भारतीय गुप्तचर रअ प्रमुख आए लगतै फेरि सेनाप्रमुख नेपाल किन आउनु पर्ने ? बिश्वभक्त होम बहादुर कार्की

wwwjerungfilmswwwjerungfilms 2 Nov 2020

राजकुमार राई, १७,कात्तिक–काठमाण्डौं ।  विश्वभक्त होमबहादुर कार्कीले देशलाई विदेशीको रणभूमि र स्वार्थ केन्द्रहरुको मैदान बनाउन नहुने स्पष्ट पारेका छन् ।

आज अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले यस्तो धारणा राखेका हुन् । उनले भारतीय गुप्तचर रअका प्रमुखको हालै भएको नेपाल भ्रमणको विषयमा पनि सरकारको भूमिकालाई लिएर प्रश्न गरेका छन् ।

देशको अहिलेको शासक वर्गहरुले देशलाई विकासको बाटोमा भन्दापनि दुर्घटनातर्फ लैजाने दुष्प्रयास गरेको पनि उनको आरोप छ । मध्यरातको १२ बजे रअ प्रमुखले नेपालको प्रधानमन्त्रीलाई भेटनु कुनै षयन्त्र हुन सक्ने कार्कीले बताएका छन् ।

स्वर्ग जस्तो हाम्रो देशलाई जानीजानी सरकारले रणभूमी बनाउन खोजेको पनि उनले आरोप लगाएका छन् । पशुपतिको पूजारीलाई सरकारले जेलमा कोच्नु लज्जास्पद भएको पनि उहाले बताउनु भयो । कलापानी,लिपुलेख जस्तो हाम्रो देशलाई सरकारले बेचेर सेनाको तलब दिएको भन्दै काकी गर्जिएका थिए ।

उनले सरकारबाट गरिब जनता चुसिएको पनि बताए । सरकारले सक्छौं भने अगाडीबाट आएर गोली हान्न समेत चुनौती दिए । भ्रष्टचारीलाई कुनै कार्बाही गर्न नसक्ने अख्तियार आफै घुसखोरी र भ्रष्टचारी भएको समेत आरोप लगाए । बाँकी कुरा पुरा भिडियोमा हेर्नुस् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...