कलाकारद्वय पुर्खाजित र ज्योतीले किराती परम्परा अनुसार कसे लगनगाँठो

काठमाडौं: विगत दुई दशकदेखि रंङ्गमञ्चमा सक्रिय पुर्खाजित राई र ज्योती राईबीच यहि २०७६ बैशाख २९ गते आईतबार किराती परम्परा अनुसार बैवाहिक सम्बन्ध बाँधिएको छन् । कलाकारिता क्षेत्रमा लामो सहकार्य पश्चात विगत चार महिनाको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै यी दुईबीच किराती परम्परा अनुसार रित पुर्वक बैबाहिक बन्धनमा बाँधिएका छन् । वर्तमान समयमा आफ्ना संस्कार संस्कृतिहरु लोप हुँदै गैरहेको अवस्थामा नयाँ पिढीलाई मार्गनिर्देश होस भन्ने उदेश्य अनुरुप किराती परम्परा अनुसार नै विवाह गरेको उनीहरु बताउँछन् । पुर्खाजित राई विगत दुई...

Read More

फुलन्देकी ‘आमा को हुन्

काठमाडौं : एक दिन आफू चर्चित हास्य कला कार हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएन । दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे। भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात परे। फुलंदेकी आमाको भूमिकाबाट चर्चाको शिखर चुम्न सफल कलाकार हुन् उमेश राई।देश तथा बिदेशमा रहने नेपालीहरुले उनको अभिनय र नृत्यकौशलको खुलेर तारिफ गरेका छन। छोटो समयमा नै सबैको प्यारो...

Read More

आखिरको हुन कोरियन जोडि , यसरी आफ्नो बारेमा लभ देखी लाईभ सम्मको गोप्य कुरा खोले ।

काठमाण्डौ- कोरियन जोडिको रुपम हिट छन रक्ष कुमार राई अभियान र तिरुशा राई । यो कोरियन जोडी ‘लाग्छ तिम्रो माया’ गित बाट चर्चामा आएको छ । यस गितलाई कोयी दिलिपले रचना गरेको हुन हुने ऐरेन्जर हेम सुब्बा छन । गितमा स्वर कोयी दिलिप र समिता लिम्बुको रहेको छ । यस गितमा कोरियन मोडेलको रुपमा रक्ष कुमार राई अभियान र तिरुशा चाम्लिङ्ले जोडदार अभिनय गरेको छन । क्यमरा र सम्पादन रुपक रिदम र भिडियो निर्देशक रक्ष कुमार राईको नै छ...

Read More

SALI BHENA| दिउसै साली भेनाको तमासा देखेर दिदीले फलैचा पार्यो भताभुंग

Featured Video Play Icon

SALI BHENA| दिउसै साली भेनाको तमासा देखेर दिदीले फलैचा पार्यो भताभुंग बनायो दिदीको छेउमै भेना लान्छु भनेपछि.. यस्तो हालत सन्दर्भ: अन्तरबार्ता…

Read More

प्रभाबशाली नेत्री सुनिता राई र देव गुरुङलाई प्रहरीले पक्राउ गरेर वेपत्ता बनाएको आरोप

जेरुङ फिल्मस सम्बाददाता  चैत्र १६  सुनसरी-काठमाण्डौबाट पक्राउ परेका देव गुरुङ र सुनिता राईलाई प्रहरीले वेपत्ता बनाएको परिवारजनले गुनासो गरेका छन् । सुनिता राई पार्टिको प्रभाबशाली उदाउदो नेत्री थिईन । उनीहरुलाई चैत १३ गते मंगलबारका राजधानीबाट पक्राउ गरेको भएपनि २ दिन बितिसक्दा पनि सार्वजनिक नगरिएको र परिवारलाई पनि जानकारी नदिएको परिवारजनले बताएका छन् ।  काठमाडौंको कोटेश्वर र गौशलाबीचबाट दुवै जनालाई पक्राउ गरेको पीडित परिवारले बताएका छन् । देव नेत्रबिक्रम चन्द विप्लवका संखुवासभा इञ्चार्ज हुन् भने सुनिता जिल्ला समिति सदस्य भएको...

Read More

मलाई चाहिने तिम्रो छोरी

Featured Video Play Icon

पेट पेट मिचीमिची , आन्द्रा चुडिने गरि हसाउने र पेटको चिया मुखबाट निस्कने गरि हसाउने प्रदिप थुलुङको कमेडी मुभी..  प्रदिप थुलुङ को कथामा निर्मित  कमेडी मा कलाकारहरु गणेश राई  सपना मगर, मय थामी हुनुहुन्छ

Read More

CHILIMCHWAT BAJRATHING

Featured Video Play Icon

CHILIMCHWAT BAJRATHINGE… Educational Comedy movie by Pradip Thulung N Dambar Dhakal..

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...