघ संस्थाहरुको रणनितिक योजना तर्जुमा  तथा क्षमता बिकास तालिम  सफताको साथ सम्पन्न भयो । आदिवासी जनजाति चलचित्र महासंघ भित्र रहेको भाषिक १४ वटा संस्थाहरु मध्य ११ वटा संस्थाका पदधिकरीहरु, आदिवासी जनजाति मातृभाषा  चलचित्र प्रबद्र्धन समितिको संयोजक सुर्य प्रकास चेम्जोङ , चलचित्र बिकास बोर्डका सदस्य  सचिव,...

Read More

बैनाबट्टा चलचित्र गितको भिडियो सार्बजनिक,आम दर्शकहरुको राम्रो प्रक्रिया आउन थाल्यो

राज कुमार राई ,११,साउन–काठमाण्डौं । नेपाली कथानक चलचित्र बैनाबट्टाको नयाँ गित बजारमा सार्बजनिक भएको छ । तिमीसँग पालम ख्याली गाँउन पाए हुन्थ्यो,जुगौ जाने माया प्रिती लाउन पाए हुन्थ्यो, बोलको गित भर्खरै मात्र बजारमा सार्बजनिक भएको हो । संगित तथा कलाकारिता जगतको धरोहरमा हुर्केका संगितकर्मी तथा निर्देशक राज चाम्लिङको शब्द रचना र निर्देशन यो भिडियोमा रहेको छ । पूर्वीय नेपालकै अति सुन्दर रमणीय छटाँभित्र पुष्ठभूमिमा छाँयाङ्कन भएको यो भिडियोमा बैनाबट्टा चलचित्रका नायिका कविता वान्तावा राई र देवेन्द्र नेम्वाङको रोचक अभिनय...

Read More

टाढिएर म्यूजिक भिडियो सार्वजनिक भयो

काडमाण्डौ । संगित जगतमा नव उदयमान चर्चित गायीका स्नीह थापा मगरको समय सापेक्षा , समाजको यथार्थतालाई शब्द संगित र सभ्यदृश्य मार्फत सबैको मन छुने, म्यूजिक भिडियो बजारमा सार्वजनिक गरेकोछ । टाढिएर के भो कुनै पल बोलको शब्द रचना शिव शर्मा ( चन्चल), संगित राज कुमार बगर, कलाकारहरुमा मुस्कान राई, शेसुका राई, बलकलाकारमा सिम्रन पुनमगर, गायीका स्नीह थापा मगरको सुमधुर स्वरमा रहेको म्यूजिक भिडियोको हवाइ क्यामेरा ड्रोन सुमन मगरले गर्नु भएको थियो भने छायाङकन र निर्देशन जि.बि लामाले गर्नु भएकोछ...

Read More

उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा तेस्रो आदिवासी मातृभाषी चलचित्र महोत्सव २०७६ हुने तयारी पुरा |

काठमाडौ । तेस्रो आदिबासी जनजाति मातृभाषी चलचित्र महोत्सबको सम्पुर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष अमृत सुनुवरले बताएका छ। अादिवासी जनजाति चलचित्रको प्रवर्द्धन, माैलिक भाषा साँस्कृतिक संरक्षण भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अायोजकले जानकारी दिएका छ। जेष्ठ २४ शुक्रबारबाट शुरु हुने महोत्सव २६ गतेसम्म राष्ट्रिय सभागृहमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार विभाग संयोजक...

Read More

आदिबासी जनजाती चलचित्र महासंघले मातृभाषी चलचित्र तेस्रो महोत्सव २०७६ ले राज्यको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउने आशा र ऐतिहासिक महोत्सव बनाउने ।

जेरुङ फिल्मस सम्बाददाता । काठमाण्डौ, जेष्ठ १५ गते बुधबार । आदिबासी जनजाती चलचित्र महासंघले आज भृकुतिमण्डप स्थित नेपाल  पर्यटन बोर्डमा प्रेसमिट राखि आदिबासी मातृभाषी  चलचित्र महोत्सव २०७६ र उदेश्यबारे महासंघका अध्याक्ष अमृत बहादुर सुनुवारले यसरी प्रस्तुति गर्नुभयो । आदिवासी जनजाति चलचित्रकर्मीहरुको एउटा स्वायत्त, मुनाफा रहित र शुद्ध सामाजिक अधिकारमुखी राष्ट्रिय स्तरका साझा छाता संगठन हो । महासंघमा विभिन्न आदिवासी जनजाती समुदायमा चलचित्र र चलिचित्रकर्मीसँग सम्बन्धित केन्द्रिय स्तरका एक–एक वटा संस्थाहरु सदस्य रहने व्यवस्था छ । यस महासंघले हरेक वर्ष...

Read More

कलाकारद्वय पुर्खाजित र ज्योतीले किराती परम्परा अनुसार कसे लगनगाँठो

काठमाडौं: विगत दुई दशकदेखि रंङ्गमञ्चमा सक्रिय पुर्खाजित राई र ज्योती राईबीच यहि २०७६ बैशाख २९ गते आईतबार किराती परम्परा अनुसार बैवाहिक सम्बन्ध बाँधिएको छन् । कलाकारिता क्षेत्रमा लामो सहकार्य पश्चात विगत चार महिनाको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै यी दुईबीच किराती परम्परा अनुसार रित पुर्वक बैबाहिक बन्धनमा बाँधिएका छन् । वर्तमान समयमा आफ्ना संस्कार संस्कृतिहरु लोप हुँदै गैरहेको अवस्थामा नयाँ पिढीलाई मार्गनिर्देश होस भन्ने उदेश्य अनुरुप किराती परम्परा अनुसार नै विवाह गरेको उनीहरु बताउँछन् । पुर्खाजित राई विगत दुई...

Read More

Shaman| किराती धामीले तान्त्रिकबाट कुलदेव लाई मनाउदै २०७५ लाई बिदाई यसरी गर्यो..

Featured Video Play Icon

Shaman| किराती धामीले तान्त्रिकबाट कुलदेव लाई मनाउदै यसरी ग्रह शान्ति गर्छ | निशेष तान्त्रिक शास्त्रीय नाच |

Read More

नेपालमा अब पब्जी खेल्न नपाइने : कारण यस्तो

जेरुङ फिल्मस सम्बादाता २९ चैत्र काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए।दैनिक ५ घन्टा यो गेम खेल्ने जो कोही पनि ३ महिनामा पछी बिरामी हुने कुरा एक अध्यायनले देखाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ। पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो।...

Read More

किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई साक्षी राखी किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरी निर्माण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...