आज काठमाण्डौंको कुन कुन स्थानमा बत्ति जादैंछ, र कति बजे आउदैछ विस्तृत जानकारीका लागि समाचार हेर्नुस्

wwwjerungfilmswwwjerungfilms 20 Feb 2021

८,फागुण–काठमाण्डौं । शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बत्ती जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडर, लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडर, पुल्चोक वितरण केन्द्रको पाटन फिडर, भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडर र बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडर अन्तर्गतका स्थानमा बत्ती जाने भएको हो ।

प्राधिकरणले सुचना जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बत्ती जानेबारे जानकारी दिएको हो ।

आज लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, धापाखेल, भेल्पा लगायतका स्थानमा बत्ती बत्ती जाने जनाइएको छ ।

यस्तै भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडर अन्तर्गत एक ट्रान्सफर्मर जडान हुने भएकाले इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट लगायतका स्थानमा बिहान १० देखि दिउँसो १२ बजेसम्म बत्ती जाने जनाइएको छ ।

त्यस्तै लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल लगायतका स्थानमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने जनेछ ।

त्यस्तै काठमाडौंको बुढानिलकण्ठ उपवितरण केन्द्र अन्तर्गत स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायतका स्थानमा १ बजेदेखि २ बजेसम्म बत्ती जानेछ ।

त्यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस लगायतका स्थानमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जानेछ ।

श्रोत कलाखबर

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...