चार साहित्यक स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

जेरुङ फिल्मस संवाददाता,२,भदौ काठमाण्डौं । राजधानी काठमाण्डौंमा चार साहित्यक स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार लाजिम्पात डिल्लीरमन पुस्तकालयमा सो कार्यक्रमको आयोजना गरिएको हो । गतिशिल साझा साहित्य आवाजले आयोजना गरेको कार्यक्रममा चार साहित्यक स्रष्टा गुञ्जिएका हुन् । कार्यक्रममा गजलकार मानुषी रेग्मी, मुक्तककार ऋषि सापकोटा,कवि विनोद खत्री र गजलकार निर्दोष क्षेत्रीले रोचक कविता, गजल र मुक्तक वाचन गरेर सुनाएका थिए । यी चार स्रष्टाहरुले साहित्यको मीठास रस पस्किरहदा हलभरि वावा र ताली फर्फराएका थिए ।...

Read More

युटयूब र फेसबुक छाडा भयो, यसले पत्रकारिताको छविलाई विगा¥यो

युटयूब र फेसबुक छाडा भयो, यसले पत्रकारिताको छविलाई विगा¥यो

Read More

किराँत राई साँस्कृतिक कलाकार द्वारा आफ्नो १४ औ स्थापना दिवसको अवसरमा कलाकारिता क्षेत्रमा विशेष योगदान दिएका ब्यक्तित्वहरुलाई नगद राशि सहित सम्मान गर्ने तायारी

राज कुमार राई,८,असाढ–काठमाण्डौं । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउने तयारी गरेको छ । यो संस्थाले आफ्नो स्थापना कालदेखि नै सफल रुपमा फन्को मार्दै १४ औ बर्ष पूरा गरेको अवसरमा यही असाढ १४ गते बार्षिक उत्सव मनाउन लागेको हो । मानव सभ्यताको प्रतीक हो,कला र संस्कृति हाम्रो चिनारी, भन्ने मुल नाराका साथ ललितपुरको जि.वि.स. हलमा एक कार्यक्रमका बीच आफ्नो बर्षिक उत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरि सस्थाले जानकारी गराएको छ । किरात...

Read More

विश्वको उच्च शिखर सगरमाथाको उचाई मापन कार्य तीव्र गतिमा ,करिब ६० प्रतिशत काम सकियो

 जेरुङ फिल्मस संवाददाता,२९,चैत्र– काठमाण्डौ  । सोलुखुम्बुमा पर्ने  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ । सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताउनुभयो । अब प्राविधिक टोलीले सगरमाथा उचाइमा पुगेर उचाइ मापन गर्नेछन् । सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८...

Read More

औषधिकै रूपमा बालीनाली विषादीको प्रयोग

  जेरुङ फिल्मस संवाददाता,२४,पौष–काठमाडौँ । कृषि पेशामा संलग्न व्यक्तिले विषादीलाई औषधिकै रूपमा प्रयोग गर्ने बानी नहटेसम्म ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ पारित गरिए पनि कार्यान्वयन हुनेमा आशङ्का गरिएको छ । प्रतिनिधिसभा बैठकमा प्रस्तुत उक्त विधेयको दफवार छलफलका क्रमममा सांसद्हरूले यस्तो आशङ्का व्यक्त गर्नुएको हो उक्त विधेयक ल्याइए पनि लुकिछिपी चोरबाटोबाट आयात हुने प्राणघातक विषादी नियन्त्रण हुननसक्ने सांसद प्रेम सुवाल बताउनुहुन्छ । माटोमा मित्रुजीव पाउन मुस्किल हुँदै गएको, राज्यले उत्पादन बढाउने निहुँमा विषादी आयातलाई प्रोत्साहन गरेको, वनस्पतिजन्य विषादीको प्रयोगमा जोड...

Read More

‘इमानको इन्द्रेनी’ पुस्तक प्रधानमन्त्री ओलीद्वारा विमोचन

राजकुमार राई,२७,असोज–काठमाण्डौं । अनिल पौडेलद्वारा लिखित पुस्तक ‘इमानको इन्द्रेनी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास वालुवाटारमा आज विमोचन गरेको छ । सो अवसरमा कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको परम ओलीले बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए । हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं । जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पुर्याएर अन्नको निर्यात...

Read More

नेपाल राहत शिक्षक संघठनले चर्को आन्दोलन चर्काउदा चकाउर्दै हतार हतार शिक्षा मन्त्रालयले यसरी पत्र पठाए, भिडियो सहित

Featured Video Play Icon

  जेरुङ फिल्मस संवाददाता,२१, असोज–काठमान्डौं । आईताबार नेपाल राहत शिक्षक संघठनले चर्को रुपमा आन्दोलन चर्काएका छन् । सरकारले पुरानो राहत शिक्षकलाई बेवास्ता गर्दै नयाँ दरवन्दी निकालेको विरोधमा अस्थायी शिक्षक स्थायी गर भन्ने मुल नाराका साथ आन्दोलनमा उत्रिएका थिए । माईती घर मण्डलाबाट सुरु गरिएको जुलुस नया बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त सभालाई विभिन्न जिल्लाहरुबाट आएका जिल्ला अध्क्षहरुले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा देश परिवर्तनका लागी शिक्षकको ठूलो हात रहेको र देशमा गणतन्त्र ल्याउनका लागी...

Read More

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

Read More

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...