मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेमा सम्पन्न ।

wwwjerungfilmswwwjerungfilms 27 Mar 2021

जेरुङ फिल्मस, चैत्र १४ गते शनिबार, काठमाण्डौ । आज गोकर्णेश्वर नगर कमिटिको आययोजनामा दोश्रो मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेश्र मन्दिर परिसरमा सम्पन्न भयो ।


यस कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगर प्रमुखले गर्नु भएको थियो भने अतिथिगणहरुमा गोकर्णेश्वर नगर उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दिपक रिसाल लगायतका २५ जनाभन्दा बढी अथितिको उपस्थिति रहेको थियो भने यस खेललाई प्रमखु अतिथि सन्तोष चालिसेले पानसमा दियो बोलर समुदघाटन गर्नु भएको छ ।


यस मुवॉथाइ खेल विहान ११ बजेदेखि शुरु भएर दिउसो ५ बजे सम्पन्न भयो भने दर्शकहरुको बाक्लो भिड रहेको थियो ।


उक्त खेलमा देशभरका खेलाडीहरुको सहभागितामा १४ खेल समावेश गरिएको थियो । यस खेलमा १८ जना खेलाडी सहभागी मध्य २ जना महिला सहभागी भएका थियो । भने जसमा ५१ केजी मेडल फाइटमा तेजन मगर, तेन्जी¨ शेर्पा , प्रविन राई र नवराज पराजुलीले हात पारे, ५१ के.जीको वेल्ट खेलमा अन्नन राई र लोप्साङ तामा¨ले जितेका छन् । भने ५४के.जी ६० के.जी. ६३ के.जी. ६७ के.जी. ७२ के.जी मा क्रमस हेवी राई , सन्दीप तामा¨ , दावा फुन्जो शेर्पा , अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री, कोशिस श्रेष्ठले वेल्ट जिते भने महिला तर्फको ५१ के.जीमा देनिका राईले जितिन ।


उक्त खेलका विजेता खेलाडीहरुलाइ प्रमखु अतिथि सन्तोष चालिसे लगायत उपप्रमुख शान्ति नेपाल सल्लाहकार दिपक रिसाल लगायतकाले वेल्ट र मेडल वितरण गर्नुका थिए भन्ने यस खेलका आयोजक अध्यक्ष सानु श्रेष्ठले बताउनु भयो ।

फोटो स्रोत ः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...