फाल्गुण ३ गते राष्ट्रिय भेला गर्ने केन्द्रले निर्णय गर्यो ।

wwwjerungfilmswwwjerungfilms 7 Feb 2021

२५ गते आइतबार। काठमाण्डौ। नेपाल राष्ट्रिय उद्योग ब्याबसायि महासंघको राष्ट्रिय भेला यही फाल्गुण ३ गते हुदैछ । उक्त भेलालाई नेकपाका अध्यक्ष तथा सम्मानिय प्रधान मन्त्रि केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ ।


नेकपा पार्टीका महामन्त्रि तथा सरकार अर्थ मन्त्रि विष्णु पौडेलबाट सम्बोधन हनेछ । यस राष्ट्रिय भेलामा हरेक ब्यवसायीहरुको समस्या भएका मागलाई सम्बोधन गनु हुनेछ । भने यसै राष्ट्रिय भेलाले नया कार्यसमिति पनि चयन गर्ने छ ।


भन्ने कुरा आज बसेको केन्द्रिय समितिको वैठकले पास गरेको छ । आज यस केन्द्रिय समितिलाई पार्टिका प्रबत्ता तथा सरकारका परराष्ट्र मन्त्रि प्रदीप ज्ञवालीले सम्बोधन गर्नु भएको थियो ।

फोटो तथा समाचार श्रोत प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...