चिपास राज्यका मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो

एजेन्सी ।  मेक्सिकाेमा एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन्। चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन्। बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए। तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन्। विग्रिएको सडकमा घिसारिँदा उनको ढाँड, हात तथा खुट्टामा चोटपटक लागेको छ। प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिएपछि मेयर जर्जको ज्यान बचेको जनाइएको छ।...

Read More

एकघण्टा यात्रु कुराए भन्दै र्यटनमन्त्री योगेश भट्टराईलाई जहाजमै गालीगलौज

२०७६ भदौ २९ आइतबार, काठमाडौं । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानस्थलमा एकघण्टा बढी जहाज कुराएको भन्दै यात्रुले पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेका छन् । जहाजभित्रै रहेका केही युवाहरुले उनलाई गालीगलौज गरेका हुन् । मन्त्री भट्टराईले बुध्द एयरसँग आग्रह गरेर १५ मिनेट मात्रै ढिला भएको बताएका छन् ।यात्रुले मन्त्रीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौं आउने जहाजलाई मन्त्रीले एकघण्टा कुराएर यात्रुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईलाई गालीगलौज गरिएको छ । “समयको ख्याल गर्नुपर्छ कि...

Read More

रविले आज ‘धन्यवाद सभा’ नारायणी नदी किनारमा गर्दै, सवैलाई उपस्थित भइदिन आग्रह

मङ्लबार, भदौ १०, २०७६ . काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछानेले आज दिउँसो २ बजे चितवनको नारायणी नदी किनारामा धन्यवाद सभा गर्ने भएका छन् । उनले आफ्नो फेसबुकमा भिडियो सेयर गर्दै आज दिउसो २ बजे नारयणी नदी किनार प्रदर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्ने जानकारी दिएका हुन् । आफ्नो रिहाइका लागि अहोरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरुहरुलाई उनले उक्त कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् । पाँच लाख धरौटी तिरेर हिजो रिहा भएपछि उनले पत्नी निकिता पौडेलको...

Read More

पत्रकार रबि लामिछानेलाई फसाउने षयन्त्र प्रचण्ड र एसपी मल्लले गरे ः जिउदो सहिद दुर्गा प्रसाद भट्टराई

जेरुङ फिल्मस संवादादाता,७,भदौ–काठमाण्डौं । विना पुर्जी निर्दोष पत्रकार रबि लामिछानेलाई पक्राउ गरेको प्रति पूर्व लडाकु जिउदो सहिद दुर्गा प्रसाद भट्टराईले आक्रोश पोखेका छन् । विना पुर्जी र अदालतको आदेश बिना सञ्चार गृहमा प्रवेश गरेर रबिलाई पक्राउ गर्नु प्रेस माथिको हमला मात्र नभएर प्रहरीको कार्यशैली नै दादागिरी र गुुन्दागर्दीको पारा भएको बताए । साथै उहाँले रबिको सर्मथनमा उत्रिएका आम नागरिक माथी ठठ्ठी बर्षाएर आतंक मच्याएको प्रति पनि खेद प्रकट गर्नु भयो । द्ववन्द्धकालमा आफूलाई पनि बिना कारण नै सेनाले आफ्नो...

Read More

जेल फोडेर प्रहरी कार्यलयमा बम बिष्फोट गराउने जनताको चेतावनी ( भिडियो सहित )

जेरुङ फिल्मस संवाददाता,६,भदौ–काठमाण्डौं । पत्रकार रबि लामिछानेलाई निश्पक्ष रिहाई नगरे तिन करोड नेपालीले प्रहरी कार्यलयलाई तोडेर बम बर्षाउने आन्दोलन कारीहरुले चेतावनी दिएको छ । आन्दोलनले उग्र रुप लिए पछि गायक भिम कुसारी पनि सडकमा नै उत्रिएर निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने चेतावनी दिए । गृहमन्त्री,प्रधान मन्त्री लगायत सबै सरकार नै असफल भई सकेको जनताहरुले सडकमा बताई रहदा गायक कुसारीले दुई तिहाईको डम्ब गर्न पाईन्न,लाखौ जनता भन्छन् यस्तो सरकार चाहिन्न भन्दै सरकारलाई ठाँडो चुनौती दिए । प्रचण्ड गर्मी छिचोल्दै...

Read More

नेकपाको पार्टी अध्यक्ष प्रचण्ड एकलैलाई जिम्मा लगाएर सिंगपुर जादै प्रम ओली

जेरुङ फिल्मस संवाददाता,५,भदौ–काठमाण्डौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यवाहक पार्टी अध्यक्ष बनाएको छ । यो भन्दा अगाडीको पार्टी बैठकमा दुवै अध्यक्षले जिम्मेवारी सम्हाले पनि महत्वपूर्ण विषयमा भने ओली आफैले नै निर्णय गर्दै आएका थिए । ओली आप्mनो स्वास्थ्य उपचारका लागि सिंगपुर जाने भएसँगै अब भने आफ्नो अनुपस्थितिमा पनि सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका...

Read More

राजाबादीहरु नाराजुलुस गर्दै नारायण हिटी छिर्न खोजे पछि…………………..

जेरुङ फिल्स् संवाददाता,३,भदौ–काठमाण्डौं । देशमा गणतन्त्र स्थापना भएको केही बर्षमा नै सट्टा चलाउनेहरु असफ भएपछि राजाबादीहरुको निकै बाग्लो चहलपहल हुन थालेको छ । राजनीतिक दलहरुले देशको विकास र जनताको चाहाना पुरा गर्न नसेको आरोप लगाउदै केही राजाबादीहरुले अब देश चलाउन राजा आउनु पर्ने माग सहित आन्दोलन गर्न थालेका छन् । राजा आऊ देश बचाऊ,हाम्रो राजा होम्रोे देश प्राण भण्दा प्यारो छ भन्दै केही दिन मात्र राजधानी काठमाण्डौंको नारायण हिटी राजदरबार राजाबादीहरुले घेराउ गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रको फोटो...

Read More

सांसद मिन बहादुर विश्वकर्म : सूचिउन्मुख आदिवासी जनजातिका समुदायहरु राज्यले तत्काल सुचिकृत गर्नुपर्छ र सामाजिक न्यायको हक कार्यान्वयन गर्नुपर्छ ।

२४ साउन, धरान । २५ औं विश्व आदिवासी दिवसको सन्दर्भमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, धरान नगरसमितिले शंकरदास मेवाहाङको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिकारुपमा उपस्थित प्रतिनिधिसभा सांसद मिनबहादुर विश्वकर्मले संविधानको धारा–४२ मा उल्लेख गरिएको सामाजिक न्यायको हक कार्यान्वयन गर्न सूचिउन्मुख आदिवासी जनजातिहरुलाई तत्काल राज्यले सूचिकृत गर्नुपर्ने बताएका छन् । उक्त कार्यक्रमको उद्घाटन किराती विधिबाट सेउलाबाट पवित्र जल तीनपटक छर्केर, चिम्फिङको धुप धुवाँर गरी प्रमुख अतिथिबाट गरिएको थियो । किराती उद्घाटन विधिको व्याख्या नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका...

Read More

महाकुलुङ गाँउपालिकाको तेञ्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माण कार्यमा प्रमुख सागर किरातीको जोड, प्रदेश नं १ सरकारसँग आवश्यक बजेटको माग

राज कुमार राई ,१०,साउन–विराटनगर । महाकुलुङ गाँउपालिकाले तेञ्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माणका लागि प्रदेश नं १ सरकारसँग बजेटको माग गरेको छ । बिहिबार मुख्य मन्त्रि परिषदको कार्यल प्रदेश नं १ विराटनगरमा महाकुलुङ गाँउपालिका भित्र रहेका बाँकी सडक निर्माण तीव्र रुपमा सम्पन्न गर्नका लागि आवश्यक बजेटको ब्यावस्था गरिदिन पालिका प्रमुख सागर किराँतीले मुख्य मन्त्रि शेरधन राईलाई आग्रह गर्नु भयो । पर्यटकीय क्षेत्रको रुपमा घोषित तेन्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माणको लागि आवश्यक बजेटको माग गर्दै प्रमुख किरातीले...

Read More

विदेशीको नागरिक अपराध धन्दामा, नौ महिनामा १७५ पक्राउ

काठमाडौं – नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् । त्यस्तै, सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...