काठमाण्डौं उपत्यकामा लकडाउन खकुलो,बढ्न थाले स्वारीको चाप

wwwjerungfilmswwwjerungfilms 15 Jun 2021

१,असार–काठमाण्डौं । आज असार महिनाको १ गतेबाट काठमाण्डौं उपत्यकामा सवारीसाधनको चाप बढ्न थालेको छ । यो सँगै असारको पहिलो साताबाट काठमाण्डौं उपत्यकामा लकडाउन केही खकुलो भएको छ । आज उपत्यकाका सडकमा निजी सवारी साधनको संख्या बढेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० श्याककृष्ण अधिकारीले निषेधाज्ञा खकुलो भएकोले उपत्यकामा सवारी चाप बढेको बताए ।

‘निषेधाज्ञा लुज भएको छ त्यसैले सवारी चाप बढेको छ ,’ उनले भने । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा अघिल्लो पटकभन्दा केही खुकुलो बनाइएको छ ।

यसकै मौका छोपी काठमाडौं उपत्यकाका सडकमा नागरिकले चहलपहल ढाएका हुन् । आजदेखि होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ भने तरकारी तथा खाद्यान्न पसल खुल्ने समय पनि बिहान ११ बजेसम्मका लागि बढाइएको छ ।

श्रोत ः कलाखबर डट कम

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...