प्रहरीसँगको झडपमा प्रदर्शनकारी तथा प्रहरी घाईते

wwwjerungfilmswwwjerungfilms 4 Feb 2021

२२,माघ काठमाण्डौं । जनकपुरमा प्रहरी र प्रर्दशनकारी बीच भएको झपमा दुवै पक्षतर्फ घाईते भएका छन् । पूर्व मन्त्रीहरु मातृका यादव र रामचन्द्र झा प्रहरीसँगको झडपका क्रममा घाइते भएका हुन् ।

नेपाल कम्यूष्टि पार्टीले नेकपाले गरेको आमहड्ताल सफल बनाउने क्रममा प्रहरीले बल प्रयोग गरेका थिए । सोही क्रममा बल प्रतिकार गर्ने क्रममा दुवैतर्फ घाइते भएका छन् । प्रहरीतर्फ जवान लालबाबु राय घाइते भएका छन् ।

प्रहरीले बन्द खुलाउन खोज्दा आन्दोलनकारीको नेतृत्व गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहितको नेता कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए ।

त्यसक्रममा एक दर्जन आन्दोलनकारी घाइते भए । झाको टाउकोमा चोट लागेको छ । झडपमा अश्रु ग्याँस र गोली समेत चलेको बताइएको छ । झडपका क्रममा सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, प्रदीप साह, कारी यादव घाइते भएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...