सुन न सुन ए साईमा फरकधारको गीत सार्वजनिक भयो ।

wwwjerungfilmswwwjerungfilms 27 Sep 2021


काठमाण्डौ । फलैचा रेष्टुरेण्टमा एक कार्यक्रम गर्दै ‘सुन न सुन ए साईमा’ गीत सार्बजनिक गरिको हो । उक्त कार्यक्रम मुन्धुमस्टार डटकमका सम्पादक सुमन बाङदेलको सभापति, प्रमुख अथिती बरिष्ठ कबि तथा गीतकार भूपाल राई, अथितिहरु कबि तथ गीतकार खुक्सुङ राई, साहित्यकार तथा समाजसेवी कमल राईको बिशेष उपस्थितिमा सम्पन्न भयो ।


त्यस्तैगरी अन्य उपस्थिती अथितीहरु बरिष्ठ हास्यकलाकार गणेश ईशारा, गायक कृष्णभक्त राई, राधा राई रहेको थियो । कार्यक्रममा किरात साँंस्कृतिक अनुसार प्रमुख अथिती र अथितीहरुलाई फेटा लगाए सम्मान गरेको थियो भने अन्य अथितीहरुलाई किराती पेचुलीरबुङ्गा रफूल दिएर कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमा चिण्डो र टुकुनिमा तीन पाने राखी सबै अथितिलाई सँगुन राखी दिएर उदघाटन गरिएको थियो ।


कार्यक्रममा बोल्दै अब संस्कृतिलाई राजनीतिमा बदल्नु पर्ने समेत कबि तथा गीतकार भूपाल राईको जोड थियो । प्रमुख अथिती भूपाल राई भन्नुहुन्छ, ‘३०र४० दशकमा सुम्मिना र पारुहाङको बिम्ब रुपक गीत चलेको थियो, अब फरकधारको गीत आएको छ । जसले साँस्कृतिक गीतको रुपमा नयाँ बाटो कोरिएको छ ।


यो गीतले किराती रङ भरेको, आदिम किराती सुगन्ध साथै दर्शन र बिचारको बिउ रोपेको कुरा कबि तथा गीतकार खुक्सुङ राईले बताए । कबि तथा गीतकार खुक्सुङ राई भन्नुहुन्छ, ‘हाम्रा पछिल्ला पुस्ताका नानीहरूले यो गीत सुनेर किराती संस्कारको प्रेमको आभाष गर्नेछन् । आफ्नो संस्कृति चिन्नेछन् । मुख्यतः आफूलाई बुझ्नेछन्। र, त्यसैगरी कसोकसो प्रेम गर्नेछन् ।
त्यस्तैगरी अर्को अथिती कमल राईले यो गीत मात्र होइन कार्यक्रमको रुप र शार किराती साँस्कृतिक देखिएको सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना दिए । गीतकार भाई किरातीले गीतको बिषयमा बोल्दै किराती सभ्यता, आबिष्कार र संकृतिलाई मिलाएर गीत लेखिएको बताए ।

यस गीतमा कबि र राजनीतिज्ञको रुपमा रहेको भाई किरातीको पहिलो गीत रहेको छ, त्यस्तैगरी दर्जनौ चर्चित गीतमा संगीत भरी सकेका युवा संगीतकार आशकुमार राईको फरकधारको साँस्कृतिक गीत रहेको छ । यस गीतमा कबि र राजनीतिज्ञको रुपमा रहेको भाई किरातीको पहिलो गीत रहेको छ, त्यस्तैगरी दर्जनौ चर्चित गीतमा संगीत भरी सकेका युवा संगीतकार आशकुमार राईको फरकधारको साँस्कृतिक गीत रहेको छ ।

यस गीतमा चर्चित गायक कृष्णभक्त राई र राधा राईले स्वर दिईएकी छिन । प्रस्तुत गीतमा गीतकार भाई किरातीको शब्द, आशकुमार राईको संगीत र संगीत संयोजन लाहाङ सुब्बाको रहेको छ ।‘सुन न सुन ए साईमा’ म्युजिक भिडियोमा फिचरिङ मनोज राई र युविना राईको रहेको छ । त्यस्तैगरी सम्पादन कक्ष नरोत्तम पाण्डे र श्याम कार्की ९ओजस फिल्मस् स्टुडियो०ले गरेको हुन ।

यस गीतमा कबि र राजनीतिज्ञको रुपमा रहेको भाई किरातीको पहिलो गीत रहेको छ, त्यस्तैगरी दर्जनौ चर्चित गीतमा संगीत भरी सकेका युवा संगीतकार आशकुमार राईको फरकधारको साँस्कृतिक गीत रहेको छ । ‘सुन न सुन ए साईमा’ गीतको म्युजिक भिडियो मुन्धुमस्टारको भगीनी च्यानल नेपाल म्युजिक च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस युवानेता साहस राईले कार्यक्रम सन्चालन गरेको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...