विश्वभर पैmलिएको महामारी कोभिड १९ नेपालमा पनि दोस्रो चरणमा संक्रमन बढेपछि काठमाण्डौ जिल्ला प्रशासनको अदेश जारी

wwwjerungfilmswwwjerungfilms 28 Apr 2021

जेरुङ फिल्मस १६ गते बुधबार, काठमाण्डौ । विश्वभर पैmलिएको महामारी कोभिड १९ ले दोस्रो चरणमा अत्यधिक रुपमा संक्रमण बढेकोले नेपालमा पनि संक्रमणम बढिरहेको करण काठमाण्डौ जिल्ला प्रशासन कार्यलयले आज देखि लागु हुने गरी २०७८।०१।१६ गते बिहान ६बजे देखि २०७८।०१।२२ गते राति १२ बजेसम्म काठमाण्डौ जिल्लाभर लागु हुने गरी सुचना जारिगरेको छ ।


योजना निर्माणका सामग्री धुवानीका लागि सम्बन्धित स्थानीय निकाय र जिल्ला प्रशासन कार्यलयबाट अनुमति पत्र लिएर संचालन गर्ने स सो कादारहरुलाई काम गर्न दिने भएको छ भने औषधी पसल, खाद्यान्न पसल तोकिएको समय भित्र संचालन गर्न दिनेछ भने, हस्पितल, वित्तिय संस्था बैकहरु संचालन हुनेछन भने अन्य मनोरन्जनात्मक पार्लर पसलहरु, होटल रेष्टुरेन्ट, अन्य सबै पसलहरु बन्द गराएको छ ।


सुरक्षाकर्मी, संचारकर्मी, एम्बुलेन्स सेवा, विरमी कुरुवाका सवारी बहेक अन्य सार्वजनीक तथा नीजि सवारीहरु बन्द गएिको छ । ब्रतबन्ध विवाहका लागि १५ जना भन्दा बढी संख्यामा भेला हुन पाइने छैन भने मृत्यृ कार्यमा आवत जावत गर्नको लागि समेत अनुमति लिनुपर्नेछ ।


अतिआवसेक खाद्यान्न्का डिपार्टमेण्ट, ग्रोसरी पसलहरु टोकिएको समयसम्म मात्र खुलाउन पाइने छ भने विद्यालय, पुस्ताकलयहरु बन्द रहनेछ । बाकी जिल्ला प्रशासनले जारी गरेको सुचाना निन्न प्रकार रहेको छ ।

श्रोत ः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...