काठमाण्डौं उपत्यकामा प्रचण्ड माधव पक्षको बन्दको प्रभाव सशक्त बन्यो,सबै पसल तथा यातायात ठप्प फोटोफिचर सहित

wwwjerungfilmswwwjerungfilms 4 Feb 2021

२२,माघ काठमाण्डौं । प्रचण्ड माधव समुहले आवहान गरेको आजको बन्दको प्रभाव काठमाण्डौं उपत्यकामा सशक्त देखिएको छ ।

अहिले काठमाण्डौंकोे मुटुमानिने बानेश्वर,असनचोक,रत्नपार्क,चावहिल,कलंकी,गोगंबु सबै मुख्य चोक र सडकहरु पुरै ठप्प भएका छन ।

बिहानै गोंगबु स्थित एउटा टयाक्सीमा आगजनी भएको छ । बन्दलाई प्रभावकारी बनाउन अहिले ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु सडकमा उत्रि सकेका छन् ।

उनीहरुले कडकमा कुुनै पनि सवारीसाधन गुडाउन दिएका छैनन् । नेतृ अष्टलक्ष्मी शाक्य सहित आधा दर्जन बढीलाई प्रहरीले यिन्त्रणमा लिइ सकेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...