राष्ट्रिय फोटोपत्रकारहरुले रजत जयन्ती भव्य रुपमा मनाउने

wwwjerungfilmswwwjerungfilms 27 Jul 2021

काठमाण्डौ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आगामी असोज ६ गते संस्थाको २५ वर्षगाँठको अवसरमा भव्य रुपमा रजत जयन्ती मनाउने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकले असोज ६ गते संस्थाको स्थापना दिवसको अवसरमा फोटो पत्रकारिता पुरस्कार, तथा लकडाउन फोटो प्रतियोगिताको पुरस्कार वितरण गर्ने भएको छ ।
बैठकले भाद्र मसान्तसम्म नयाँ सदस्यता विस्तार र सदस्यता नविकरणको काम सक्ने र रजत जयन्ती सम्पन्न गर्नको लागि महासचिव प्रदिपराज वन्तको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति समेत गठन गरेको बताईएको छ ।
संस्थामा रहेर २५ वसन्तपार गरेका सदस्यहरुलाई सम्मान लगायत विभिन्न कार्यक्रमहरु गरेर रजत जयन्ती मनाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र चित्रकारले बताउनु भयो ।

श्रोत ः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...