रोटरी क्लव पाटन र एसजिसिपि धापाखेल बिच अन्तरक्रिया कार्यक्रम यस्तो रह्यो ।

wwwjerungfilmswwwjerungfilms 13 Feb 2021

फल्गुन १ शनिबार, काठमाण्डौ । रोटरी क्लव पाटन दरबार स्क्वायर र एसजिसिपि धापाखेलको सयूक्त आयोजनामा सि.पि. ऋभचभदब िउबअिथ र यस संग सम्बिन्धित संरक्षकहरुसंग अन्तर्गक्रिया कार्यक्रम सम्पन्न भयो ।


उक्त कार्यक्रममा सि.पि. के हो ? यो कसरी हुन्छ । यो रोग होकी अबस्था हो । यो नेपाल भरी कति सख्यामा छ । यसको विस्तृत जानकारी सि.पि. सेन्टरका कार्यकारी प्रमुख विमललाल श्रेष्ठले बताउनु भएको थियो ।

यस पछि सि.पि. भएका बालबालिकाको संरक्षकको रुपमा रहेका अभिभावकहरुसंग छलफल तथा अन्र्तक्रिया भएको थियो, उक्त कार्यक्रममा संरक्षक शुसिला मल्ल , प्रदीप कुमार श्रेष्ठ, लक्ष्मी बस्नेत र राजेन्द्र महर्जनले आ आफ्नो भनाइ यसरी सि.पि.बच्चाहरुको संरक्षक बारेमा बोल्नु भएको थियो ।


यस सि.पि. बारे जानकारी लिदै आजका प्रमुख अतिथि जितेन्द्र बहादुर राजभण्डारी, असिस्टेन्ट गभर्नर दुर्गा प्रसाद सुबेदी, शुरेश आचार्य, चन्द्र कृष्ण ढकालले आ आफ्नो धारणा राख्नु भएको थियो ।


सवै अतिथिहरुले यस एसजिसिपिले गरेको कामलाई सरह«ाना गर्दै रोटरी ग्रुपले सहयोग गर्ने प्रतिबद्धता देखाउनु भयो र प्रमुख अतिथि जितेन्द्र बहादुर राजभण्डारीले एसजिसिपिसंग सहकार्य गरी जुनसुकै ठाउ“पनि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
अन्तमा सवैलाई भोट फर थ्याङ रजनी श्रेष्ठले दिनु भएको थियो ।
समचार तथा फोटो श्रोतः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...