राष्ट्रपति भण्डारी माइक्रो बस चढेर परिवारका सदस्य सहित चन्द्र गिरि रिर्सटमा

wwwjerungfilmswwwjerungfilms 5 Oct 2021

१९ असोज–काठमाण्डौं । सोमबार दिउँसो परिवारका सदस्य सहित राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्र गिरि रिर्सटमा रिफ्रेस हुन गएकी छन् । उनले एक रात त्यही रिर्सटमा नै बिताएकी छन् । उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेपछि लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम तयार गरिएको छ ।

त्यहाँ राष्ट्रपति भण्दारीले नेपाली टिपकल खाना खाएको शितल निवास स्रोतले जनाएको छ । ‘राष्ट्रपति ज्यूको मेनुमा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात रहेको स्रोतले बताए । छोरीहरुसहित उनी सोमबार दिउँसो दुई बजे चन्द्रागिरि पुगेकी थिइन् ।

सुरक्षा स्रोतका अनुसार चन्द्रागिरि पुग्न उनलाई हायस माइक्रोबसको व्यवस्था गरिएको थियो । कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै उनलाई माइक्रो बस चढाएर चन्द्रागिरि पुर्याइएको शितल निवास स्रोतले बतायो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...