नोबेल साकोस साहित्य संस्थाद्वारा साहित्य श्री पत्रिका लोकार्पण तथा साहित्यक स्रष्टाहरुलाई सम्मान

११,भदौ–काठमाण्डौं । नोबेल साकोस साहित्य संस्थाले. आफ्नो ६६ औ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । पुरानो बानेश्वर स्थित रत्न राज्य लक्ष्मी पुस्तकालयमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा साहित्यिक गोष्ठी,रचना वाचन,सम्मान तथा साहित्य श्र्री पत्रिकाको लोकार्पण गरिएका थिए । भव्य रुपमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष स्वरस्वती गौतम,सभापति, प्रमुख अतिथि ः प्रा डा गार्गी शर्मा अतिथिहरू ः युवराज मैनाली (संरक्षक) ः हरिभक्त सिग्देल पुष्प रञ्जीत , तिलक लुइँटेल, वेदमणी घिमिरे, चेतनाथ धमला , थरेन्द्र बराल, पूण्य गौतम...

Read More

चार साहित्यक स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता,२,भदौ काठमाण्डौं । राजधानी काठमाण्डौंमा चार साहित्यक स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार लाजिम्पात डिल्लीरमन पुस्तकालयमा सो कार्यक्रमको आयोजना गरिएको हो । गतिशिल साझा साहित्य आवाजले आयोजना गरेको कार्यक्रममा चार साहित्यक स्रष्टा गुञ्जिएका हुन् । कार्यक्रममा गजलकार मानुषी रेग्मी, मुक्तककार ऋषि सापकोटा,कवि विनोद खत्री र गजलकार निर्दोष क्षेत्रीले रोचक कविता, गजल र मुक्तक वाचन गरेर सुनाएका थिए । यी चार स्रष्टाहरुले साहित्यको मीठास रस पस्किरहदा हलभरि वावा र ताली फर्फराएका थिए ।...

Read More

दुई विशिष्ट संगीत साहित्य साधकलाई सम्मान तथा अभिनन्दन

जेरुङ फिल्मस संवाददाता,पौष,१४–काठमाण्डौं । नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले आज राजधानीमा एक कार्यक्रमका बीच दुई विशिष्ट संगीत साहित्य साधकलाई सम्मान तथा अभिनन्दन गरेका थिए । प्रज्ञाभवनमा आयोजित कार्यक्रममा गायीका दावा ग्योल्मो दार्जिलिङ र लेखक,समालोचक तथा अनुवादक बलराम अधिकारीलाई सम्मान तथा अभिनन्दन गरिएका थिए । गायीका दावा ग्योल्मोलाई सन् २०१८ को प्रतिभा सम्मान् तथा लेखक,समालोचक एवम् अनुवादक बलराम अधिकारलाई प्रतिभा पुरस्कारबाट सम्मान् गरिएका थिए । दुवै प्रतिभालाई अभिनन्दनसँगै एक–एक लाख नगद र ताम्रा पत्र समेत दिएका थिए । सम्मानित दुवैजना प्रतिभालाई...

Read More

कवि देवेन्द्र खेरेसको दोस्रो कृति संग्रह ‘कोलम्बस यात्रा’ लोकार्पण

जेरुङ फिल्मस संवाददाता,२६,मंसिर–काठमाण्डौं । कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह ‘कोलम्बस यात्रा’ बुधबार लोकार्पण गरिएको छ । राजधानीको हार्दिक होटलमा आयोजित एक कार्यक्रमका बीच सो संग्रह साहित्यकार तथा कवि बैराँगी काइँलाले लोकार्पण गर्नु भएको थियो । शुभकामना मन्तब्य दिदै,दश बर्षको अन्तरालमा दोस्रो कृति ल्याउन सफल भएकोमा काँइलाले कवि देवेन्द्र खेरेसलाई धन्यबाद तथा बधाई ज्ञापन गरेका थिए । खेरेसको कृतिमा कवितामा हुनु पर्ने सबै गुण भेटिएको र सबै भाषिक चोटिलो प्रहार पाइएको काँइलाले बताउनु भयो । नेपाली वाङमय परिषद र...

Read More

‘इमानको इन्द्रेनी’ पुस्तक प्रधानमन्त्री ओलीद्वारा विमोचन

राजकुमार राई,२७,असोज–काठमाण्डौं । अनिल पौडेलद्वारा लिखित पुस्तक ‘इमानको इन्द्रेनी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास वालुवाटारमा आज विमोचन गरेको छ । सो अवसरमा कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको परम ओलीले बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए । हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं । जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पुर्याएर अन्नको निर्यात...

Read More

विशिष्ट साहित्य पाँच स्रष्टालाई सम्मान

राजकुमाार राई,२९,भाद्र—काठमाण्डौं । शनिबार हार्दिक होटलमा नेपाल वाङमय परिषद ,नेपाली प्रतिभा प्रतिष्ठान, र जसराज किराँती प्रतिष्ठानले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । साहित्य जगतमा कलम चलाएर अमूल्य योगदान दिएबापत पाँच स्रष्टालाई सो कार्यक्रममा सम्मान गरिएको थियो । माला, खदा ,दोसल्ला र ताम्रा पत्र समेत वितरण गरि विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रममा बैराँगी काइँला,तुलसी दिवस,मञ्जल, जसराज किराँती, र तोया गुरुङ सम्मानित भएका थिए । सम्मानित सबै कविहरुले आफ्नो चर्चित कविता समेत वाचन गरेका थिए ।...

Read More

सञ्चार कर्मी तथा साहित्यकार राजन न्यौपानेको “समालोचना” कृति विमोचन, संगै आठ सष्टालाई सम्मान्

  जेरुङस् फिल्मस् संवाददाता,३,असार–काठमाण्डौ । नोबेल साकोस साहित्य प्रतिष्ठानले शनिबार एक कार्यक्रमको आयोजना गरि साहित्यकार राजन न्योपानेको समालोचाना कृति विमोचन गरेको छ । विमोचनसंगै विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठत आठ स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण समेत गरेका थिए । कमलादी स्थित प्रज्ञा भवनमा आयोजित सो समारोहमा विभिन्न क्षेत्रका साहित्यक स्रष्टाहरुको बाग्लो उपस्थिति रहेका थिए । कार्यक्रम्मा नोबेल सकोस साहित्य प्रतिष्ठानकी अध्यक्ष स्वरस्वती गौतम सभापति रहेकी थिईन भने, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती प्रमुख अतिथि रहेका थिए । त्यस्तै...

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...