अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खराब नीतिले डीभी भरेका ४०० सय नेपाली अमेरिका जान नपाउने

wwwjerungfilmswwwjerungfilms 3 Jan 2021

१८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भरेर नाम निकालेका ४०० सय नेपालीलाई अमेरिका जान बन्चित गराएका छन् । उनको खराब नीतिले लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रो’कलाई थप तीन महिना ल’म्बाएका छन् ।

गत डिसेम्बर ३१ मा ट्रम्पले लगाएको आदेश अनुसार,मार्च ३१ सम्म नेपाली कामदारले अमेरिका जान नपाउने भएको छ । तर, जनवरी २० देखि राष्ट्रपतिय अफिस स’म्हाल्ने तयारीमा रहेका जो बा’इडेनले चाहिँ ट्रम्पको यो कदमलाई सच्याउने जनाएको छ ।

उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै ख’राब अ’ध्यागमन नीतिलाई स’च्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रो’कावट चाहिँ कायमै रहने भएको छ । ट्रम्पले प्र’तिबन्ध ल’गाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...