नेपाल राष्ट्रिय उधोग व्यावसायी महासङगको राष्ट्रिय भेला सम्पन्न

wwwjerungfilmswwwjerungfilms 15 Feb 2021

३ फाल्गुन सोमबार, काठमाण्डौ । प्रधानमन्त्री के.पी शर्मा ओलीले नेपाल राष्ट्रिय उधोग ब्यबसायी महासङगको राष्ट्रिय भेलालाई प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रमलाई समबोधन गर्नु भयो ।

उत्त सम्बोधनमा छुटियर गएको समुहलाई सच्चिनको लागि आहवान समेत गर्नु भयो । देश उन्नतीका लागि गाउघरमा उद्योग व्यवसायीक गार्नको लागि सहकारीको महत्वपुर्ण भुमीका रहने भएकोले सहकारी, बाणिज्य र उद्योग संस्थाहरुले सकारात्मक भुमिका खेल्नु पर्ने र यस बारे राज्यले भरपुर सहयोग गर्ने नीति निर्माण गरी सहयोग गर्नेछ ।

भने देशको बारेमा सबैलाई सोच्न पनि आग्रह गर्नु भयो । साथै ब्यक्तिगत रुपमा लान्छना लगाएर समय खेर नफाल्न पनि अनुरोध गर्नुभयो । विशेष गरि आजको समबोधनमा माधब नेपाल प्रति बढि केन्द्रीत हुनु भयो ।


अब चुनाव धोषना भएपछि चुनावमा जानु पर्ने बेलामा सडकमा जानू भनेको ब्यक्तिगत स्वार्थमा जानु हो भन्नू भयो । उहाहरु स्वार्थको लागि सडकमा जानु भएको हो । उहाहरु अरुबाट सन्चालित हुनु भएको कुरा समेत अबगत गराउनु भयो । म अहिले पनि १८.२० घण्टा काम गर्छु । यसरी नै उच्च ओहोदाको नेताहरु तपाईंहरु पनि म जसरी नै काम गर्नुस भनि सन्देश समेत पठाए ।

अन्तमा देशभरका सबै िजल्लाबाट प्रतिनिधित्व भई आएका उद्योग व्यावसायीहरु केन्द्रीय पदाधिकारी मा चयन हुनु हुने सबैलाई शुभकामना दिनु भयो ।नेपाल राष्ट्रिय उधोग ब्यबसायी महासङगको राष्ट्रिय भेला सफल पार्न ८५१ जना समिति निर्माण गरेको छ

यस कार्यक्रममा पार्टीको प्रबक्ता तथा फ्र्याक्सन ईनचार्ज प्ररराष्ट मन्त्रि प्रदिप ज्ञवाली, उर्जा मन्त्रि टोप बहादुर रायमाझी र उघोग मन्त्रि लेखराज भट्टले पनि सम्बोधन गर्नु भएको थियो भने स्वागत मन्तव्यमा सह सहयोजक पर्शु राम अधिकारीले गर्नु भएको थियो ।

समचार तथा फोटो स्रोत ः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...