राष्ट्रिय फोटो पत्रकार समुहको आपत कालिन राहत कोष स्थापना गर्यो ।

wwwjerungfilmswwwjerungfilms 28 Sep 2021

अशोज ११ धादिङ्ग । राष्ट्रिय फोटो पत्रकार समुह नेपालको २५ औं वार्षिकोत्सव तथा १२ औं केन्द्रिय अधिवेशनबाट निवाचित केन्द्रीय कार्य समितिले पहिलो केन्द्रीय समितिको बैठक धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको क्रिक होटलमा समपन्र्न गरेको छ ।

उक्त बैठकले एनएपपिजे नेपाल आपतकालिन राहत कोष स्थापना गर्ने निणर्यसंगै कोषमा संस्थाको केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठले स्वार्गिय बुबा हरि बहादुर श्रेष्ठ र ममतामयी आमा ललिमाया श्रेष्ठको नाममा रु ११,१११ बाट सहयोग गर्ने प्रतिवद्धतासंगै अनय सदस्यहरु रतन बहदुर चन्दको स्वर्गे बुवा चक्र बहादुर चन्दको नाममा ५,५५५ , केन्द्रिय समितिका सदस्य घनस्याम श्रेष्ठको स्व. बुबा कुलबहादुर श्रेष्ठ र आमा टंकमाया श्रेष्ठको नाममा ५,५५५, सस्थाका केन्द्रिय सदस्य प्रदीप कुमार श्रेष्ठले आफ्नो स्व। पिता हेमन्त बहादुर श्रेष्ठ र माता देवकुमारी श्रेष्ठको नाममा रु ७,७७७ त्यसै गरि कतारमा रोजगारीको सिलसीलामा कतारमा रहनु भएका हाम्रो सस्थाका सदस्य सिव सत्यालवाट रु ११,१११, केन्द्रिय सदस्य सशील कुमार श्रेष्ठवबाट रु ११,१११ काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्बर राजवंशीबाट ५,५५५ उक्त रकम कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।


त्यसैगरी वागमति प्रदेशका संयोजक नारायण सिलवालवाट रु ५,५५५ सहयोग गर्नु भएको छ भने हाम्रो जन्मभुमी सस्थाका कोषध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, राजायले पनि यस्तो पुण्य कामको सुरुवात भएकोमा प्रशंसा गर्दै कोषमा ५,२२२ र हाम्रो जन्मभुमी सस्थाका मानर्थ सदस्य तथा समाजसेवी रिता देउजा थापाबाट रु ५,५५५ सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । समितिले राहत कोषमा यहि आर्थिक वर्ष भित्र ५ लाख बनाउने लक्ष्य लिईएको छ ।


अब यस कोष मार्फत यस संस्थाका सदस्यहरुलाई आपत विपत पर्दा आवश्यक सहयोग गर्ने भएको छ । कार्यविधि बनाएर सदस्यहरुलाई पारदर्शि रुपमा आपत विपदमा सहयोग गर्ने कोषाध्यक्ष सागर श्रेष्ठले वताउनु भयो भने यस कोषमा रकम जम्मा गर्न चाहानुहुने महानुभावहरुले रकम जम्मा गर्न सक्नेकुरा केन्द्रिय अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिनु भयो ।
प्mोटो÷समचार श्रोत ः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...