एक विचार जसले तपाईको जीवन वदल्न सक्छ ! १०० प्रेरक भनाईहरु. !

१०० प्रेरक भनाईहरु… एक विचार जसले तपाईको जीवन वदल्न सक्छ 1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । (ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा...

Read More

१०८ औं सिद्धिचरणको जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

ओखलढुंगा – युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीनजना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा स्रष्टापार्क उद्घाटन कार्यक्रमको अवसरमा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो। सिद्धिचरण प्रतिष्ठानद्वारा स्थापित सिद्धिचरण साहित्य पुरस्कार साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ। गौतमले नगद एक लाखसहित कदरपत्र प्राप्त गरेका छन्। डा. सुवर्ण शाक्यलाई ‘सिद्धिचरण शताब्दी सम्मान’ प्रदान गरिएको छ। उनले नगद ५० हजारसहित सम्मानपत्र पाएका छन्।पाँच दशकभन्दा लामो पत्रकारिता गरेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ...

Read More

प्रचण्डको निधनले परिवार शोकमा डुब्यो कम्युनिष्ट आन्दोलनका योद्धा आज साँझ दाहसंस्कार गरिने

प्रचण्डको निधनले परिवार शोकमा डुब्यो कम्युनिष्ट आन्दोलनका योद्धा आज साँझ दाहसंस्कार गरिने संवाददाता,३,बैशाख–काठमाण्डु । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । जनसांस्कृतिक महासङ्घका संस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहनुभएका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उहाँकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने उहाँका ज्वाइँ शेरबहादुर आचार्यले बताउनुभयो । दिउँसो...

Read More

जेरो/जेरुङ माला मिम्सी रयाम्सी

रचना: Yogesh Jerung‎    आदुम्की लोपोन्मुख अानेनीसानो ईतिहासतिचू नेस्साकु आबामी  ३२से पुस्ता यलेखिम बामे मिसिकु कियानी । सत्रुसे आईलागेलाम्मे चौतर्फी झालपाम्मे  सुन्कोशीसम्म आक्रम्न्पाम्मे आङ्तिचुसे राज पाम्मे। गडैपाम्मेरैछ सिमाना साँधी त्यङैसे हिप्सिफमे  उईन्वमाल इकिम जेरुङ द् याल सर्लक्कै च्वइम्मे। पुर्खाकु प्रोती ग्वाइम्मेरैछ इकिम खल्टोशान  हरदम जुटैलाम्मेरैछ ब्वार्पास्सी न्यान्थोखिम। थाक्सेकु घुयात्रो हप्चालबुल ढिङ काइसुपाम्मेने  पुर्खाकु बन्दुक हप्चालबुल घुमौरोमाने बनैपाम्मेने । मानेडाडा-ढिङचेपडाडा बिचैनबाम मोलुङ बिरानोबरु दुम्किम होला निई बानो जेरोङा । चाचूक्वमेतिचू फैलेइ लाम्मे चार्दिशा संसार  त्यम्चिन्चीभी रेक्साकुबामे च्वइम्मे सन्स्कार। बाजिङजाल्झेल बादै...

Read More

SALI BHENA| दिउसै साली भेनाको तमासा देखेर दिदीले फलैचा पार्यो भताभुंग

Featured Video Play Icon

SALI BHENA| दिउसै साली भेनाको तमासा देखेर दिदीले फलैचा पार्यो भताभुंग बनायो दिदीको छेउमै भेना लान्छु भनेपछि.. यस्तो हालत सन्दर्भ: अन्तरबार्ता…

Read More

कवि देवेन्द्र खेरेसको दोस्रो कृति संग्रह ‘कोलम्बस यात्रा’ लोकार्पण

जेरुङ फिल्मस संवाददाता,२६,मंसिर–काठमाण्डौं । कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह ‘कोलम्बस यात्रा’ बुधबार लोकार्पण गरिएको छ । राजधानीको हार्दिक होटलमा आयोजित एक कार्यक्रमका बीच सो संग्रह साहित्यकार तथा कवि बैराँगी काइँलाले लोकार्पण गर्नु भएको थियो । शुभकामना मन्तब्य दिदै,दश बर्षको अन्तरालमा दोस्रो कृति ल्याउन सफल भएकोमा काँइलाले कवि देवेन्द्र खेरेसलाई धन्यबाद तथा बधाई ज्ञापन गरेका थिए । खेरेसको कृतिमा कवितामा हुनु पर्ने सबै गुण भेटिएको र सबै भाषिक चोटिलो प्रहार पाइएको काँइलाले बताउनु भयो । नेपाली वाङमय परिषद र...

Read More

प्रवृति राईको तिमीले मलाई छाडी जादा मेरो के हालत हुन्छ गीत रेकर्ड

  जेरुङ फिल्मस संवाददाता,२२,मंसिर–काठमाण्डौ. । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी प्रवृति राईले आफ्नो पहिलो मार्मिक गीत रेकर्ड गरेकी छन् । सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा सुरु गरेकी हुन् । प्रमोद श्रेष्ठको शब्द रहेको“तिमीले मलाई छाडेर जादाँ मेरो के हालत हुन्छ ” ? बोलको गीत राईको पहिलो गीत पनि हो । सामान्य परिवारमा जन्मेकी राईले मेहिनत र लगनशीलता देखायो भने यस कलाकारिता क्षेत्रमा पनि राम्रै हुने भविष्य रहेको बताउछिन्...

Read More

विशिष्ट साहित्य पाँच स्रष्टालाई सम्मान

राजकुमाार राई,२९,भाद्र—काठमाण्डौं । शनिबार हार्दिक होटलमा नेपाल वाङमय परिषद ,नेपाली प्रतिभा प्रतिष्ठान, र जसराज किराँती प्रतिष्ठानले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । साहित्य जगतमा कलम चलाएर अमूल्य योगदान दिएबापत पाँच स्रष्टालाई सो कार्यक्रममा सम्मान गरिएको थियो । माला, खदा ,दोसल्ला र ताम्रा पत्र समेत वितरण गरि विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रममा बैराँगी काइँला,तुलसी दिवस,मञ्जल, जसराज किराँती, र तोया गुरुङ सम्मानित भएका थिए । सम्मानित सबै कविहरुले आफ्नो चर्चित कविता समेत वाचन गरेका थिए ।...

Read More

सगरमाथा आरोहणमा हिडेका सय आरोही बीचबाटो मै रोकिए

जेरुङ फिल्मस् संवाददाता, २,जेष्ठ–सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशीका एक सय भन्दा बढी आरोही आधा शिविरमा नै रोकिएका छन् । प्रतिकूल मौसमका कारण बीच बाटोमै आरोहीहरु रोकिएको हो । सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...