पाइन्ट नलगाएको बाहानामा यामी गौतमकी बहिनीलाई रेष्टुरेन्टबाट बाहिर निकालियो

जेरुङ फिल्मस् सम्वाददाता, २६,जेठ– काठमाण्डौ । बलिउड नायिका यामी गौतमकी बहिनी सुरिलीको एक भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनले आफूलाई एक रेष्टुरेन्टले पाइन्ट नलगाएको भन्दै निकालिदिएको बताएकी छिन् । उक्त भिडियोमा उनले सर्बियाको एक रेष्टुरेन्टको खराब व्यवहारबारे जानकारी दिएकी छिन् । सुरिली आजकाल आफ्नी दिदी यामीसँग सर्बियामा छिन् । यामी त्यहाँ सुटिङको सिलसिलामा पुगेकी हुन् । यामीले उनको उक्त भिडियो सुट गरेर आफ्नो इन्स्टाग्राम स्टोरीमा पनि सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यो सर्बियाको चर्चित रेष्टुरेन्ट...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...