सरकारले तलब खुवाउन नसक्ने भएपछि लोकसेवा आयोगले अब सबै तहका कर्मचारी भर्ना नगर्ने

राज कुमार राई,२१,बैशाख –काठमाण्डौं । लोकसेवा आयोगले तलब खुवाउन मुस्किल हुने आशंकामा सबै तहका कर्मचारी भर्ना रोक्का गरेका गर्ने निर्णय गरेका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा कर्मचारी पदपूर्ति नगर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्था प्रभावित भएकाले कर्मचारी भर्ना नगर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवा आयोगलाई पत्र लेखेर अर्को व्यवस्था नभएसम्मका लागि नयाँ कर्मचारी पदपूर्ति नगर्न निर्देशन दिएको छ । ‘रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार...
Read Moreराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

राज कुमार राई,२१,बैशाख –काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।...
Read Moreसरकार परिवर्तन लगायत नेकपाको बिबादलाई महत्वका साथ हेरिएको नेकपाको सचिवालय बैैठक सम्पन्न

राज कुमार राई,२०,बैशाख–काठमाण्डौं । सरकार परिवर्तन तथा नेकपाको बिबादलाई महत्वका साथ हेरिएको नेकपाको सचिवालय बैैठक सम्पन्न भएको छ । नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ। शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासैकुरो नउठेको बताइएको छ । यस अघि प्रधानमन्त्री केपी ओलीले पार्टीको निर्णयबीना आफू खुशी दुई अध्यावदेश जारी गरेपछि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका थिए । त्यही बिबाद मिलाउन पार्टीले प्रधानमन्त्रीलाई पटक पटक सचिवालय बैठक राख्न दबाव दिएका दिदै आएका थिए । तर शनिबारको बैठकमा...
Read Moreप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट गएर आराम गर्न दुवै बामदेव गौतमको आग्रह

राज कुमार राई ,१४,बैशाख–काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई दुबैपदबाट हटाउन चौर्तफी दबाव आएको छ । यो दवाबसँगै प्रम ओलीको पद धरापमा परेको हो । उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न प्रभावशाली नेताहरुले भेटेरै भनेको खुलासा भइसकेको छ । तर ओली कुनै हालतमा सत्ता सजिलै छाड्ने पक्षमा छैनन् । उनले हिजो उपाध्यक्ष वामदेव गौतमसँगको चर्काचर्कीमा देखाइदिने सम्मको धम्की दिए । उनले अविश्वासको प्रस्ताव ल्याएमा सामना गर्ने भनेपछि संकट सहजै पार नलाग्ने देखिएको छ...
Read Moreचीनमा फेरी यसरि सल्बलायो कोरोनाको महामारी : हिजोमात्रै १२ सय बढीको मृत्यु

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको महामारी सकिएको भनिएको चीनमा अचानक पुनः...
Read Moreकोरोनाको जस्तो आक्रमण शैलीमा रणनीतिक योजना लागु गरी भ्रष्टाचार नियन्त्रण गरेमा विकास किन हुँदैन ?

राज कुमार राई, ३ बैशाख–काठमाण्डौं । विगत सय बर्षलाई मात्र हेर्ने हो भने पनि सरुवा रोगका महामारी नआएका होइनन् । सार्स कोरोनाबाट मर्स कोरोना हुँदै अहिले नोवल कोरानाले विश्वमा द्धन्द गरिहेको छ । कोरोनाजस्ता सरुवा रोगका भाइरसहरु धेरे आएका छन्, जसले हालसम्म विश्वमा करोडौँ मानिसहरुको मृत्यु भएको यथार्थ छ । पोलियो रोगले सन १९५० सम्ममा यूरोप, अमेरीका लगायतका राष्ट्रहरुमा लाखौँ मानिसको मृत्यु भएको थियो, जुन अहिले खोप आएसँगै उन्मुलनको अवस्थामा छ भन्न सकिन्छ । ज्क्ष्ख् वाट हालसम्म विश्वमा करिव...
Read Moreचिपास राज्यका मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो

एजेन्सी । मेक्सिकाेमा एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन्। चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन्। बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए। तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन्। विग्रिएको सडकमा घिसारिँदा उनको ढाँड, हात तथा खुट्टामा चोटपटक लागेको छ। प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिएपछि मेयर जर्जको ज्यान बचेको जनाइएको छ।...
Read Moreएकघण्टा यात्रु कुराए भन्दै र्यटनमन्त्री योगेश भट्टराईलाई जहाजमै गालीगलौज

२०७६ भदौ २९ आइतबार, काठमाडौं । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानस्थलमा एकघण्टा बढी जहाज कुराएको भन्दै यात्रुले पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेका छन् । जहाजभित्रै रहेका केही युवाहरुले उनलाई गालीगलौज गरेका हुन् । मन्त्री भट्टराईले बुध्द एयरसँग आग्रह गरेर १५ मिनेट मात्रै ढिला भएको बताएका छन् ।यात्रुले मन्त्रीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौं आउने जहाजलाई मन्त्रीले एकघण्टा कुराएर यात्रुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईलाई गालीगलौज गरिएको छ । “समयको ख्याल गर्नुपर्छ कि...
Read Moreनोबेल साकोस साहित्य संस्थाद्वारा साहित्य श्री पत्रिका लोकार्पण तथा साहित्यक स्रष्टाहरुलाई सम्मान

११,भदौ–काठमाण्डौं । नोबेल साकोस साहित्य संस्थाले. आफ्नो ६६ औ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । पुरानो बानेश्वर स्थित रत्न राज्य लक्ष्मी पुस्तकालयमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा साहित्यिक गोष्ठी,रचना वाचन,सम्मान तथा साहित्य श्र्री पत्रिकाको लोकार्पण गरिएका थिए । भव्य रुपमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष स्वरस्वती गौतम,सभापति, प्रमुख अतिथि ः प्रा डा गार्गी शर्मा अतिथिहरू ः युवराज मैनाली (संरक्षक) ः हरिभक्त सिग्देल पुष्प रञ्जीत , तिलक लुइँटेल, वेदमणी घिमिरे, चेतनाथ धमला , थरेन्द्र बराल, पूण्य गौतम...
Read Moreरविले आज ‘धन्यवाद सभा’ नारायणी नदी किनारमा गर्दै, सवैलाई उपस्थित भइदिन आग्रह

मङ्लबार, भदौ १०, २०७६ . काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछानेले आज दिउँसो २ बजे चितवनको नारायणी नदी किनारामा धन्यवाद सभा गर्ने भएका छन् । उनले आफ्नो फेसबुकमा भिडियो सेयर गर्दै आज दिउसो २ बजे नारयणी नदी किनार प्रदर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्ने जानकारी दिएका हुन् । आफ्नो रिहाइका लागि अहोरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरुहरुलाई उनले उक्त कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् । पाँच लाख धरौटी तिरेर हिजो रिहा भएपछि उनले पत्नी निकिता पौडेलको...
Read Moreनेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...